$type=ticker$count=12$cols=4$cate=0

तेरापन्थ युवक परिषद्ले मनायो २६१७ औं महावीरजयन्ती, भगवान महावीरको बाटोमा लाग्दा राज्य हिंसामुक्त बन्छ –मुख्यमन्त्री गद्दी

SHARE:


प्रस, वीरगंज, १५ चैत/
    राजनीतिक स्तरमा सङ्घीयता स्वीकार गरेको तर कर्मचारीतन्त्रले अहिलेसम्म सङ्घीयता स्वीकार नगरेको कारण प्रदेश नं. २ को समस्या समाधान हुन नसकेको मुख्यमन्त्री लालबाबू राउत गद्दीले बताएका छन् ।
    तेरापन्थ युवक परिषद्ले आयोजना गरेको २६१७ औं महावीर जयन्तीको अवसरमा बोल्दै उनले भगवान् महावीरले अङ्गीकार गरेको अहिंसाको बाटोमा लागेको खण्डमा देश–प्रदेशमा हिंसा न्यून हुने र समृद्धितर्पm उन्मुख हुन सक्ने बताए । मुख्यमन्त्री गद्दीले भगवान् महावीरको विविध पक्षबारे चर्चा पनि गरे । सोही कार्यक्रममा उनले अङ्गीकृत नागरिकता समस्या समाधान भए पनि कर्मचारीको लापरवाहीको कारण प्रदेश नं. २ का जन्मसिद्ध नागरिकले आप्mनो सन्तानलाई नागरिकता दिलाउन नसकेको आरोप लगाए । संविधान र कानुनले नागरिकता दिन नरोके पनि कर्मचारीतन्त्रको हैकमबाजीका कारण नागरिकता समस्या समाधान हुन नसकेको उनले बताए ।
    प्रधानमन्त्री केपी ओलीसँग सो विषयमा कुराकानी भएको र उनले सम्पूर्ण जिल्लामा तत्काल निर्देशन दिई नागरिकता वितरण हुने मुख्यमन्त्री गद्दीले बताए । अन्य प्रदेशको तुलनामा प्रदेश नं. २ मा सुरक्ष्Fाको सवाल चुनौतीपूर्ण रहेको उनले बताए ।
    मुख्यमन्त्री गद्दीले हिजो बसेको मन्त्रिमण्डलको निर्णय अनुसार प्रदेशले छुट्टै प्रहरी गठन गर्ने र प्रहरी संयन्त्रलाई सक्ष्Fम बनाई प्रदेश नं. २ को अपराध तथा भ्रष्टाचार न्यूनीकरण गर्ने कार्य अगाडि बढाएको बताए । प्रदेश सञ्चालन गर्ने अधिकार प्रदेशसभालाई भए पनि अहिले प्रदेशसभामा केन्द्र सरकारले अधिकार नदिएको उनले आरोप लगाए । प्रदेशसँग अहिले कानूनसमेत नरहेको र केन्द्र सरकारले निर्देशनसमेत नदिएको कारण सुरक्ष्Fा निकायले जथाभावी काम गरिरहेको आरोप लगाए । प्रदेशमा भ्रष्टाचार मौलाउँदै गएको आरोप लगाउँदै उनले मुख्यमन्त्री स्वच्छता अभियान, बेटी पढाओ, बेटी बचाओ अभियानलगायत ४ बुँदे योजना अनुरूप अगाडि बढेको बताउँदै प्रदेश नं. २ मा २ लाख बालबालिका विद्यालयबाट वञ्चित रहेकाले उनीहरूलाई विद्यालय भर्ना गर्न अति आवश्यक रहेको बताए ।
    मुख्यमन्त्री गद्दीले भने– प्रदेश अहिले भद्रगोल छ, सिस्टममा ल्याउन कानून निर्माण गर्ने कार्य भइरहेको र त्यसपछि मात्र प्रदेशमा सुशासन आउँछ । राजधानीको सवालमा उनले विगतको काङ्ग्रेसको सरकारले नै जनकपुरलाई राजधानी तोकेको र संविधानले दुईतिहाई बहुमतबाट नाम परिवर्तन र सेवाकेन्द्र स्थानान्तरण गर्ने अधिकार दिएकोले दुई तिहाई बहुमत पु¥याउन समस्या भएको बताए । केही दिन पहिले प्रधानमन्त्रीसँग भएको भेटघाटमा मुख्यमन्त्री गद्दीले मानवीय सूचकाङ्क र जनसङ्ख्याको आधारमा  बजेट बाँडफाँड गर्न अनुरोध गरेको जानकारी गराए ।
    कार्यक्रममा भौतिक निर्माण तथा विकासमन्त्री जीतेन्द्र सोनलले युरोपियन युनियनले दिएको प्रतिवेदन सही भएको बताए । जुन संविधानलाई हामीले स्वीकार गरेका छैनौं, त्यो संविधान र संविधानको धाराको कारण भेदभाव हुने र सो विषयमा युरोपियन युनियनले दिएको प्रतिवेदनप्रति प्रम ओलीले दुःख व्यक्त गर्नु दुःखद भएको बताए । संसारलाई थाहा छ नेपालको संविधान अधूरो छ, अधूरो संविधानले पूर्णता दिंदैन, त्यसकारण युरोपियन युनियनको भनाइलाई राष्ट्रियतासँग नजोड्न आग्रह गरे ।
    केही दिन पहिले ३ नं. प्रदेशका मुख्यमन्त्री ठोरी पुगेर ठोरीलाई ३ नं. प्रदेशमा लैजाने दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै मन्त्री सोनलले एक इन्च पनि प्रदेश नं. २ को जग्गा कसैलाई नदिने बताए । आपूmहरू २० जिल्लालाई एक गर्ने अभियानमा लागेको र ८ जिल्लालाई आधार जिल्लाको रूपमा लिई मधेसी दलहरू अगाडि बढिरहेको बताए । ८ जिल्ला मिलेर बनेको प्रदेशमा अब १२ जिल्ला कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्य गरिरहेको उनले बताए । चुनौती चिर्दै समृद्धितर्पm मुलुक तथा प्रदेश अगाडि बढिरहेको मन्त्री सोनलले बताए ।
    परिषद्का अध्यक्ष रञ्जीत मनोहरको सभापतित्वमा शुरु भएको कार्यक्रममा प्रदेशसभा सदस्य तथा वीउवासङ्घका अध्यक्ष ओमप्रकाश शर्मा, रागिनीदेवी वर्णवाल, भारतीय महावाणिज्यदूत विसी प्रधान, महासभा प्रभारी अशोक बैद, डा. अनिल सिन्हालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    यस अघि महावीरजयन्तीको अवसरमा घण्टाघरबाट प्रभातफेरी निकालिएको थियो । बिहान निकालिएको प्रभातफेरीमा मुख्यमन्त्री–प्रदेशमन्त्रीलगायतको सहभागिता थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : तेरापन्थ युवक परिषद्ले मनायो २६१७ औं महावीरजयन्ती, भगवान महावीरको बाटोमा लाग्दा राज्य हिंसामुक्त बन्छ –मुख्यमन्त्री गद्दी
तेरापन्थ युवक परिषद्ले मनायो २६१७ औं महावीरजयन्ती, भगवान महावीरको बाटोमा लाग्दा राज्य हिंसामुक्त बन्छ –मुख्यमन्त्री गद्दी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAau8zJe2uDRc03aJnDUvqGI2bEnnLMpQxFo-ng3R4M1XmxiJ4gpvFeVF0ww4_p2pBIz3ZbFOrGowLOetPCv5cExK-QzAlEH5vcQL55eQHfD7QtT8DscDjQXm_8Yz4Kj3sGmL_MKVriMXe/s640/chief+minister.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgAau8zJe2uDRc03aJnDUvqGI2bEnnLMpQxFo-ng3R4M1XmxiJ4gpvFeVF0ww4_p2pBIz3ZbFOrGowLOetPCv5cExK-QzAlEH5vcQL55eQHfD7QtT8DscDjQXm_8Yz4Kj3sGmL_MKVriMXe/s72-c/chief+minister.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2018/03/blog-post_201.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2018/03/blog-post_201.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy