$type=ticker$count=12$cols=4$cate=0

२०७७ सालको वार्षिक राशिफल

SHARE:

ज्यो. पं. छविरमण सुवेदी
    मेषः मेष राशिका जातकहरूका लागि यो वर्ष सामान्य फलदायी रहनेछ । आर्थिक अवस्था पनि सामान्य नै रहला। व्यापार–व्यवसायमा लाभ हुने योग देखिन्छ। नोकरीमा सफलता र पदोन्नतिको सम्भावना रहेको छ। छोराछोरीमा स्वास्थ्य समस्या देखा पर्ला । अध्ययन–अध्यापनमा बाधा आउन सक्छ । वर्षको शुरूमा सामान्य दुर्घटनाको योग रहेको छ। धार्मिक, माङ्गलिक कार्यमा सफलता, पिताको शारीरिक समस्या देखा पर्न सक्छ । असोजपछिको सफल भाग्यवर्धक रहनेछ। मुद्दामामिला, वादविवाद र न्यायालयको काममा सफलता मिल्नेछ। साउन, मङ्सिर र चैत महीना प्रतिकूल रहनेछन्। गणेश दर्शन पूजा र ‘ॐ गं गणपतये नमः’ मन्त्र जप गर्नाले अशुभ फलमा कमी आउनेछ।
    वृषः यो वर्ष वृष राशि हुनेहरूका लागि फलदायी नै रहला। दाम्पत्य जीवनमा कटुता देखा पर्नेछ। परिश्रम गरे अनुसार आम्दानी र सफलतामा कमी देखिन्छ। दाजुभाइ–दिदीबहिनीको उन्नति–प्रगति हुने ग्रहयोग रहेको छ। जग्गा–जमीन र वाहन खरीद, बिक्री गर्न, गराउन यो वर्ष त्यति शुभ छैन। सन्तान सुख मिल्नेछ। वैवाहिक जीवनमा समस्या, अड्चन आउन सक्छ। धार्मिक, माङ्गलिक कार्यमा धन खर्च हुने देखिन्छ। पारिवारिक भैंmझगडाले मन खिन्न–उदास रहनेछ। जेठ, भदौ र पुस महीना प्रतिकूल रहलान्।
    मिथुनः राशिका जातकको लागि वर्ष त्यति फलदायी नरहला। शनि अढैया दशाले गर्दा मानसिक चिन्ता, पारिवारिक विवाद तथा आर्थिक कठिनाइको सामना गर्नुपर्ने देखिन्छ। अनावश्यक दौडधूप, आकस्मिक खर्चयोग, तनावपूर्ण वातावरण देखा नपर्ला भन्न सकिंदैन। व्यापार, व्यवसाय भने राम्रै रहला। दाम्पत्य जीवनमा कटुता, आँखाको समस्या देखा पर्न सक्छ। वर्षको असोजपछिको समय निकै प्रतिकूल रहने देखिन्छ। यसर्थ हनुमान चालीसा पाठ, शनि यन्त्रको पूजा गर्नु–गराउनु भएमा शनिजन्य अशुभ फलमा कमी आई शुभ फल प्राप्त हुनेछ।
    कर्कटः कर्कट राशिका जातकका लागि वर्ष सामान्य रहला। व्यापार–व्यवसायमा बढोत्तरी हुनेछ। जग्गा–जमीनसम्बन्धी काममा सफलता मिल्नेछ । चोटपटक लाग्ने वा शारीरिक कुनै अङ्गको शल्यक्रिया हुन सक्छ। नोकरीमा उन्नति र पठनपाठन क्षेत्रमा सफलता मिल्नेछ। शेयर बजार, सुनचाँदीको कारोबार गर्नेहरूका लागि यो वर्ष लाभदायी रहला। न्यायालयसम्बन्धी काममा सफलता मिल्नेछ। आहारविहार क्षेत्रमा विशेष सतर्कता आवश्यक छ। सन्तान सुखका लागि आपसी समझदारी आवश्यक छ। असार, कार्तिक र फागुन महीना आर्थिक दृष्टिले प्रतिकूल रहलान् । यो वर्ष शिव ज्योतिर्लिङ्गको दर्शन गर्नाले शुभ फल प्राप्त हुनेछ।
    सिंहः सिंह राशिका लागि यो वर्ष सामान्य उन्नतियुक्त नै रहला। दाजुभाइ–दिदीबहिनीको भाग्योदय हुने वर्ष रहेको छ। सन्तान सुख, सन्तानको प्रगति हुने देखिन्छ। नोकरी प्राप्ति र पदोन्नतिको योग रहेको छ। उदरपीडा, वायुजन्य विकारले सताउनेछ। छोराछोरीको शारीरिक समस्या  देखा पर्नेछ। अध्ययन–अध्यापन क्ष्Fेत्रमा सफलता मिल्नेछ। न्यायालयको काम र वैदेशिक कार्यमा सफलता मिल्नेछ। घर, वाहन र भूमि क्रय–विक्रयको योग छ। मित्र सहयोगबाट काम बन्ने देखिन्छ। भौतिक वस्तु मनोरञ्जनका साधनमा धन खर्च हुनेछ। घरायसी समस्या यो वर्ष हटेर जानेछ। विरोधीसँग सम्झौता हुनेछ। आमाबुबासँगको सम्बन्ध राम्रो हुनेछ।
    कन्याः कन्या राशि हुनेहरूका लागि वर्ष फलदायी नै रहला। यो वर्ष आर्थिक क्षेत्रमा केही समस्या आउन सक्छ तर सफलता भने मिल्नेछ। सन्तानको उन्नति र प्रगतिबाट मनमा सन्तोष मिल्नेछ। अध्ययन–अध्यापन क्षेत्रमा सफलता, न्यायालयको काममा विजय, विरोधीहरूसँग सम्झौता हुने गोचर योग बनेको छ। नोकरीमा सफलता, धार्मिक यात्राको योग, रोकिएका कामहरूमा सफलता मिल्नेछ। यश फैंलिने कार्यहरू हुने देखिन्छ । वार्षिक गोचर ग्रहका आधारमा यो वर्ष फलदायी नै रहला।
    तुलाः तुला राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहनेछ। शनिको अढैया दशाले मानसिक चिन्ता, आर्थिक समस्या, परिश्रम गरे अनुसार सफलतामा कमी आउनेछ । आफन्तहरूसँग मतभेद देखा पर्ला। व्यापार–व्यवसायमा लगानी गर्दा होशियारी आवश्यक छ। उदरपीडा, वायुजन्य विकारले सताउनेछ। घरेलु खर्च बढ्नेछ। न्यायालयको काममा सफलता मिल्नेछ । आफ्नो स्वास्थ्यप्रति सजगता आवश्यक छ। परिवारमा धार्मिक, माङ्गलिक कार्य हुनेछ। जग्गा–जमीन सम्बन्धमा भैंmझगडा हुन सक्छ। यो वर्ष पीपलपूजा, सुन्दरकाण्ड रामायणको पाठ ‘ॐ चं शं शनैश्चराय नमः’ मन्त्र जप गर्नु गराउनु भए अढैया शनिजन्य अशुभ फलमा कमी आउनेछ।
    वृश्चिकः वृश्चिक राशिका व्यक्तिका लागि यो वर्ष उन्नतिकारक रहनेछ। परिवारमा माङ्गलिक, धार्मिक कार्य हुने वर्ष रहेको छ। शारीरिक समस्या आउन सक्छ। कडा परिश्रमपश्चात् पढाइमा सफलता मिल्नेछ । पारिवारिक सहयोग र समर्थन मिल्नेछ। व्यापार–व्यवसायमा लाभ, नोकरीमा सफलता र पदोन्नति हुने देखिन्छ। साथीभाइको सहयोगले महŒवपूर्ण कार्यमा सफलताको योग रहेको छ। सन्तान सुख मिल्नेछ। विरोधीहरू तपाईंको शरणागत हुनेछन्। कृषि क्षेत्रबाट लाभ मिल्ने देखिन्छ। असार, मङ्सिर र फाल्गुन महीना आर्थिक दृष्टिले प्रतिकूल रहलान्।
    धनुः धनु राशि हुनेहरूका लागि वर्ष सामान्य फलदायी नै रहला। यो वर्ष पनि शनिको उच्च साढेसाती शनि दशाको प्रभावले अनावश्यक खर्च, अपजस र अपमानको सामना गर्नुपर्ला। शारीरिक समस्या आउन सक्छ। मुद्दामामिला क्षेत्रमा धन खर्च हुने देखिन्छ। अनावश्यक दौडधूप हुने, पत्नीको स्वास्थ्य समस्याका कारण धर्न खर्च हुनेछ। वाहन कष्ट, पारिवारिक भैंmझगडाबाट उत्पन्न समस्याले मन उदास रहला। घरायसी शुभ कार्यमा धन खर्च हुनेछ। आर्थिक लेनदेन गर्दा विशेष सतर्कता आवश्यक छ । पठनपाठनमा अभिरुचि बढ्ने र सन्तान सुख मिल्ने ग्रहयोग परेको छ। शनि शान्तिका लागि शनि जप, पीपलपूजा र शनि चालीसा पाठ गर्नु गराउनु भए राम्रो हुनेछ।
