$type=ticker$count=12$cols=4$cate=0

परीक्षा रद्द भएपछि विद्यार्थीद्वारा प्रदर्शन, तोडफोड–आगजनी

SHARE:

प्रस, वीरगंज, १५ चैत/
    एसइई परीक्ष्Fा अन्तर्गत शुक्रवार सामाजिक विषयको प्रश्नपत्र एक दिनअगावै सार्वजनिक भएपछि परीक्षा स्थगित गरेको विषयलाई लिएर आज वीरगंजमा विद्यार्थीहरूले रडाको मचाए ।
    सार्वजनिक सञ्जालमार्पmत् सामाजिक विषयको प्रश्नपत्र पनि बाहिरिएको विषयलाई लिएर प्रदेश सरकार, शिक्ष्Fा निर्देशनालयले परीक्ष्Fा रद्द गरेपछि वीरगंजमा विद्यार्थीहरूले भीषण विरोध गरेका हुन् । विभिन्न परीक्ष्Fा केन्द्रबाट घण्टाघरमा एकीकृत विद्यार्थीहरूले परीक्ष्Fा रद्द गरेको विषयमा आक्रोश व्यक्त गरे । उनीहरूले घण्टाघरवरिपरि रहेका भौतिक संरचना तोडफोड गरेका थिए ।
    समर्पण संस्थाको दुई तला भवनमाथि र विपीपार्कको टेम्पो स्टैन्डमा रहेको ट्राफिक सचेतनाको लागि राखिएको लाखौं मूल्यका टिभी तोडफोड गरिएको छ । त्यसैगरी, घण्टाघर चोकमा रहेको ट्राफिक आइल्यान्ड पनि तोडफोड गरिएको छ । विद्यार्थीहरूले घण्टाघरको सौन्दर्यताको लागि राखिएका बत्तीहरू पनि तोडफोड गरे र डिभाइडरमा आगो लगाएका थिए । छात्रहरू मात्र सहभागी रहेको विरोध प्रदर्शनको क्रममा स्व. रामजनम तिवारी बाबाको सालिक परिसरमा झुन्ड्याइएको मुख्यमन्त्रीको ‘बेटी पढाऊ, बेटी बचाऊ’ नाराको होर्डिङ बोर्डलाई पनि विद्यार्थीहरूले तोडफोड गरेका थिए । विद्यार्थीहरूको विरोधले उग्ररूप लिएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो ।
    बिहान पौने ८ बजेदेखि शुरू भएको विद्यार्थीहरूको विरोध प्रदर्शन साढे ११ बजेसम्म जारी रह्यो । सो क्रममा वीरगंजका विभिन्न स्थानमा विद्यार्थीहरूले होहल्ला गरी बजार बन्द गराएका थिए । विद्यार्थीहरूले ग्रीनसिटी सामुदायिक केन्द्रले स्थापना गरेको लक्ष्मी बैंकअगाडिको प्रहरी बिट र अगाडि राखिएको होर्डिङ बोर्ड पनि तोडफोड गरेका थिए । विद्यार्थीहरूलाई संयमित हुन प्रहरीले माइकिङ गर्न प्रयास गरे पनि असफल रहेको थियो।
    यसअघि, हिजो विज्ञान विषयको परीक्ष्Fा स्थगित हुँदा पनि साँझ विद्यार्थीहरूले घण्टाघरमा प्रदर्शन गरेका थिए । साँझको प्रदर्शन शान्तिपूर्ण रहे पनि आज बिहानको प्रदर्शन निकै उग्र रह्यो । प्रहरी स्रोतले विद्यार्थीहरूलाई उचाल्ने काम भएको प्रारम्भिक सूचना दिएको छ । केही व्यक्तिले विद्यार्थीहरूलाई हिंसात्मक घटना गराउन उक्साउन खोजेको प्रहरीको ठम्याइ छ ।
    ग्रीनसिटी सामुदायिक केन्द्रका अध्यक्ष प्रकाश खेतानले विद्यार्थीहरूलाई चारवटा मोटरसाइकलमा सवार व्यक्तिहरूले तोडफोडको लागि प्रेरित गरेको र त्यसमध्ये एक/दुई जनालाई केन्द्रका मानिसले हपारेको बताए । विद्यार्थीहरू तोडफोडको उद्देश्यमा नरहे पनि उनीहरूलाई अन्य केहीले परिचालित गरेको आजको घटनामा देखिएको थियो ।
प्रस, कलैया/
    आक्रोशित विद्यार्थीहरूले भरतचोकका विभिन्न स्थानमा तोडफोड तथा आगजनी गरेको छ । बिहान सात बजे परीक्ष्Fा रद्द भएको विरोधमा विभिन्न विद्यार्थी सङ्गठन र विद्यालयका विद्यार्थीले भरतचोकमा टायर बाली प्रदर्शन गर्नुका साथै नाराबाजी गरेका थिए । प्रसौनी गाउँपालिकास्थित बेंगा साह उमाविअगाडि विद्यार्थीहरूले सडक अवरुद्ध गरेका थिए ।
    यसैबीच, राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल बारा, समाजवादी विद्यार्थी फोरम नेपाल बारा र नेपाल विद्यार्थी सङ्घ बाराले प्रेस विज्ञप्ति जारी गरी प्रश्नपत्र सार्वजनिक भएको घटनाको भत्र्सना गरेको छ ।
प्रस, रौतहट/
    एसइई परीक्षाको प्रश्नपत्र बाहिरिएको विरोधमा विद्यार्थीहरूले रौतहटका विभिन्न भागमा प्रदर्शन गरेका थिए । विज्ञान विषयको प्रश्नपत्र बाहिरिएलगत्तै बिहीवार पुनः सामाजिक विषयको पनि प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरूले त्यसको विरोधमा रौतहटको चन्द्रनिगाहपुर र गौर सदरमुकाममा प्रदर्शन गरेका हुन् । सडकमा निस्केका आक्रोशित विद्यार्थीहरूले टायर बालेर पूर्व–पश्चिम राजमार्ग तथा गौरको विपी चोकमा प्रदर्शन गरेको थिए । प्रदर्शनको कारणले केहीबेर सवारी आवागमन प्रभावित भएको थियो ।
    जिल्ला प्रहरी कार्यालय, रौतहटको टोलीले सडक अवरुद्ध हटाएको थियो । सो क्रममा प्रहरीले बलिरहेको टायर निभाउन खोज्दा विद्यार्थीसँग झडपसमेत भएको थियो । केन्द्र सरकार मुर्दाबाद, शिक्षामन्त्री मुर्दाबाद, प्रश्नपत्र आउट गर्नेलाई कडा कारबाही गर, विद्यार्थीको भविष्यसँग खेलवाड नगर जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको थियो । सदरमुकाम गौरमा विद्यार्थीहरूले आन्दोलन गर्दै बजारभरि नारा जुलुस गरेका थिए ।
सडकमा आक्रोश पोख्दै विद्यार्थी
प्रस, पथलैया/

    प्रश्नपत्र बाहिरिएका कारण एसइई परीक्षाको बिहीवार र शुक्रवारको परीक्षा स्थगित भएपछि आक्रोशित विद्यार्थीले सडकमा आक्रोश पोखेका छन् ।
    परीक्षा स्थगितबाट आपूmहरू अन्यायमा परेको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन् । सडकमा उत्रिएका विद्यार्थीले बन्द, तोडफोड र आगजनी गरेका छन् ।
    विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि बारा र पर्सासहित प्रदेश २ का आठैवटा जिल्लामा शुक्रवार दिनभर प्रदर्शन भएको छ । बाराको कलैया र सिमरामा विद्यार्थीले प्रदर्शन गरेका थिए ।
    कलैयास्थित भरत चोकमा विद्यार्थीले सडक अवरुद्ध पारेका थिए । प्रहरीले केहीबेरमा अवरुद्ध सडक खुलाएपछि कलैयाको अवस्था सामान्य बन्न पुग्यो ।
    यसैगरी, सिमरामा विभिन्न विद्यालयका विद्यार्थीले दिउँसो सडक अवरुद्ध गर्दै प्रदर्शन गरे । भाटासहित सडकमा उत्रेर ‘वी वान्ट जस्टिस’को नारा लगाउँदै विद्यार्थीले सडक अवरुद्ध पारेका थिए । पछि प्रहरीले सो सडक खुलाएको थियो ।
    प्याब्सन बाराका अध्यक्ष हरिदेव खरेलले एसइई परीक्षाको प्रश्नपत्र बाहिरिएको घटनालाई गम्भीररूपमा अनुसन्धान गर्नुपर्ने बताए ।
    प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष खरेलले विद्यार्थीको भविष्यसँग खेलवाड हुने गरी गरिएको गम्भीर लापर्बाहीको अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका थिए ।
    विद्यार्थीलाई मानसिक असर पुग्ने गरी भएको घटनाको भत्र्सना गरिएको भन्दै खरेलले प्रदेश २ सरकारको ध्यानाकर्षण गराएको बताए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : परीक्षा रद्द भएपछि विद्यार्थीद्वारा प्रदर्शन, तोडफोड–आगजनी
परीक्षा रद्द भएपछि विद्यार्थीद्वारा प्रदर्शन, तोडफोड–आगजनी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj59wYTMu5lY5cxtLxPJLGMJ_mPCGq7gcLhKRS4kSkY6ejL7ctcy23ADL4rh9nPVoBm61qxjJ0jMvki836e_BqJgznsGsP0xiFQCd-kAfxegkBxacjfWjMdlR5jqkf9jLw6EQgfYa3W8qI_/s640/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj59wYTMu5lY5cxtLxPJLGMJ_mPCGq7gcLhKRS4kSkY6ejL7ctcy23ADL4rh9nPVoBm61qxjJ0jMvki836e_BqJgznsGsP0xiFQCd-kAfxegkBxacjfWjMdlR5jqkf9jLw6EQgfYa3W8qI_/s72-c/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/03/blog-post_981.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/03/blog-post_981.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy