Posts

Showing posts with the label %प्रमुख समाचार

थारू समुदायले माघी पर्व धूमधामसँग मनाए

Image
प्रस, वीरगंज, १ माघ/     मकर सङ्क्रान्ति तथा आदिवासी  थारू समुदायको नयाँ वर्ष एवं माघी पर्व आज हर्षोल्लासका साथ मनाइएको छ । माघी पर्व तथा नयाँ वर्षको उपलक्ष्यमा आज वीरगंजमा र्‍याली, सभा तथा सांस्कृतिक कार्यक्रमहरू सम्पन्न भयो । थारू समुदायले वीरगंजको घण्टाघरबाट निकालेको झाँकीसहितको र्‍याली वीरगंजको माईस्थान, महावीरस्थान, अलखियामठ र आदर्शनगर हुँदै नगर सभागृहमा पुगी समारोहमा परिणत भएको थियो ।     थारू कल्याणकारिणी समिति पर्साका अध्यक्ष रामनारायण गौरोको अध्यक्षतामा सम्पन्न समारोहमा मुख्य अतिथि नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरी थिए । समारोहलाई सम्बोधन गर्दै नेता चौधरीले माघी पर्व थारूहरूका लागि विशेष दिन भएकोले मुलुकभरिका थारूहरूले आफ्नो हकअधिकारको लागि आजैदेखि एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।     कार्यक्रममा थारू समुदायका महिलाहरूले विभिन्न किसिमका झाँकी प्रदर्शन गर्नुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस, कलैया/     तराईका आदिवासी थारूहरूले आफ्नो महान् पर्व माघ पवनी, तिला सङ्क्रान्त अर्थात नयाँ वर्ष आइतवार  बारामा हर्षोल्लासपूर्वक मनाएका छ
प्रस, वीरगंज, २८ प’स/ सरकारी वार्ता समिति र संय’क्त जनतान्त्रिक तराई म’ क्ति मो र्चा (आजाद सम”ह) बीच वीरगंजको होटल स’रजमा भएको दोस्रो चरणको वार्तामा ६ ब’”दे सहमति भएको छ । २०६८ भदौ २ गते ल’म्बिनी अञ्चलको भै रहवामा भएको पहिलो चरणको वार्तामा मोर्चा र सरकारबीच भएको सहमतिमा मोर्चाले हतियार सरकारको जिम्मा लगाउने सर्त बमो जिम आज नलकट’वा पेस्तोल ३५ थान, बार्‍ह बोरको एक नाले बन्द’क २ थान, ५ थान गोली र विस्फोटक सामग्र ी १० किलो नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । बा”की रहेका हातहतियार यथाशीघ्र सरकारको जिम्मा लगाउने र प”र्वसहमति अन’सार मोर्चाका नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका म’द्दा फिर्ता गनर्’पर्ने, थ’न’वामा रहेका १०१ जना नेता तथा कार्यकर्ताहरूको रिहाइ गनर्’पर्ने जस्ता माग सहमतिपत्रमा उल्लेख गरिएको छ । सरकार वार्ता समिति र मोर्चाबीच आज भएको वार्तामा मोर्चाले प्रस्त’त गरेको ११ ब’”दे माग सम्बोधन गर्नका लागि वार्ता समितिले पहल गर्ने सहमति भएको छ । राति अबेरसम्म चलेको वार्तामा नेपाल सरकारको तर्फबाट शान्ति तथा प’नर्निर्माण मन्त्री एवं वार्ता समिति संयोजक सत्य पहाडी, ग

विद्युत् चुहावट नियन्त्रण गर्न गएको टोली र स्थानीय बासिन्दाबीच झडप हुँदा नौजना विद्युत् कर्मचारी घाइते

प्रस, कलैया, ३१ वैशाख/ विद्युत् चुहावट नियन्त्रण गर्न गएको विद्युत् कर्मचारी एवं सुरक्षाकर्मीहरूको संयुक्त टोली र स्थानीयवासीबीच शनिवार बाराको पचरौता बेनौलीमा झडप हुँदा ९ जना विद्युत् कर्मचारीहरू घाइते भएका छन्। जसमध्ये एकजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा विद्युत् कर्मचारीहरू ३० वर्षीय अजयकुमार पटेल, ३५ वर्षीय कमलेश गिरी, ३२ वर्षीय श्यामलाल यादव, ४१ वर्षीय लक्ष्मीनारायणप्रसाद कलवार, ३६ वर्षीय उद्घव कुशवाहा, ४५ वर्षीय चन्देश्वर ठाकुर, ३४ वर्षीय नन्दकिशोर महतो, ५० वर्षीय इन्जिनियर सीताराम साह रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। झडपको क्रममा स्थानीयवासीले विद्युत् कर्मचारीहरूमाथि ढुङगामुढासमेत गरेको प्रहरीले बताएको छ। गम्भीर घाइते ३१ वर्षीय रामबाबू चौधरीको प्रारम्भिक उपचार कलैया अस्पतालमा भएपछि थप उपचारको लागि वीरगंज लगिएको प्रहरीले जनाएको छ। अन्य घाइतेहरूको उपचार कलैया अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। घटनापछि उक्त क्षेत्रमा रहेको पचरौता फिडरको लाइन अनिश्चितकालको लागि बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण, कलैया शाखाका प्रमुख उमेश झाले बताए। टोलीलाई कुट्ने गाउँको लाइन