$type=ticker$count=12$cols=4$cate=0

स्थानीय स्तरमा फड्को मार्दै कछडियाबस्तीको फूटबल टीम

SHARE:



प्रस, निजगढ, १७ फागुन/
    फूटबल खेलको निरन्तर प्रशिक्षणविना नै निजगढ नगरपालिका–४ कछडियाबस्तीको निजगढ युवा क्लब ‘ए’ स्थानीयस्तरमा हुने फूटबल खेलमा फड्को मार्दैछ।
    निजगढ फूटबल क्लबको आयोजनामा भर्खरै सम्पन्न तेस्रो मेयर कपको उपाधि हात पारेसँगै खेलाडीहरू मात्रै हैनन्, पूरै बस्तीमा खुशियाली छाएको छ। निजगढ नपाको रतनपुरीमा पहिलोपटक शुरू भएको प्रथम मेयर कप फूटबल प्रतियोगिता पनि सोही क्लबले जीत हात पा–यो। सो क्लब स्थानीयस्तरमा अग्रपङ्क्तिमा उभ्याउन दावेदार हुँदै आइरहेको छ। त्यस बेला प्रथम हुने क्लब वा टीमले ५० हजार नगद, ट्रफी, मेडल, प्रमाणपत्रलगायतका पुरस्कार हात पार्न सफल भएका थिए भने निजगढ–९ को शहीद हीरालाल रङ्गशालामा आइतवार भएको आयोजनामा तेस्रो मेयर कप फूटबल फाइनल खेल जीत हात पारेसँगै १ लाख नगद, ट्रफी, मेडल, प्रमाणपलगायतका पुरस्कार प्राप्त गरे।
    विगत अढाई दशकयतादेखि अघिल्लो पुस्ता हुँदै अहिलेको पुस्ताले समेत फूटबल खेललाई निरन्तरता दिंदै गर्दा अहिले, नाति, पनाती पुस्ताले जीत हात पार्न थालेको हो।
    साबिकको पुरानो निजगढ कछडियाबस्ती हालको निजगढ युवा क्लब ‘ए’ले त्यस बेला बर्सेनि हुने फूटबल खेलमा भाग लिए पनि एकाधबाहेकको अन्य प्रतियोगिताको उपाधि हात पार्न सकेका थिएनन्। अहिलेसम्म आइपुग्दा नाति, पनाति पुस्ताले जीत हात पार्दै आएकोमा त्यस बस्तीका अघिल्लो पुस्ताका खेलाडी, छोरा, नाति, पनाति पुस्ताका खेलाडी मात्रै होइनन्, पूरै बस्ती नैं खुशी छन्। ३०/३५ वर्ष उमेर र १५/१६ वर्ष उमेरका पुस्ता मिलेर मेयर कप फूटबल जीत हासिल गर्न सफल भएका छन् भने, पहिलो पुस्ताका अभिभावक, अग्रजहरू निरन्तर खेल खेल्न उनीहरूलाई हौंसाइ रहन्छन्। “राम्रो सम्भावना छ। तर तालीमप्राप्त प्रशिक्षकको व्यवस्था छैन। जसले गर्दा भएका कला, सीप, रहरलाई मनैमा धेरै खेलाडीहरूले मार्नु परिरहेको छ”–दोस्रो पुस्ताका पूर्व स्थानीय खेलाडी वासुदेव चौधरीले भने। स्थानीय तह बलियो भई रहँदा अहिलेसम्म प्रशिक्षकको व्यवस्था गर्न चासो नदिएको अधिकांश अग्रज फूटबल खेलाडी र खेलप्रेमीहरूको भनाइ छ। “हामीले पहिला पुरानो परम्परागत ढङ्गले खेल्यौं। त्यस बेलाको समय नैं त्यस्तै थियो। हामीले खेलेको खेललाई पछ्याउँदै छोरे, नाति, पनाति पुस्ताले खेल्दै आइरहेका छन् पहिलो पुस्ताका राम र लक्ष्मण कुमरले भने। अहिलेसम्म आइपुग्दा प्रविधिसँगै खेलको विकास अघि बढेकोले समय अनुसार उचित व्यवस्था गर्दै प्रशिक्षण दिने हो भने, राम्रो खेलाडी उत्पादन हुने निजगढका दोस्रो पुस्ताका खेलाडी धनबहादुर लामाले भने। कछडियाबस्तीका खेलाडीहरूलाई आफुले ५/७ वर्ष अघि पटक/पटक गरी ५ महीना प्रशिक्षण दिएको उनले बताए।
    त्यसयता २०७२ सालको विनाशकारी भूकम्प आउनु केही दिनअघि राष्ट्रिय खेलकूद परिषदबाट फुटबल खेलका प्रशिक्षक सीताराम चौधरीलाई गाउँमैं ल्याइ एक महीना फूटबल खेलको प्रशिक्षण लिएको निजगढ युवा क्लब ‘ए’ टीमका क्याप्टेन राजकिशोर धामीले बताए। बेलैमा प्रशिक्षक ल्याइ खेलाडीहरूलाई प्रशिक्षण दिन सके। अहिले भएका खेलाडीहरूको गुणस्तर बढ्ने मात्र नभई नयाँ खेलाडीहरू पनि उत्पादन हुने क्याप्टेन धामीले बताए। अहिले सो टीममा एन्फाको छनोटमा परेका जन्मे धामी पनि छन्। उनी अन्डर १६ फ्रि—क्वालिफाइटको छनोटमा परि जोर्डन र भारतमा समेत खेलिसकेको निजगढ युवा क्लब ‘ए’ टीम क्याप्टेन राजकिशोर धामीले जानकारी दिए।
    आफ्ना बस्तीका खेलाडीहरूलाई प्रशिक्षण दिन र नयाँ खेलाडीहरू उत्पादन गर्न मात्रै होइन। निजगढ नगरभरिकै फूटबल खेलाडीहरूका हकमा निजगढ नगरपालिकासँगै वडाले पनि खेल्नुपर्ने भूमिकामा बृहत् छलफल गरी अघि बढ्ने निजगढ नपा–४ का वडाध्यक्ष जयराम कुमरले बताए।
    सो कछडियाबस्तीका युवाहरू पढाईका साथै फुटबल खेलमा अत्याधिक रूची राख्छन्। बेला बखतमा समेत जिल्ला बाहिर रहेका आफ्ना समुदायहरू बिच मैत्रीपूर्ण खेल समेत खेल्ने गरेका छन्।

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : स्थानीय स्तरमा फड्को मार्दै कछडियाबस्तीको फूटबल टीम
स्थानीय स्तरमा फड्को मार्दै कछडियाबस्तीको फूटबल टीम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVefKRyFkppShu230s7gyAeSSfRHtDrSzX9o_AxGEFJziDKtka8WkUvgLihIN7LqQMeUm7COH6XddcqT69fiWNjDGd-z9I6TpYOh-tXrz2yP9e99EuyrHWLjsjqwI-8XjNY5rYPin1NEYl/w640-h478/sports.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgVefKRyFkppShu230s7gyAeSSfRHtDrSzX9o_AxGEFJziDKtka8WkUvgLihIN7LqQMeUm7COH6XddcqT69fiWNjDGd-z9I6TpYOh-tXrz2yP9e99EuyrHWLjsjqwI-8XjNY5rYPin1NEYl/s72-w640-c-h478/sports.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/03/blog-post_12.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/03/blog-post_12.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy