प्रस, वीरगंज, १४ साउन/
सामुदायिक प्रहरी सेवा केन्द्र, कलैयाको आयोजनामा आज सम्पन्न रक्तदान कार्यक्रममा ७ महिलासहित एक सय बाइसजनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।
रामरहिम संस्थाको सहकार्यमा सामुदायिक प्रहरी सेवा केन्द्रले स्व. बनारसी साहको स्मृतिमा रक्तदान कार्यक्रम गरेको हो ।
कार्यक्रम केन्द्रका अध्यक्ष्F महम्मद सगीरको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि सांसद रामसहाय यादवले रक्तदान गरेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बाराका प्रजिअ गणेश भट्टराई, रामरहिम संस्थाका जङ्गबहादुर यादव, ब्लोदान पर्साका सचिव अरविन्द सिंह, सहसचिव उमेश गुप्तालगायतको सहभागिता थियो ।
आयोजित रक्तदान कार्यक्रममा मनोज साह, मुन्ना गुप्ता, सुरेन्द्रकुमार, राकेश कुशवाहा, राधेश्याम चौधरी, प्रमोद दाहाल, सुनील ढकाल, सायरा बानो, रामशङ्कर केसी, विष्णु थापा, विकेश यादव, राजु साह, हरेन्द्र महतो, रन्जित सिंह राठौरलगायतले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख मानन्धरले बताए ।