    मकरः मकर राशि हुनेहरूका लागि  वर्ष फलदायी रहला। मध्यसाढेसाती शनि दशा प्रभावले आर्थिक समस्या, पारिवारिक झगडा वा मतभेद हुन सक्छ । दाजुभाइको शरीरमा चोटपटक लाग्न सक्छ। गाडी दुर्घटनाको भय देखिन्छ। सन्तान सुख मिल्नेछ। नोकरीमा सरुवा, पेशा, स्थान परिवर्तन हुन सक्छ। वर्षको पूर्वाद्धको अपेक्ष्Fा उत्तराद्र्ध अभैm प्रतिकूल रहला। रोकिएका उधारो धन उठ्ने देखिन्छ। शनि शान्तिका लागि देवी दर्शन, पीपलपूजा र हनुमान चालीसा र सुन्दरकाण्ड रामायण पाठ गर्नु गराउनु भए अशुभ फलमा कमी आउनेछ।
    कुम्भः कुम्भ राशि हुनेहरूका लागि आद्य साढेसाती शनि दशाको प्रभावले बेचैनी, आकस्मिक खर्च, अनावश्यक दौडधूप हुनेछ। विद्यार्थी वर्गको पढाइमा सफलता मिल्नेछ। साझेदारीको काममा मनमुटाव हुन सक्छ। न्यायालयको क्षेत्रमा धन खर्च हुनेछ। चल–अचल सम्पत्ति खरीद–बिक्रीबाट फाइदा होला। अध्ययन–अध्यापन क्ष्Fेत्रमा प्रगति, सफलता मिल्नेछ । आर्थिक क्ष्Fेत्र सबल हुने, व्यापार–व्यवसायमा लगानी बढ्नेछ। शनिस्तोत्र पाठ, शनिदेवको जय, हनुमान आराधना गर्नु गराउनु भए शनिजन्य अशुभ फलमा कमी आउनेछ।
    मीनः मीन राशिका लागि यो वर्ष लाभदायक रहेको छ। भौतिक मनोरञ्जनात्मक साधनमा धन खर्च हुनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । नयाँ व्यापार–व्यवसायको श्रीगणेश हुनेछ । आमाबुबाको शारीरिक समस्या देखा पर्नेछ । वाहनबाट भय, शल्यक्रिया आदि हुन सक्छ । भौतिक सम्पत्ति वा पशु चौपाया क्रय–विक्रयबाट लाभ मिल्नेछ। दाजुभाइसँगको मनमुटाव, वादविवाद समाप्त हुनेछ। उद्योगधन्धाबाट थोरै लाभ–सफलता मिल्नेछ । बौद्धिक कार्य र न्यायालय क्ष्Fेत्रका कामबाट सफलता मिल्नेछ । नोकरीमा सरुवा, बढुवा हुने योग छ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : २०७७ सालको वार्षिक राशिफल
२०७७ सालको वार्षिक राशिफल
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiumnq3iFiKUylTrIJc4oE0QPlHk309nZ86MLxtjH9nAPmdgKXoIsvTHpnKm6frzRhR7YVcn53Tw-bV0xNQ0oEFB2VsnMqXzZwA157jZFT4kyI4nlGyL_0fk1dfUS0aFI2_9MtevSS0XA7D/s1600/rashifall.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiumnq3iFiKUylTrIJc4oE0QPlHk309nZ86MLxtjH9nAPmdgKXoIsvTHpnKm6frzRhR7YVcn53Tw-bV0xNQ0oEFB2VsnMqXzZwA157jZFT4kyI4nlGyL_0fk1dfUS0aFI2_9MtevSS0XA7D/s72-c/rashifall.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/04/blog-post_159.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/04/blog-post_159.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy