$type=ticker$count=12$cols=4$cate=0

सखुवापरसौनीमा धान रोप्दै सिडिओले भने विदेशी चामल खान नपरोस्

SHARE:

प्रस, पचगाँवा, १५ असार/
    पर्साको सखुवापरसौनी गाउँपालिका कृषि शाखाको आयोजनामा सखुवापरसौनी गाउँपालिका–१ खजुरियामा धान खेतीमा प्रविधि र यन्त्रीकरण चामल आयातमा न्यूनीकरण १६ औं राष्ट्रिय धान दिवस कार्यक्रम सम्पन्न भएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले घान रोपाइँ गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा प्रजिअ भट्टराईले पर्साका किसानलाई बाँझो खेत नराख्न सुझाव दिए । उनले प्राङ्गारिक मलबाट खेती गर्दा उत्पादन वृद्धि हुने बताए । किसानहरूलाई धान खेतीमा आधुनिक प्रविधि प्रयोग गर्दा समय, खर्च बच्ने र उत्पादन बढी मुनाफा बढी हुने हुँदा सोतर्फ आकर्षित हुन सुझाए । उनले कृषि प्रधान देशका जनता विदेशबाट चामललगायत कृषि उपजमा आश्रित हुन लाजमर्दाे कुरा भएको बताए । उनले यस वर्ष धान उत्पादनमा बृद्धि गरेर विदेशी चामल खानुपर्ने अवस्था हटाउन किसानहरूसँग आग्रह गरे ।
    प्रजिअले सरकारबाट पाउने अनुदान सहयोग सरल र सहज ढङ्गबाट उपलब्ध गराउन आप्mनो इमानदार प्रयास रहने बताए । सखुवापरसौनी गापाका अध्यक्ष प्रदिपकुमार जैसवालले खेत योग्य जमीन बाँझो राख्ने किसानलाई सेवासुविधाबाट वञ्चित पार्नुको साथै उनीहरूलाई कारबाई गरिने चेतावनी दिए । कार्यक्रममा राष्ट्रिय अनुसन्धानका एसपी  कुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक   प्रेमध्वज शाह, गाउँपालिका उपप्रमुख पूmलमती देवी, वडा अध्यक्षहरू विश्वनाथ पटवारी, सलीम अंसारी, जुमन मियाँलगायतको सहभागिता थियो । कार्यक्रमको सहजीकरण सामाजिक विकास शाखा प्रमुख विनोद यादवले गरेका थिए ।
    यसैगरी बहुदरमाई नगरपालिकाको कार्यालय कृषि शाखाको आयोजनामा बहुदरमाई नगरपालिका–५ पटनीमा धान दिवसको अवसरमा धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन  कृषि ज्ञानकेन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादव, उपमेयर गायत्रीदेवी यादवले गरेका थिए । कार्यक्रममा स्वास्थ्य शाखा संयोजक विदुर उप्रेती, कृषि शाखाका रामजन्म साह, महिला तथा बालबालिका शाखाकी पार्वती पौडेललगायतको सहभागिता थियो ।
पर्सागढी नपाले धान दिवस मनायो
प्रस, पर्सागढी/
    पर्सागढी नगरपालिकाले १६ औं राष्ट्रिय धान दिवस मनाएको छ । धान खेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण नाराका साथ मनाइएको धान दिवसको मेयर लोकनारायण यादवले उद्घाटन गरेका थिए।
    सो अवसरमा मेयर यादवले ९० प्रतिशतभन्दा बढी मानिस कृषिमा संलग्न रहेको बताए । उनले परम्परागत खेतीको कारण किसानहरूले उत्पादन बढाउन नसकेको बताए ।
    मेयर यादवले परम्परागत खेती गर्ने शैलीमा परिवर्तन जरूरी भएको बताए । उनले युवाशक्ति विदेश पलायन भएको र जनशक्तिको अभाव भइरहेको अवस्थामा प्रविधियुक्त आधुनिक खेतीतर्फ आकर्षित हुनुको विकल्प नभएको बताए । नगरपालिकाको कृषि शाखा संयोजक रामनरायणप्रसाद गौरोको अध्यक्षतामा आयोजित कार्यक्रममा उपमेयर अर्चना चौधरीले तुलनात्मकरूपमा परम्परागत तरीकाबाट गरिने खेतीबाट किसानलाई कम मुनाफा भइरहेको बताइन् । उनले आम्दानी कम भएको कारण थुप्रै कृषि पेशाबाट पलायन भइरहको बताइन् । उनले खेतीबारीमा कमी आएको र उत्पादन घट्दै गएको कारण अहिले कृषिप्रधान देशमा चामल बाहिरबाट मगाएर खानुपरेको र खेतबारी बाँझो परेको बताए । कार्यक्रममा वडाध्यक्ष वेदमनलाल दासले स्वागत गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सखुवापरसौनीमा धान रोप्दै सिडिओले भने विदेशी चामल खान नपरोस्
सखुवापरसौनीमा धान रोप्दै सिडिओले भने विदेशी चामल खान नपरोस्
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDmIRqcWKWlqRRSj0Y7CsOc8zCGtlzvNimT0uTKD3L6FugPr97EjWfhZ7NVODB1RA-nnLZloGO0lkH8caGOgVJ-_zHQ4HCDDxBFuo-IZI_HUYIYGifaPWrS_nR4S2Zxi53LF_phm-bvSmi/s640/dhan+diwas.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhDmIRqcWKWlqRRSj0Y7CsOc8zCGtlzvNimT0uTKD3L6FugPr97EjWfhZ7NVODB1RA-nnLZloGO0lkH8caGOgVJ-_zHQ4HCDDxBFuo-IZI_HUYIYGifaPWrS_nR4S2Zxi53LF_phm-bvSmi/s72-c/dhan+diwas.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/06/blog-post_354.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/06/blog-post_354.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy