Posts

Showing posts with the label pramuk samachar
प्रस, वीरगंज, २८ प’स/ सरकारी वार्ता समिति र संय’क्त जनतान्त्रिक तराई म’ क्ति मो र्चा (आजाद सम”ह) बीच वीरगंजको होटल स’रजमा भएको दोस्रो चरणको वार्तामा ६ ब’”दे सहमति भएको छ । २०६८ भदौ २ गते ल’म्बिनी अञ्चलको भै रहवामा भएको पहिलो चरणको वार्तामा मोर्चा र सरकारबीच भएको सहमतिमा मोर्चाले हतियार सरकारको जिम्मा लगाउने सर्त बमो जिम आज नलकट’वा पेस्तोल ३५ थान, बार्‍ह बोरको एक नाले बन्द’क २ थान, ५ थान गोली र विस्फोटक सामग्र ी १० किलो नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बा”की रहेका हातहतियार यथाशीघ्र सरकारको जिम्मा लगाउने र प”र्वसहमति अन’सार मोर्चाका नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका म’द्दा फिर्ता गनर्’पर्ने, थ’न’वामा रहेका १०१ जना नेता तथा कार्यकर्ताहरूको रिहाइ गनर्’पर्ने जस्ता माग सहमतिपत्रमा उल्लेख गरिएको छ । सरकार वार्ता समिति र मोर्चाबीच आज भएको वार्तामा मोर्चाले प्रस्त’त गरेको ११ ब’”दे माग सम्बोधन गर्नका लागि वार्ता समितिले पहल गर्ने सहमति भएको छ । राति अबेरसम्म चलेको वार्तामा नेपाल सरकारको तर्फबाट शान्ति तथा प’नर्निर्माण मन्त्री एवं वार्ता समिति संयोजक सत्य पहाडी, ग