रवीन्द्रप्रसाद साह, कलैया, ११ असोज/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कलैया बाराको टोलीले आज कलैया उमनपाको विभिन्न ठाउँबाट विद्युत् चुहावट गर्ने ३९ जनालाई पक्राउ गरेको छ ।
विद्युत् चुहावट नियन्त्रण गर्ने टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहभागिता थियो । टोलीले विद्युत् चुहावट गर्नेहरूको ३ थान मोटर, टिभी, फ्रिजलगायत विद्युतीय उपकरणसमेत कब्जा गरेको छ । पक्राउ परेका सबैलाई दण्ड जरिवाना गराई अबदेखि यस्तो काम नगर्ने तथा बाँकी बक्यौता चाँडो तिर्ने प्रतिज्ञा गराई छोडिएको विद्युत् प्राधिकरण वितरण केन्द्र कलैया, बाराले गराएको छ ।
विद्युत् चोर पक्राउ गरी जरिवाना भराइयो
प्रस, पोखरिया/
नेपाल विद्युत् प्राधिकरण पोखरिया शाखाले आज विद्युत् चुहावट गर्ने १३ जनालाई पक्राउ गरी ३ लाख जरिवाना गरेको छ ।
इन्जिनियर जगरनाथ झाको नेतृत्वमा गएको नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले भिस्वा हरिहर पुर, मुडली, बिरन्चीबर्वा, पोखरियाबाट पक्राउ गरेको छ । साथै पंखा १२ थान, पानी तान्ने मोटर पाँच थान पक्राउ गरेको प्रमुख सुधीरकुमार रायले बताए ।