$type=ticker$count=12$cols=4$cate=0

यौन समस्या र आयुर्वेद उपचार

SHARE:

डा. रमेश मिश्र
    सधैं युवावस्था रहोस् भन्ने सबै व्यक्तिको चाहना हुन्छ तर यसको लागि प्रयास धेरै कम व्यक्तिले गर्दछन् । अव्यवस्थित खानपान र रहनसहनले हामीलाई धेरै रोग लाग्छ साथै उमेर ढल्दै जाँदा शारीरिक र मानसिक समस्याहरू पनि बिस्तारै बढ्दै जान्छ । तीमध्ये एक हो यौन समस्या । यी समस्यालाई धेरैजसो व्यक्तिले गोप्य नै राखी विज्ञापनको भरमा आपूmखुशी औषधिसेवन गर्न थाल्छन् र परिणामस्वरूप अन्य ठूला रोगहरू उत्पन्न हुन्छन्।
    धेरैजसो व्यक्तिमा उमेर ढल्दै जाँदा यौनक्रिया सम्बन्धित समस्याहरू आउँछन् । खासगरी मधुमेह भएका व्यक्तिहरूमा यो समस्या बिस्तारै बढ्दै जान्छ । प्रायः गरेर यौनक्रिया सम्बन्धित समस्या मधुमेह भएका पुरुष तथा महिलाहरूबीच केही अप्ठ्यारा, केही कष्ट, केही नैराश्यता र केही अस्वस्थ वातावरण पैदा भइरहेका हुन्छन् ।
पुरुषलाई हुने मुख्य समस्याहरूः
–    यौन उत्तेजना हुनुमा गडबड
    ९भ्चभअतष्भि मष्कयचमभच०
–    वीर्य निकाल्नमा गडबड
    ९भ्हबअगबितबचथ मष्कयचमभच०
–    सम्भोग इच्छा गडबड
    ९म्भकष्चभ मष्कयचमभच०
    यी समस्यामध्ये बढी हुने समस्या हो, यौन उत्तेजना हुनुमा गडबड । यी समस्या लिएर दिनहुँ हामीकहाँ व्यक्तिहरू बढी आउने गर्दछन् । यो उमेर ढल्किंदै जाँदा पनि बढ्दै जाने समस्या हो । मधुमेह भएका व्यक्तिहरूमा पनि अझ बढ्दै जाने समस्या हो ।
    यौनक्रियासम्बन्धी समस्या हुनुका मुख्य कारणहरूमध्ये बढी तनाव, अल्कोहलको बढी मात्रा, अवसाद र सोको औषधि, उच्च रक्तचाप कम गर्ने केही औषधि, ड्रग एब्युज, बढी मूत्रल औषधि आदि थुप्रै कारणहरू छन् ।
    चिन्तया जरया शुत्रंm व्याधिभिः कर्मकर्षगात् ।
    क्षयं गच्छत्यनशनात् स्त्रीणं चाति निषेधणात् ।।
    यौन समस्याको उपचारको आयुर्वेदमा राम्रो व्यवस्था गरिएको छ । आयुर्वेदमा वाजीकरण भन्ने एउटा अध्याय नै छ, जसमा यौनसम्बन्धी समस्याको
उपचारको वर्णन छ र आयुर्वेदका चिकित्सकहरू सोही अनुसार आयुर्वेद उपचार गर्दछन् ।
    सबैभन्दा पहिले कुपोषण छ भने सो हटाउन यौनका भ्रामक कुराहरूप्रति ध्यान नदिने, चिन्ता कम गर्ने, जोडीलाई सँगै उपचार गर्ने गरिन्छ । मधुमेह छ भने नियन्त्रणमा राख्ने, चुरोट, अल्कोहल साथै अन्य नशा लाग्ने वस्तुदेखि टाढा रहने, यौनक्रिया सम्बन्धित सही ज्ञान हुनुपर्छ, पार्टनरसँग सही व्यवहार गर्ने, आत्मविश्वास बढाउने र प्रसन्नचित्त भएर शारीरिक सम्बन्ध स्थापित गर्ने, विज्ञापनको भरमा जथाभावी औषधि सेवन नगर्ने ।
    आयुर्वेदमा थुप्रै औषधि र जडीबुटीहरू छन्, जो चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्दछ ।
    नरसिंहचूर्ण, कामदीपभयोग, कामिनी विद्रावन रस, पुष्पगन्धा, पूर्णचन्द्र रस, मनमथभ्र रस, मकरध्वज, शिलाजित, अश्वगन्धा, सतावरी, कौच बिज, अकरकरा, सेतो मुसली र यसका साथसाथै विभिन्न उत्पादक कम्पनीका थुप्रै आयुर्वेदिक औषधिहरू आएका छन्, जो चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्दछ तर आपूmखुशी कहिले पनि सेवन गर्नुहुँदैन ।
–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : यौन समस्या र आयुर्वेद उपचार
यौन समस्या र आयुर्वेद उपचार
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHt5aAvLEMk3F0RxhK9f9ZAzjtYkUTU_t0Cvrk5WfD7R1wwkXDDDPdXc5N33EG0VXEFvYUrG70eaSYscADp98gJ7GmjTAHxpUWwE-qiYIXNMElaRG4y_4n04xbPPrt7ezMgO8CMHzlGS17/s200/dr+ramesh+mishra.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjHt5aAvLEMk3F0RxhK9f9ZAzjtYkUTU_t0Cvrk5WfD7R1wwkXDDDPdXc5N33EG0VXEFvYUrG70eaSYscADp98gJ7GmjTAHxpUWwE-qiYIXNMElaRG4y_4n04xbPPrt7ezMgO8CMHzlGS17/s72-c/dr+ramesh+mishra.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/10/blog-post_70.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/10/blog-post_70.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy