Posts

Showing posts with the label सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस

तेरा किआ मीठा लागे

Image
        उहाँले गर्नुभएका महान् कार्यहरू श्री तरनतारन साहेब, हरिगोविन्दपुर, करतापुरमा तरनतारन सरोवर, लाहौरमा छेरहट्टा साहेबमा इनार प्याउ इत्यादिको निर्माण, ठाउँ–ठाउँमा दु:ख निवारण औषधालय, कुष्ठरोगी अन्य रोगीहरू तथा निरूआसरेहरूको उपचार तथा निश्शुल्क औषधि इत्यादिको व्यवस्था, मेहनतको कमाइ गरेर खाने, नपुग्ने तथा गरिब असहायहरूलाई बाँडीचुडी खाने खुवाउने । आफ्नो कमाइबाट १० प्रतिशत गरिब, जरुरतमन्द तथा लाचारहरूको सेवामा प्रदान गर्ने, खर्च गर्ने । जरूरतमन्दलाई ज्यूज्यानले मदत गर्ने ।     ऐतिहासिक (स्वर्ण मन्दिर) गुरुद्वारा अमृतसर दरबारसाहेबको निर्माण गराउने तथा यसलाई विश्वको एकता तथा धार्मिक प्रार्थना गर्ने स्थलको रूपमा विकसित गर्ने श्रद्धालुहरूको ध्यान तथा अत्याधुनिक शक्तिकेन्द्र बनाउने ।     सोको जग सुफी मियाँ मीरको हातबाट राख्न लगाएर ‘एक पिता एकस के हम वारिक’ भन्ने महावाणीलाई चरितार्थ गर्नुभयो र साबित गर्नुभयो कि सिख धर्म कुनै भेदभाव र पाखण्डमा विश्वास गर्दैन ।     काम, क्रोध, लोभ, मोह, अहड्ढार त्यागेर सतनामको जपले मन शान्त रमुक्ति प्राप्त हुनेछ, सतस· गर्नाले पापी र भ्रष्टलाई पनि सतमार्गमा ल्य