प्रस, वीरगंज, १६ वैशाख/
नेपाल सेकाई क्योकुशिन कराँते बारा, चैनपुरले डिएभीआरबी. केडिया स्कूल, परवानीपुरमा अन्तर्राष्ट्रिय क्योकुसिन कराँते प्रतियोगिता सम्पन्न गरेको छ
वैशाख १४ र १५ गते सम्पन्न प्रतियोगितामा नेपाल, भारत तथा भुटानका खेलाडीहरू भाग लिएका थिए ।
प्रतियोगिताको पुरूषतर्पm १० देखि १२ वर्ष उमेर समूहमा अभय राउत प्रथम, शम्साद अन्सारी दोस्रो, चन्दन पटेल तेस्रो भएका थिए भने पुरूषोत्तम बस्नेत वेस्ट फाइटरको उपाधि पाएका थिए ।
यसैगरी महिलातर्फ १० देखि १२ वर्ष उमेर समूहमा स्नेहा महतो प्रथम, प्रिया सिंह दोस्रो, विनिता मण्डल तेस्रो तथा लामिशा सिद्दिकीले वेस्ट फाइटरको उपाधि पाएका थिए ।
पुरूषतर्फ १२ देखि १४ वर्ष उमेर समूहमा आकाशकुमार साह प्रथम, गोविन्द गौतम चौहान दोश्रो, रामेश्वर पटेल तेश्रो तथा प्रमोद राउत वेस्ट फाइटरको उपाधि प्राप्न गर्न सफल भएका थिए भने महिलातर्फ १२ देखि १४ वर्ष उमेर समूहमा अस्मिता जयसवाल प्रथम, मुस्कान कुमारी दोस्रो, अञ्जना वाइवा तेस्रो तथा अनिशा जयसवालले वेस्ट फाइटरको उपाधि प्राप्त गर्न सफल भए ।
पुरूष ४५ केजीतर्फ मुनि विशाल माझी प्रथम, हिमांशु यादव दोस्रो, आकाश कुमार साह तेस्रो तथा अभय राउतले वेस्ट फाइटरको उपाधि प्राप्त गरे भने ५० केजीतर्फ जुग्लीकुमार दास प्रथम, बृजकिशोर राय दोस्रो, हरि दास तेस्रो तथा चन्दनकुमार जयसवालले वेस्ट फाइटरको उपाधि प्राप्त गर्न सफल भएका थिए ।
पुरूष ५५ केजीतर्फ अमृत सिंह प्रथम, विशाल राज दोस्रो, अमिर हुसेन तेस्रो तथा राजा हुसेन रायले वेस्ट फाइटरको उपाधि प्राप्त गरेका थिए ।
पुरूष खुलातर्फ विकासकुमार सिंह प्रथम, मीनबहादुर मगर दोस्रो, अबिक कुमार मैत्री तेस्रो तथा लालमोहन सहनीले वेस्ट फाइटरको उपाधि पाएका थिए भने महिला खुलातर्फ शिवानी पाण्डे प्रथम, रहनुमा तस्निम दोस्रो, शबनूर सोमन तेस्रो तथा बाहुरीले वेस्ट फाइटरको उपाधि प्राप्त गरे ।
प्रतियोगिताको निर्णायक कराँते सेन्साई नरेश राउत कुर्मी (वीरगंज), सुजीत पाण्डे (हैदराबाद), दिलदार सिंह (हैदराबाद), रोहित बेयाली (काठमाडौं), करणबहादुर राई (सर्लाही), मीन लामा (रौतहट), अपरा बोहरा (भुटान), अजय होल्डर (कोलकाता), अरूण सिंह (युपी) तथा एमडी नसरूद्दिन थिए ।