$type=ticker$count=12$cols=4$cate=0

मांसाहारीभन्दा शाकाहारी प्रोटिन उत्तम

SHARE:

-प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)
  आवश्यकता पूरा गर्न मांसाहार गर्नुहुन्छ भने सचेत हुनुपर्छ । नयाँ शोध अनुसार शाकाहारीको सट्टा तरकारीबाट प्रोटिन (प्लान्ट प्रोटिन)को कमी प्रा गर्दा मृत्युको खतरा २४ प्रतिशतसम्म कम हुन्छ । यो बुझ्न ५० वर्षभन्दा  बढी उमेरका चार लाख व्यक्तिमाथि १६ वर्षसम्म अध्ययन गरिएको थियो । शोधकर्ताका अनुसार यदि एक हजार क्यालोरीमा प्लान्ट  प्रोटिनको मात्रा १० ग्राम छ भने  मृत्युको खतरा १२ प्रतिशतसम्म कमहुन्छ । प्लान्ट प्रोटिनको मात्रा  डाइटमा बढाएर यसको फाइदा बढाउन सकिन्छ ।

    शोध गर्ने अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थका वैज्ञानिक भन्छन्‌  -“मांसपेशी मजबूत बनाउन र ताकत बढाउन प्रोटिन जरुरी छ । प्रोटिनको स्रोतले यो बताउँछ, मनुष्यको उमेर कति बढी हुन सक्छ । जसले प्रोटिनको कमी तरकारीबाट पूरा गर्छ, उसमा मृत्युको खतरा १३ देखि २४ प्रतिशतसम्म कम हुन्छ । स्वास्थ्य र पोषण क्षेत्रमा काम गरिरहेका डा नन्दन जोशी भन्छन्‌- “शारीरिकरूपले सक्रिय नहुनु र मानकभन्दा कम प्रोटिन शरीरमा पुग्दा युवाको मांसपेशी कमजोर भइरहेको छ । ३० वर्षको उमेरपछि मांसपेशी क्षतिग्रस्त हुन शुरू हुन्छ। हरेक १० वर्षमा ३ देखि ५ प्रतिशत मांसपेशी क्षतिग्रस्त हुन्छ । प्रतिदिन कसरत र प्रोटिनले यसको मरम्मत गर्छ र शरीर सक्रिय राख्छ। कुनै पनि मनुष्यले आफूनो वजन अनुसार प्रोटिन लिनुपर्छ । जस्तै तपाईंको वजन ६० किलो छ भने प्रतिदिन ६० ग्राम प्रोटिन लिनुपर्छ ।

    प्रोटिनको आवश्यकता कसरी पूरा गर्ने ? डाइटिसियन र क्लिनिकल न्युट्रिसनिस्ट डा नीतिशा शर्मा भन्छिन्‌- “शाकाकारीको लागि दूध, फल, तरकारी, बदाम, गेडागुडी र दाल उत्कृष्ट विकल्प हो । एकै ठाउँमा दिनभरि बढी समय बिताउने, शरीर सक्रिय नराख्ने र प्रोटिनको घट्दो स्तरले मांसपेशीलाई कमजोर पारिरहेको हुन्छ । बाल्यकालदेखि बृढेसकालसम्म प्रोटीन आवश्यक छ ।”

 वर्षौदेखि वैज्ञानिकहरूले शाकाहारी खाद्यलाई बढावा दिँदै आएका छन्‌ । उनीहरूका अनुसार प्रोटिन मात्र होइन, कैयौं प्रकारका पोषक तत्त्वको कमी शाकाहारी भोजनबाट पूरा हुन सक्छ। 

शाकाहारी खानाले भाइरल रोगको खतरा कम गर्छ : सन्‌ २०१३ मा युनाइटेड नेशन्सको संस्था फूड एन्ड एग्रिकल्चर अर्गनाइजेशनको रिपोर्टले भनेको थियो- संसारमा ९० प्रतिशतभन्दा बढी मासु फैक्ट्री र फार्मबाट आउँछ । यी फार्ममा जनावरलाई कोचेर राखिन्छ, सफाइमा ध्यान दिइँदैन । यस कारण भाइरल रोग फैलिने खतरा हुन्छ । हालै गुजरातमा फैलिएको भाइरल रोग काङ्गो फिभरमा पनि सङ्क्रमित जनावरबाट मनुष्यलाई खतरा बताइएको छ। 

मुटु खुशी भए रोग कम लाग्छ: मांसाहारीभन्दा शाकाहारी खाद्य पदार्थले बढी स्वस्थ राख्छ, यसमाथि शोध पनि भइसकको छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिशनमा प्रकाशित शोधले भनेको छ, हृदय रोगको खतरा घटाउनु छ भने शाकाहारी खाना खानुप
र्छ । बेलायत र स्कटल्यान्डमा ४४ हजार ५६१ जनामाथि शोध गरिएको थियो । शोध अनुसार मांसाहारीको तुलनामा जो शाकाहारी छन्‌, उनीहरूमा हृदयरोगको कारण अस्पतालमा भर्ना हुने आशड्डा ३२ प्रतिशतसम्म कम थियो । उनीहरूमा कोलेस्ट्रोलको स्तर र रक्तचाप कम थियो ।

फल-तरकारीको मात्रा बढाएपछि क्यान्सरको खतरा घद्छः अहिलेसम्म सयौँ यस्ता अनुसन्धान भइसकेका छन्‌, जसले खानामा फल र तरकारीको मात्रा बढाउँदा क्यान्सरको खतरा कम हुन्छ । अक्सफोर्ड विश्वविद्यालयमा गरिएको अनुसन्धान अनुसार यदि डाइटमा रातो मासु हटाउँछौं भने कोलोन क्यान्सर हुने खतरा निकै घद्छ।

मधुमेह नियन्त्रण गर्न १० प्रतिशतसम्म फल र तरकारी खानुपर्छ: भियतनामको मेडिकल न्युट्रिशनिस्ट डा विश्वरूप चौधरी भन्छन्‌- यदि मधुमेह नियन्त्रण गर्न चाहनुहुन्छ भने दिनभरिको खानामा ५० प्रतिशतभन्दा बढी फल र तरकारी खानुपर्छ । त्यसपछि मात्र अन्त सामेल गर्नुपर्छ । मासु, अन्डा, माछा, मख्खन र रिफाइन्ड फ्ड खानुहुँदैन । यस्तो गर्दा रगतमा चिनीको मात्रा निकै हदसम्म कम गर्न सकिन्छ। 

neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मांसाहारीभन्दा शाकाहारी प्रोटिन उत्तम
मांसाहारीभन्दा शाकाहारी प्रोटिन उत्तम
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhslgh83Y-G8G2AYB25HbzuqoGGKnsZnz8Q4TpeOwwlGYBZ8NIaWUVx-VSJKBywIiN9AdhJfqGTsyruZEfFjIX7E5a7skZ5mIKevd8zbpGyRMY8y9q8A2CsocH0xpFMBG8rSCXFp97bjSWQ/s0/Untitled.png
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhslgh83Y-G8G2AYB25HbzuqoGGKnsZnz8Q4TpeOwwlGYBZ8NIaWUVx-VSJKBywIiN9AdhJfqGTsyruZEfFjIX7E5a7skZ5mIKevd8zbpGyRMY8y9q8A2CsocH0xpFMBG8rSCXFp97bjSWQ/s72-c/Untitled.png
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2021/01/blog-post_312.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2021/01/blog-post_312.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy