प्रस, वीरगंज, १२ साउन/
रक्त सञ्चार दिवसको अवसरमा शनिवार वीरगंजको दुई स्थानमा भएको रक्तदान कार्यक्रममा २८ जना महिलासहित २९५ जनाले रक्तदान गरेका रक्त सञ्चार केन्द्र वीरगंजका प्रमुख प्रवीण मानन्धरले बताए ।
जैन श्वेताम्बर तेरापन्थ सभा वीरगंजले ५९औं तेरापन्थ दिवसको अवसरमा तेरापन्थ भवन आदर्शनगरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २६ महिलासहित २१९ जनाले रक्तदान गरेका थिए । तेरापन्थ सभा वीरगंजका अध्यक्ष राजकुमार बैदको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रजिअ लोकनाथ पौडेल, नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अशोक बैदलगायतको सहभागिता थियो ।
कार्यक्रममा रश्मी अग्रवाल, रेखा बैद, डा गणेश अग्रवाल, विवेक बैद, कृष्णानन्द कुशवाहा, आरती साह, सुनीता देवी, मुना भट्टराई, रजनी गुरुङलगायतले रक्तदान गरेका थिए ।
यसैगरी, न्यू ज्योति युवा क्लब वीरगंज महानगरपालिका–१ बजार छपकैयाले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिलासहित ७६ जनाले रक्तदान गरेको ब्लोदान पर्साका सचिव अरबिन्द सिंहले बताए ।
क्लबका अध्यक्ष सुमन पटेलको अध्यक्षता र प्रदेशसभा सदस्य रमेश कुर्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कविता देवी, गुञ्जन देवी, विवेक गुप्ता, राज साह, सञ्जीव गुप्ता, श्याम गुप्ता, ऐजाजबाबू राँकी, शिव गुप्ता, भरत साहलगायतले रक्तदान गरेका थिए ।
दुवै रक्तदान कार्यक्रममा सौरभराज पाण्डे, निरञ्जन गुप्ता, सुनील चौधरी, जितेन्द्र महतो, विक्रम पटेल, ऋषभ अधिकारी, धीरेन्द्र झा, नन्दकिशोर साह, पवन यादव, सन्दीप कुशवाहालगायतले प्राविधिक सहयोग पु¥याएका थिए।