Posts

Showing posts with the label वि.सं. २०७७ सालको वर्षफल

वि.सं. २०७७ सालको वर्षफल

Image
- ज्यो. पं. छविरमण सुवेदी     ग्रहा राज्यं प्रयच्छन्ति ग्रहा राज्यं हरन्ति च।     ग्रहैव्र्याप्तमिदं सर्वंत्रैलोक्यं सचराचरम् ।।     अर्थात् पृथ्वीमा रहेका जीवजन्तु, वनस्पति र मानिसको आरोह–अवरोह, राष्ट्रको समुन्नति–अवनतिमा ग्रहहरूको प्रभाव–असर प्रत्यक्ष–अप्रत्यक्ष परिरहेकै देखिन्छ। सौर्य मण्डलीय ग्रहहरूको प्रभावबाट विश्वब्रह्माण्ड नै प्रभावित एवं सञ्चालित रहेको छ। आकाशीय ग्रह नक्षत्रहरूको स्थितिका आधारमा सबै प्राणीमा पर्ने प्रभाव दर्शाउने एकमात्र शास्त्र ज्योतिष हो भन्ने कुरा माथिको श्लोकबाट स्पष्ट हुन आउँछ।     नववर्ष वि.सं. २०७७ सालको संवत्सरको नाम प्रमादी संवत्सर हो। यो प्रभवादि ६० संवत्सरमध्येको ४७औं संवत्सर हो। यस वर्ष राजा बुध, मन्त्री चन्द्रमा, सस्येश वृहस्पति, धान्येश मङ्गल, मेघेश चन्द्र, निरस्येश गुरु, फलेश सूर्य, धनेश वृहस्पति, दुर्गेश चन्द्र भएर रहेको सौर्यमण्डलीय मन्त्रिपरिषद् गठन भएको छ। यस आधारमा सौर्यमण्डलीय मन्त्रिपरिषद् गठन भएको छ। यस आधारमा सौर्यमण्डलीय मन्त्रिपरिषद् गठन भएको छ। सौर्यमण्डलीय मन्त्रिपरिषद्ले पृथ्वीलोकमा दिने शुभाशुभ फलको सङ्क्षिप्त विवरण ज्योतिष