Posts

Showing posts with the label मजदुर दिवस विशेषः

वीरगंज –पथलैया करिडोर सकारात्मक दिशामा थपिन थाल्यो नयाँ लगानी, बन्द–हडताल कम

Image
       मुलुकै प्रमुख वीरगंज–पथलैया औद्योगिक करिडोरमा आज मजदुर दिवस ट्रेड युनियन तथा श्रमिकवर्गले ¥याली तथा कोणसभालगायत कार्यक्रम गरी मनाइरहेका छन् । वीरगंज आसपासमा बिहान परेको पानीले आजको कार्यक्रम आंशिकरूपमा प्रभावित भए तापनि रोजगारदाता र मजदुरको उत्साहमा कमी ल्याउन सकेको छैन ।     समग्ररूपमा चर्चा गर्ने हो भने वीरगंज–पथलैया औद्योगिक करिडोर सकारात्मक दिशामा बढेको सरोकारवालाहरूले बताएका छन् । वीरगंज उद्योग वाणिज्य सङ्घका सचिवालय सदस्य मनोज उपाध्यायका अनुसार एक वर्ष अघि यस करिडोरमा जुन किसिमको समस्या तथा बन्द–हडतालको प्रभाव थियो, त्यसबाट विस्तारै करिडोर मुक्ति पाउँदै गएको छ । उनका अनुसार २०३६ साल यता माओवादी जनयुद्धकाल, भूकम्प, लामो मधेस आन्दोलन, नाकाबन्दी, मजदुरको बन्द–हडताल तथा अराजकताले धेरै लगानी डाइभर्ट भएर नवलपरासी, कपिलवस्तु, विराटनगरलगायत करिडोरमा स्थानान्तरण भएको छ । काठमाडौ पुग्ने सबैभन्दा छोटो दूरीको नाका वीरगंजमा दुईवटा भन्सार कार्यालय सञ्चालन भएकाले चालू आवको भन्सार सङ्कलन उत्साहजनक र बढी देखिएको बताए । यसले यहाँको व्यापार प्रवद्र्धन पहिलेभन्दा राम्रो हुँदै गएको उनको भन