$type=ticker$count=12$cols=4$cate=0

लकडाउनमा अभिभावकको जिम्मेवारी

SHARE:

       अहिले शिक्षा क्षेत्र एकदमै जटिल अवस्थामा छ। सानोदेखि ठूलो कक्षा सबैको परीक्षा स्थगित भएको छ। यस्तो समयमा बालबालिकाको दैनिकी बिहान उठेदेखि राति नसुतेसम्म मोबाइल, टिभी तथा आइप्याडमा झुम्मिनु रहेको छ। जसको असर बालबालिकाको कलिलो आँखामा त पर्छ नै मानसिक स्थितिमा पनि पर्छ। यो पक्कै पनि उनीहरूको भविष्यको लागि राम्रो होइन।
    यस्तो समयमा बालबालिकाको ध्यान सिर्जनात्मक क्रियाकलापतर्पm यसरी केन्द्रित गर्न सकिन्छ।
१. दैनिक तालिका बनाउने
    बालबालिकाको दैनिक तालिका बनाउनुहोस्, जसमा उनीहरू बिहान उठेदेखि राति नसुतेसम्म के के गर्ने सोको तालिका अभिभावकले बनाइदिनुपर्छ। जसमा उनीहरूको खाने समय, पढ्ने समय, खेल्ने समय, वार्तालाप गर्ने समय र टिभी, मोबाइल हेर्ने समय छुटयाइदिनुपर्छ।
२. पोष्टिक आहारयुक्त खाना
    बालबालिकाहरूको अर्काे चासोको विषय खाना पनि हो। उनीहरूलाई मन पर्ने खाना फरकफरक तरीकाले पकाइदिने गर्नुपर्दछ, जसले उनीहरू शारीरिक र मानसिक दुवैरूपले तन्दुरुस्त हुन मदत पुग्छ।
३. बालबालिकालाई समय दिनुहोस्
    बालबालिकासँगै अभिभावकको समय पनि मोबाइलमैं बित्ने हँुदा यस्तो अवस्थामा उनीहरू मोबाइललाई नै आफ्नो साथी सम्झिन बाध्य हुन्छन् र मोबाइलमैं बढी समय व्यतीत गर्छन्। त्यसैले आमाबुबाले आफ्नो बालबालिकालाई समय दिएर साथी बनिदिए उनीहरूमा नराम्रो बानी बस्दैन।
४. धार्मिक बनाउनुहोस्
    भनिन्छ, धार्मिक कुराले मानिसको दिमाग शान्त र सकारात्मक रहन्छ।  बालबालिकाले बढीभन्दा बढी कुरा नकारात्मक तरीकाले सोच्ने हुनाले उनीहरूलाई बिहान पूजापाठ तथा भजनकिर्तनतर्पm ध्यान दिन लगाइ राम्रा विचार सुनाउनुहोस्। जसले उनीहरूको मानसिक विकास सकारात्मकरूपले हुन्छ ।
५. कथा सुनाउनुहोस्
    बालबालिकाहरूले काल्पनिक कथालाई नै यथार्थ सम्झिरहेका हुन्छन्।  उनीहरूलाई कथा सुनाउँदा उनीहरूकै व्यवहार तथा आचरणलाई जोडेर सकारात्मक तरीकाले प्रस्तुत गर्दा उनीहरूको हौसला वृद्धि हुन्छ। त्यसैले बालबालिकालाई बढीभन्दा बढी कथा सुनाउनुहोस्।
६. खेल खेल्नुहोस्
    बालबालिका एक्लै खेल्न चाहँदैनन्। उनीहरूलाई साथीभाइको आवश्यकता हुन्छ। साथी नपाएमा अभद्ररूपले खेल्न थाल्छन्। त्यसैले उनीहरूसँग साथी बनी घरमैं खेल्न सकिन्छ। उनीहरूको मानसिक विकासको लागि सृजनात्मक खेल खेल्दा उपयुक्त हुन्छ।
७. प्रोत्साहन गर्नुहोस्
    प्रायः अभिभावकहरूलाई बालबालिकाको काम राम्रो लाग्दैन अथवा ध्यान जाँदैन। बालबालिकाले कुनै काम गर्न खोजेमा ‘नगर्नू’ भनी नकारात्मक उत्तर नदिनुहोस्। उनीहरूलाई आफ्नो लुगा आपैंm मिलाउन दिने, आपूm बसेको ठाउँ सफा गर्न दिने, खाएको टेबल सफा गर्न दिने अथवा उनीहरूले रुचाएका काम गर्न दिंदा ‘राम्रो ग¥यौ’ भनी प्रोत्साहन गर्नुहोस्।
८. मीठो बोली बोल्नुहोस्
    बालबालिकालाई त ‘तँ’ भन्दा अभद्र बोले जस्तै लाग्छ। त्यसैले उनीहरूलाई तपाईं, हजुर जस्तो शब्द प्रयोग गरी सम्बोधन गर्नुहोस्। उनीहरूको प्रत्येक कार्यलाई मीठो बोली बोलेर स्वीकार्ने बानी बसाल्नुहोस्।
९. हेरचाह र मायाको आभास गराउनुहोस्
    बालबालिका कलिलो माटो हो। जस्तो सिकाइन्छ, त्यस्तै बन्छन्। त्यसैले उनीहरूलाई गरिने माया र हेरचाह उनीहरूलाई महसूस हुनुपर्छ। यसले बालबालिकामा सकारात्मक सोचको विकास हुनुका साथै राम्रो आचरण र व्यवहारको विकास गराउँछ।
१०. इन्टरनेटको प्रयोग सिकाइको लागि
    अहिलेको समयमा बालबालिकाको लागि युट्युब, गूगल चलाउनु बायाँ हातको खेलजस्तै भएको छ। जसमा बढीभन्दा बढी समय उनीहरू मनोरञ्जनका लागि लिन्छन्। यदि इन्टरनेटको प्रयोग सृजनात्मक अभ्यासको लागि गराइएमा बालबालिकाहरू मानसिकरूपले तन्दुरुस्त हुनुका साथै नयाँ विकासका लागि पनि तयार हुनेछन्।

कोरोना भाइरस अहिले संसारभरि नै फैलिएको छ। यतिखेर छिमेकी देश भारतसहित हाम्रो देश नेपालमा पनि लकडाउन जारी छ। जसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : लकडाउनमा अभिभावकको जिम्मेवारी
लकडाउनमा अभिभावकको जिम्मेवारी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEin0w0YbZg1mM_SL_gok3IEB5NEt3_6H-xKyRWhnOhRo2_0Mge-z6XQJViM74udYz9W9S8EP1M1DELcl98RhzUNeu0-vNON_PWfK7dF9dmUs2bZY40AFdoLbRf7me29Xd4Yv8sk9LXUPPWj/s320/shrestha.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEin0w0YbZg1mM_SL_gok3IEB5NEt3_6H-xKyRWhnOhRo2_0Mge-z6XQJViM74udYz9W9S8EP1M1DELcl98RhzUNeu0-vNON_PWfK7dF9dmUs2bZY40AFdoLbRf7me29Xd4Yv8sk9LXUPPWj/s72-c/shrestha.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/04/blog-post_370.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/04/blog-post_370.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy