४. जगत्मा कोही राम्रFे छँदैछैन–
दोष हेर्दाहेर्दै मनुष्यको यस प्रकार आँखा बन्न पुग्छ कि दोषबिना नै उसले अन्य व्यक्तिमा दोष देख्न थाल्छ । जस्तो कि हरियो चश्मा लगाएपछि सबै हरियो देखिन्छ । त्यतिबेला कोही राम्रFे देख्दैन । महापुरुष र भगवान्मा पनि उसले दोष देख्छ । उसले निश्चय गर्छ कि जगत्मा कोही भलो छैन अतएव ऊ स्वयम् पनि भलो रहन सक्दैन । दिनरात दोषदर्शन र दोषचिन्तन गर्दागर्दै ऊ बाहिर र भित्रबाट दोषको भण्डार बन्न पुग्छ ।
५. मानिसले मलाई राम्रFे सम्झियोस्– यस्तो भावना भएको मनुष्यमा दम्भको प्रधानता हुन्छ । ऊ राम्रFे बन्न चाहँदैन, आपूmलाई राम्रFे देखाउन चाहन्छ । जगत्लाई ठग्न खोज्दा आपैंm ठगिन्छ । उसको जीवनबाट सत्यता जान्छ । मानिस जुन प्रकारको भेष एवं भाषाबाट प्रसन्न हुन्छ, ऊ त्यसै प्रकारको भेष धारण गरेर त्यस्तै भाषा बोल्न थाल्छ । उसको मनमा न गेरुआसँग र न नामजपसँग, तर राम्रFे कहलाउनको लागि ऊ गेरुआ धारण गर्छ र माला पनि जप्न थाल्छ । यस्तो गर्छ कि अरूको सामुन्ने नै, जहाँ उसले वाहवाही पाओस् र यदि त्यसको विरोध गर्दा मानिसले भलो सम्झिन्छ भने उसले त्यसको पनि विरोध गर्न थाल्छ । यसको प्रत्येक कार्य दम्भ र छलकपटले भरिएको हुनेछ ।
६. मैले गरिनँ भने सबै चौपट हुन्छ– यो पनि मनुष्यको अभिमानको एक रूप हो । ऊ सम्झिन्छ कि बस ‘अमुक कार्य त मैले गरे मात्र हुन्छ । मैले छाडेमा सबै नष्ट हुन्छ । म मरेपछि चल्दैन । यस्ता विचार अरूप्रति हीनता प्रकट गर्छ । अरूको मनमा द्रोह उत्पन्न गर्ने किसिमको हुन्छ । संसारमा एक से एक प्रतिभाशाली पुरुष जन्मिएका छन् र जन्मिन्छन् पनि । तिमी आपूmलाई ठूलो मान्छौं तर कसलाई थाहा छ कि तिमीभन्दा बढी प्रभाव तथा गुणसम्पन्न संसारमा कति छन्, जसको सामुन्ने तिमी केही पनि होइनौं । कुनै पूर्वजन्मको पुण्यबाट अथवा भगवत्कृपाबाट कुनै कार्यमा केही सफलता पाउँछ, तब मनुष्यले सम्झिन्छ कि ‘यो सफलता मेरो नै पुरुषार्थबाट पाएको हो, मैद्वारा यसको रक्ष्Fा हुनेछ । म रहँदिनँ भने थाहा छैन, के अनर्थ हुनेछ । यो सम्झेर अभिमानले नाच्छ र जहाँ मनुष्यले अभिमानको नशामा नाच्न शुरु गर्छ, तब चक्कर खाएर खस्छ १
७. आपूm त आरामले बस्नुपर्छ– यो इन्द्रिया–रामविलासी पुरुषको उद्गार हो । पैसा आपूmसँग नहोस्, चाहे यथेष्ट आय नहोस्, कर्जाको बोझ टाउकोमा सवार होस् तर रहनु छ आरामले । आजभोलि चलेको छ– उच्चस्तरको जीवन । यसको अर्थ हो– स्वाद शोकिन, विलासिता, फिजूल खर्च र भूmटो शानको गुलामी । सादा पोशाक लगाउँदा निम्नस्तरको हुने– कोट–पैन्ट उच्चस्तरको हुने १ जुत्ता खोलेर हातखुट्टा धोएर भुइँमा बसेर हातले खानु निम्नस्तर हो– टेबुलमा कपडा बिछ्याएर हातमुख नधोइकन, जुत्ता लगाएर, कुर्सीमा बसेर सबैको जुठो खाना खानु उच्चस्तर हो १ कुवाँमा वा नदीमा नदीको माटो मलेर नुहाउनु र सादा कपडा लगाउनु निम्नस्तर हो– शौचालयमा नाङ्गो भएर टबमा बसेर साबुन–क्रिम आदि लगाएर झरिरहेको नलबाट नुहाउनु– उच्चस्तर हो १ आप्mनो हैसियत अनुसार साधारण साग–तरकारीसँग दाल–रोटी खानु निम्नस्तर हो र कुनै प्रकारबाट प्राप्त गरेर चिया–बिस्कुट खानु, अन्डा खानु, रक्सी पिउनु र सेकुवा खानु उच्चस्तर हो १ घरमा कथा कीर्तन गर्नु निम्नस्तर हो र सिनेमा हेर्नु उच्चस्तर हो १ सीधासादा व्यापार–व्यवहारबाट थोरै जीविका उपार्जन गर्नु निम्नस्तर हो र बाहिरी चमकदमक तथा छलले भरिएको व्यवहारबाट अरूलाई ठगेर बढी पैसा कमाउनु उच्चस्तर हो १ थोरै खर्चबाट घरको, विवाहको काम चलाउनु निम्नस्तर हो र बढी खर्च गरेर आडम्बर गर्नु उच्चस्तर हो १ यस्ता उच्चस्तरमा सबैभन्दा बढी आवश्यकता हुन्छ– प्रमादको र धनको । सो प्रमादमा कुनै कमी रहँदैन तर धनको अभाव रहन्छ । धनाभावको पूर्तिको लागि चोरी, ठगबाजी, डकैती, घूसखोरी र बेइमानीको बाटो समात्नुपर्छ । भगवान्ले गीता (१६।१२) मा भनेका छन्–
ईहन्ते कामभोगार्थमन्यायेनार्थसञ्चयान् ।।
अर्थात् आसुरी प्रकृतिको विषय–भोगको प्राप्तिको लागि अन्यायबाट अर्थ– सङ्ग्रहको प्रयत्न गर्छ । हामीकहाँ उच्चस्तरको जीवनको अर्थ थियो– सादगी, सदाचार, त्याग–तपस्या, पवित्र आचरण, आदर्श चरित्र, साधुभाव र भगवद्भक्ति । यसको सट्टा आज भूmट, कपट, छल, विलासिता, उच्छृङ्खलता, दुराचार, यथेच्छाचार, अनाचार र भोगमय जीवनलाई उच्चस्तरको जीवन मानिन्छ । तमसाच्छन्न विपरीत बुद्धिको यही परिणाम हुन्छ । यस प्रकार प्रमाद र पापमा लागेका मनुष्यको उन्नति कसरी हुन सक्छ ?
यस प्रकार अन्य धेरै दोष छन्, जुन बानी वा स्वभावबाट बनेको हुन्छ । यी सबै दोषबाट सावधान भएर यसको तुरुन्त त्याग गर्नुपर्छ । लौकिक उन्नति चाहनेहरू र मोक्षको इच्छा राख्ने–दुवैको लागि यी दोष घातक हुन् ।