$type=ticker$count=12$cols=4$cate=0

ठाउँ–ठाउँमा निश्शुल्क भोजन

SHARE:

प्रस, वीरगंज, १८ चैत/
    लकडाउन अवधि बढेसँगै शहरमा निश्शुल्क भोजन, खाजाको व्यवस्था पनि हुँदैछ। नारायणी अस्पतालमा वडाध्यक्ष जगत साह कानू, औषधि व्यवसायी र चिकित्सकहरूको सहकार्यमा बिरामीका कुरुवाहरूलाई बिहान–बेलुका भोजनको व्यवस्था गर्दै हुँदै आएकोमा सो कार्यलाई निरन्तरता दिइएको छ।
    वडाध्यक्ष कानूले सुरुआत आपूmबाट भएपनि अहिले सहयोगीहरूको सङ्ख्या बढिरहेकाले अहिले निजी खर्च नभको बताए । उनले सुरुआतमा आपूmले निजी खर्चमा कुरुवाहरूलाई बिहान–बेलुका भोजन गराएकोमा अहिले विभिन्न व्यक्तिहरूले सहयोग गरिरहेका र आपूmले श्रमदान मात्र गरिरहेको बताएका छन्। अस्पतालमा कुरुवाहरू मात्र होइन लकडाउनको सात दिन बितेपछि रिक्शाचालक, बटुवा र अप्ठेरोमा परेका मानिसहरू भोजनका लागि आउने गरेका कारण अहिले सङ्ख्या बढेको बताए । शुरूमा ११० जना बिरामीका कुरुवाबाट शुरू गरिएको निश्शुल्क भोजन अहिले दुई सयको हाराहारीमा पुगेको वडाध्यक्ष कानूले बताए।
    उता वीरगंज बसपार्कमा एनके इन्टरनेशनलले त्यहाँ अलपत्र परेका चालक, सहचालकहरूलाई भोजन गराउँदै आएको छ। सातौं दिनसम्म अलपत्र परेकाहरूलाई भोजन गराइएको एनके इन्टरनेशनलका प्रबन्ध निर्देशक केशव नेपालले बताए।
    यसैगरी, वीरगंज युवा समाज, समाजवादी पार्टीका युवाहरूको सक्रियता पनि महानगरका विभिन्न स्थानमा निश्शुल्क खाजाको व्यवस्था गरिएको छ ।
    यसैगरी, भवानी अस्पताललगायतले सुरक्ष्Fाकर्मीहरूलाई खाजाको व्यवस्था गर्दै आएका छन्। यसैक्रममा सडकमा अलपत्र अवस्थामा रहेकाहरूको लागि सोमवारदेखि सद्भाव समितिले पुनः निश्शुल्क भोजनको व्यवस्थापन गरेको छ। यसअघि सद्भाव समितिले महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीको आग्रहमा पूmटपाथमा निश्शुल्क भोजनको व्यवस्था गर्दा प्रहरीले अवरोध गरेको थियो। भीडलाई नियन्त्रण तथा दूरी कायम नगरी भोजन गराइएको कारण प्रहरीले अवरोध गरेको थियो। अवरोधसँगै बन्द भएको सद्भाव समितिको निश्शुल्क भोजन कार्यक्रम सोमवारदेखि शुरू भएको रमेश जाटियाले बताए। उनले सडक, पूmटपाथमा भारत जाने र नेपालका विभिन्न स्थानबाट आएका मानिसहरू अलपत्र अवस्थामा भोकै बसेका पाएपछि सोमवार दिउँसोदेखि त्यस्ता व्यक्तिहरूलाई निश्शुल्क भोजनको व्यवस्थापन लकडाउनको मापदण्ड अनुसार गरिरहेको बताए।
    जाटियाले सोमवार दुई सय प्याकेट खाना वितरण गरिएको बताए। उनले निश्शुल्क भोजनको लागि फोन आउनेक्रम जारी रहेको र मङ्गलवारदेखि बिहान १० देखि बेलुकी ८ बजेसम्म सेवा सुचारु गरिएको जानकारी गराएका छन्। दिनभरि बटुवा र अप्ठेरोमा परेकाहरूलाई लक्षित गरेर भोजन आयोजना गरिएको र बाँकी भोजन साँझ महानगरका विभिन्न वडामा आर्थिक अवस्था कमजोर भएकाहरूलाई बाँड्ने गरेको बताएका छन्। सोमवार साँझ नगवामा वितरण गरिएको जाटियाले बताए।
    सद्भाव समितिले सामान्य अवस्थामा सिद्धार्थ बैंकनजीक साप्ताहिकरूपमा शनिवार ६ सयभन्दा बढी मानिसलाई दुई वर्षदेखि निश्शुल्क भोजन गराउँदै आएको छ।
राजेश केसरीवाल, रक्सौल/
    रामेश्वरलाल गोविन्दप्रसाद मस्करा चेरिटेबल ट्रस्टले भारतको सीमानाकामा अलपत्र परेका यात्रीहरूलाई सोमवार खाजा वितरण गरेको छ।
    लकडाउनमा नेपालबाट पैदल भारत आएका बच्चा, महिला र बुज्रुकहरूलाई निश्शुल्क खाजा वितरण गरिएको ट्रस्टका सञ्चालक रवि मस्कराले जानकारी गराएका छन्।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ठाउँ–ठाउँमा निश्शुल्क भोजन
ठाउँ–ठाउँमा निश्शुल्क भोजन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNfg5t_55xjRH49WntSQDbts2X6y3Sl3FnMLRp5slutPnZFKEEjh8VDmbVIsvt0bxDOKLXuJMYPPmpLcjtCoXMh2wEl6J9m1GaPyb7gLQZOXDFvSEfEuWB94hv7m02ZL15EYTbY0oYCAkm/s640/bhojan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiNfg5t_55xjRH49WntSQDbts2X6y3Sl3FnMLRp5slutPnZFKEEjh8VDmbVIsvt0bxDOKLXuJMYPPmpLcjtCoXMh2wEl6J9m1GaPyb7gLQZOXDFvSEfEuWB94hv7m02ZL15EYTbY0oYCAkm/s72-c/bhojan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2020/03/blog-post_363.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2020/03/blog-post_363.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy