$type=ticker$count=12$cols=4$cate=0

महानगर आलोचित

SHARE:

    वीरगंज महानगरपालिका कार्यालयको पुस ५ गते महानगरमा रहेका आठ विद्यालयका प्रधानाध्यापकको सरुवालाई लिएर महानगरमा विद्यार्थीहरूले बितण्डा मच्चाउँदै आएका छन् । सरुवाको विरोधमा माईस्थान विद्यापीठका विद्यार्थीहरू अभैm मैदानमैं छन् । उनीहरू स्वतपूmर्त आन्दोलित भएका हुन् भन्ने कुरा पत्याउन सकिन्न । नियम कानूनले हुने सरुवा बढुवा सामान्य प्रक्रिया हो । वीरगंज महानगरपालिकाले आठजना प्रअको सरुवा गर्दा नियम कानूनलाई तिलाञ्जलि दिएको देखिन्छ । त्यसैले सरुवा भएका प्रअको उक्साहटमा विद्यार्थीहरू मैदानमा उत्रिए, उतारिने काम भयो । माईस्थान विद्यापीठका प्रअ विनोद मेहताले आप्mनो सरुवाविरुद्ध खुलेर विरोध गरेका छन् । उनको विरोधमा केही सत्यता देखिन्छ ।
    माईस्थान विद्यापीठ सामुदायिक विद्यालय हो तर पछिल्ला केही वर्षमा सो विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययन शुरु भएपछि विद्यालयले प्रगति गरेको कसैबाट लुकेको पनि छैन । निजी विद्यालयहरूको प्रतिस्पर्धामा माईस्थान विद्यापीठ देखा परेको छ । मध्यमवर्गीय परिवारले धान्न सक्ने शुल्कबाट सो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गरेको कारण पछिल्लो समयमा विद्यालयको शैक्षिकस्तर बढेको हो । अहिले सो विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या निजीको तुलनामा अत्यधिक छ । एउटा कक्षाको पाँचवटासम्म अतिरिक्त कक्षा सञ्चालन गरेर अध्यापन भइरहेको छ । अभिभावकहरू पनि सो विद्यालयको शैक्षिकस्तरबाट सन्तुष्ट देखिएका छन् ।
    महानगरपालिकाको यसमा दोष के त ? भन्ने प्रश्न आउँछ । इमानदारिताका साथ भन्नुपर्दा महानगरपालिकाले यसअघि पनि माईस्थान विद्यापीठविरुद्ध गलत दृष्टिकोण बनाएको थियो । सो विद्यालयले सामुदायिक विद्यालयले लिन नपाउने शुल्क असुल गरेको भन्दै महानगरपालिकाले स्पष्टीकरण सोधेको थियो । त्यतिखेर पनि सो विद्यालयका अभिभावक, विद्यार्थीहरूले महानगरपालिकाविरुद्ध आवाज उठाएका थिए । त्यतिखेरको प्रतिशोध अहिले साधिएको होइन भनेर भन्नै सकिने आधार प्रमाण छैन । किनभने महानगरपालिकाले प्रअहरूको सरुवा गर्दा कुनै मापदण्ड पूरा गरेको छैन । सरुवा गर्ने अधिकार छ भन्दैमा जथाभावी, पूर्वाग्रही तरिका अख्तियार गर्दा अहिले विरोध भएको हो ।
    स्थानीय तहलाई छुट्टै कानून बनाउने अधिकार छैन । यसैगरी स्थानीय तहले कानून बनाउँदा पनि सङ्घीय र प्रदेशले बनाएको कानूनको अधीनमा रहेर बनाउनुपर्छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई कानून निर्माणको क्रममा रहेकोले बाँझिने गरी कुनै कानून निर्माण नगर्न यसअघि नै परिपत्र पनि जारी गरेको छ । अर्काे कुरा वीरगंज महानगरपालिकाले सङ्घ र प्रदेश सरकारले बनाइ नसकेको कानून बनाउँदा पनि वैशाखमा सरुवा गर्ने र सरुवा गर्दा विद्यालय व्यवस्थापन समिति र प्रअले सरुवा मागेको अवस्थामा गरिने व्यवस्था अवलम्बन गरेको छ । तर आपैंmले बनाएको कानूनलाई पनि महानगरपालिकाले इमानदारिताका साथ पालना नगरेकोले विवाद देखिएको हो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : महानगर आलोचित
महानगर आलोचित
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/12/blog-post_460.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/12/blog-post_460.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy