प्रस, जीतपुर, १४ कात्तिक/
जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडाध्यक्ष्F रामबाबू गुप्ताले छठ व्रतालुहरूलाई कपडा, पूजा सामग्रीसहित नगद वितरण गरेका छन् ।
हरेक वर्ष वडाध्यक्ष गुप्ताले आर्थिक समस्या भएका छठ व्रतालुहरूलाई सहयोग गर्दै आएकोमा यस वर्ष पनि साडी, पूजा सामग्री, चिनी, मीठासहित नगद वितरण गरेका हुन् ।
वडाध्यक्ष गुप्ताले शुक्रवार एक सय एकजना छठ व्रत गर्ने गरीब महिलाहरूलाई सामग्री वितरण गर्ने जानकारी गराउँदै उनले भने– मेरो निवासमा आउने कुनै पनि छठ व्रतालुहरू रित्तो हात फर्काउदिनँ । उनले छठीमाताको कृपाले १४ वर्षदेखि आर्थिक समस्या भएका छठ व्रतालुहरूलाई सहयोग गर्दै आएको बताए ।
ग्यास सिलिन्डर र चुलो वितरण
प्रस, पोखरिया/
छिपहरमाई गाउँपालिकाले छठपूजाको अवसरमा ग्यास र चुलो वितरण गर्ने अभियान शुरू गरेको छ ।
हिजो बुधवार छिपहरमाई गापा–३ तुलसीबर्वामा ३४५ घरपरिवारलाई छठको अवसरमा ग्यास चुलो र सिलिन्डर वितरण गरेको थियो भने बिहीवार वडा नं. ५ मा ३८२ घरपरिवारलाई ग्यास चुलो र सिलिन्डर वितरण गरिएको वडाध्यक्ष मौजीलाल साह कानूले बताए ।
गापा प्रमुख मनोजकुमार गुप्ताले छठपूजा गर्ने घरपरिवारका अभिभावकलाई ग्यास चुलो र सिलिन्डर वितरण गरेका थिए ।