$type=ticker$count=12$cols=4$cate=0

धान दिवसः विदेशिने युवालाई आकर्षित गर्न सकिन्छ

SHARE:

नरेश यादव, पर्सागढी, १५ असार/
    पर्सागढी नगरपालिका–४ छोटैलीको जनचेतना कृषक समूहको आयोजनामा १७औं राष्ट्रिय धान दिवस ‘धान उत्पादनमा वृद्धि ः आत्मनिर्भरता र समृद्धि’ नाराका साथ मनाइएको छ। धान दिवसको अवसरमा नगरकी उपप्रमुख अर्चना चौधरीले पर्सा जिल्लामा कृषियोग्य जमीन पर्याप्त भएको बताइन्। उनले धानखेतीसँगै मौसम अनुसार अन्य बालीहरू पनि गरेर किसानले मनग्गे आम्दानी गर्न सक्ने वातावरण रहेको बताइन्। उनले उत्पादन वृद्धि गरेर आर्थिक आम्दानी बढाउने र युवाहरूलाई खेतीपातीतर्फ आकर्षित पारेर वैदेशिक रोजगारमा जाने क्रमलाई रोक्न सकिने तर्क गरिन्।
    जनचेतना कृषक समूह पर्सागढीका अध्यक्ष चन्द्रभूषण दास थारूको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख खड्गबहादुर खड्का, नेपाली काङ्ग्रेसका बुथ सभापति जङ्गबहादुर दास थारू,  स्थानीय अगुवा किसान देवेन्द्र चौधरीलगायतको सहभागिता थियो। धान दिवसको अवसरमा रोपाइँ गरेर दही, चिउरा खाने प्रचलन पनि भएकोले कार्यक्रमका सहभागीहरूले दही, चिउरा खाएका थिए।
बहुदरमाईमा धान दिवस मनाइयो
प्रस, वीरगंज/
    राष्ट्रिय धान दिवस बहुदरमाई नगरपालिका–२ मा कार्यक्रमको आयोजना गरी मनाइएको छ।
    नेपाल किसान सङ्घको आयोजनामा बहुदरमाई नपा–२ बैरियामा धान दिवस मनाइएको हो।
    नेपाल किसान सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाली काङ्ग्रेस पर्साका सभापति अजय द्विवेदीले गरेका थिए।
    धान दिवसमा नेपाली काङ्ग्रेस, पर्साका जनार्दनसिंह क्षत्री, वीरेन्द्रलाल नेपाली, रामेश्वर रौनियार, श्याम पटेल, किशोरी साह कानू, प्रकाश उपाध्याय, डा कृपासिन्धु चौधरी, साबिर अन्सारी, डा प्रमोद कुशवाहा, दिना गुप्ता, रोशन लामिछाने, बैकुण्ठ श्रीवास्तव, अशोक गुप्ता, वडाध्यक्ष दीपेन्द्र पटेललगायतको सहभागिता थियो।
    ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नारासहित मनाइएको धान दिवस कार्यक्रममा अगुवा कृषकहरूको उल्लेख्य सहभागिता थियो।
    कार्यक्रममा केन्द्रका प्रमुख एवं इन्जिनीयर सचिन मिश्रले किसानलाई यान्त्रीकरणतर्फ आकर्षित गर्ने प्रयास गरिएको बताए। प्रमुख अतिथि वीरगंज महानगरपालिका वडा नं ११ का अध्यक्ष प्रद्युम्न सेढाईंले किसानले अब यान्त्रीकरणमा जानुको विकल्प नरहेको बताए। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा रामचन्द्र यादवले पछिल्ला केही वर्षयता मजदूर अभाव पूर्ति गर्न तथा खेतीको लागत कम गर्न कृषि कर्ममा यान्त्रीकरण अपरिहार्य भएको बताए।
    वरिष्ठ कृषि वैज्ञानिक कैलाशप्रसाद भुडेरले विश्वकै प्रमुख अन्न बाली धानको उत्पादन बढाउन राइस ट्रान्सप्लान्टर मेशिन अत्यन्त उपयोगी भएको बताए। यो उपकरणको किसानमा सहज पहुँच भए यसले मुलुकमा धान क्रान्ति ल्याउन सक्ने उनले दाबी गरे।
    आधुनिक उपकरण दुई किसिमका छन्। सानो उपकरणले ४ लाइनमा र ठूलो उपकरणले ८ लाइनमा धान रोप्न सक्छ। लाइनदेखि लाइनको २५ सेन्टिमिटर, बेनर्Fदेखि बेर्नाको दूरी १४ देखि १६ सेमी हुन्छ। बेर्नाको सङ्ख्या ५ देखि ८ वटा सम्ममा घटबढ पनि गर्न सकिन्छ।
    यसका साथै बेर्नाको गहिराइ पनि घटबढ गर्न सकिन्छ। कम समय, कम खर्च र कम परीश्रमबाट किसानले यो उपकरणबाट प्रतिकट्ठा २० देखि ३० हजार रुपैयाँसम्म बचत हुन्छ।
प्रस, परवानीपुर/
    बाराको परवानीपुरमा रहेको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा पनि १७औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ। ‘धान उत्पादनमा वृद्धि ः आत्मनिर्भरता र समृद्धि’  नाराका साथ केन्द्रको परिसरमा हर्दिनाथ–१
(सोना मन्सुली) धान एक बिघामा रोपेर धान दिवस मनाइएको केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले बताए। कोरोना सङ्कटको समयमा सामाजिक दूरी कायम गरी पारम्परिक विधिबाटै ज्यामी लगाएर एक बिघामा धान रोपाइँ गरिएको उनले जानकारी गराए।
    तराई–मधेस धान उत्पादनको पाकेट क्षेत्र भए तापनि राष्ट्रिय धान उत्पादनको दरभन्दा केही कम भएकोले किसानहरूले यान्त्रीकरणको सहायताले उन्नत तथा गुणस्तरीय बीउ, सिंचाइको उचित प्रबन्ध र आवश्यक मात्रामा मलखादको व्यवस्थापन गर्दा प्रदेश २ का आठ जिल्लामा धान उत्पादन दर बढाउन सकिने केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ कृषि प्राविधिक अधिकृत राजेन्द्रप्रसाद यादवले बताए। धान रोपाइँको अवसरमा कृषि वैज्ञानिक, प्राविधिक अधिकृत, लेखा प्रशासनका कर्मचारी तथा कार्यरत ज्यामीहरूको सहभागिता रहेको केन्द्रका बाली वैज्ञानिक दीपनारायण महतोले जानकारी गराए  दिए।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : धान दिवसः विदेशिने युवालाई आकर्षित गर्न सकिन्छ
धान दिवसः विदेशिने युवालाई आकर्षित गर्न सकिन्छ
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEirr1zbVn6wbL8jfZXnDPxKTbHMrn7uNuHMfdetx9WEcNp0OrJZo0Mh5e5jGSwwyFI9a0u-KmpqyTWZjEe8jClW1gUpDQuTJYL96eEegch9oGqW1N2brbw4gWEdjtI9ByJVzUctp0Ic9VhL/w640-h560/ropai.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEirr1zbVn6wbL8jfZXnDPxKTbHMrn7uNuHMfdetx9WEcNp0OrJZo0Mh5e5jGSwwyFI9a0u-KmpqyTWZjEe8jClW1gUpDQuTJYL96eEegch9oGqW1N2brbw4gWEdjtI9ByJVzUctp0Ic9VhL/s72-w640-c-h560/ropai.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/06/blog-post_922.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/06/blog-post_922.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy