Posts

Showing posts with the label हाम्रो बारेमा

किन गरिन्छ सरस्वतीपूजा ?

Image
सञ्जय मित्र     माघको शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमीका दिन सरस्वतीपूजा गरिन्छ । किन यसै दिन गरिन्छ त सरस्वती पूजा ?     सरस्वतीको पूजा हिन्दू मान्यता हो । शास्त्रीय अर्थात् पौराणिक मान्यतानुसार सृष्टिको रचनाको समय ब्रह्माले विभिन्न जीवजन्तु र मनुष्यलाई उत्पन्न गरे । पृथ्वीमा जीवजन्तु, वनस्पति र मानिससमेतलाई देखेर उनी प्रसन्न भए तर केही बेरमैं ब्रह्मालाई लाग्यो कि सृष्टि मूक पो बनेछ त । उनी निराश भए । ब्रह्माले आप्mनो समस्या शिवलाई बताए । शिवले बताएको उपाय अनुसार ब्रह्माले आप्mनो कमन्डलुबाट जल छम्के । जल छम्केको ठाउँमा चमत्कार देखियो । चार हात भएकी एक सुन्दर स्त्री प्रकट भइन् । त्यस स्त्रीको एक हातमा वीणा थियो र अर्को हात वरमुद्रामा थियो । बाँकी दुवै हातमा पुस्तक र माला थिए । ब्रह्माले स्त्रीलाई वीणा बजाउन अनुरोध गरे । अचम्म, स्त्रीले वीणा बजाउन शुरु गर्दा मधुर आवाज निस्क्यो । जसै वीणाको मधुरनाद निस्क्यो, तसै पृथ्वीका सम्पूर्ण जीवजन्तुलाई वाणी प्राप्त भयो । धाराको पानी कलकल गर्न थाल्यो, हावाले पनि सर्रसर्रको आवाज दिन थाल्यो, मानिसको पनि बोली फुट्यो, चराहरू चहचहाउन थाले । ध्वनिको

हाम्रो बारेमा

Image
प्रकाशक    :    प्रतीक प्रकाशन समूह प्रा. लि. , वीरगंज–१४ प्रधान सम्पादक    :    जगदीशप्रसाद शर्मा व्यवस्थापक/सम्पादक    :    विकाश शर्मा  (मोबाइल नं. ९७७- ९८ ४ ५०२१९१०, ९८११८२३५१०) whatsapp No.: 9845021910 सम्पादक    :     शत्रुघ्न नेपाल  समाचार सम्पादक    :    आर. के. पटेल बारा विशेष प्रतिनिधि    :    गम्भीरा सहनी मुद्रक: प्रतीक प्रकाशन समूह प्रा. लि. (अफसेट छापाखाना) त्रिमूर्ति सिनेमा हल रोड, श्रीपुर, वीरगंज–१४ (नेपाल),  पोस्ट बक्स नं. ७९, फोन नं. ०५१-५२५१२२/५२३१०५       E-mail:   prateekdainik@yahoo.com  prateekdaily@gmail.com