$type=ticker$count=12$cols=4$cate=0

रौतहट क्षेत्र नं. २ मा नेका, एमाले र फोरमबीच प्रतिस्पर्धा

SHARE:

प्रस, रौतहट, १४ मङ्सिर
    रौतहट जिल्लाका क्षेत्र नं २ मा नेपाली काङ्ग्रेस र नेकपा एमाले तथा सङ्घीय समाजवादी फोरम नेपालबीच प्रतिस्पर्धा हुने सम्भावना बढदै गएको छ । नेपाली काङ्ग्रेसका उम्मेदवार मोहम्मद आफताब आलम, नेकपा एमालेका उम्मेदवार मोहम्मद मुस्ताक आलम तथा फोरम उम्मेदवार किरण साहबीच प्रतिस्पर्धा हुने चर्चा छ । क्षेत्र नं २ मा २००७ सालदेखि नेपाली काङ्ग्रेसको वर्चस्व कायम रहँदै आएको अवस्थामा संविधानसभा निर्वाचनमा मधेसी जन अधिकार फोरम लोकतान्त्रिकका उम्मेदवार मो मुस्ताक आलम विजयी भएका थिए । मजफा (लो)का अध्यक्ष विजय गच्छदारले नेपाली काङ्ग्रेससँग एकीकरण गरेपछि मो मुस्ताक आलम नेकपा एमालेमा प्रवेश गरी क्षेत्र न २ बाट निर्वाचन लडेका हुन् । नेका उम्मेदवार आलमकै कमी कमजोरीका कारण मुस्ताक आलम संविधानसभामा निर्वाचित भएका थिए । नेकपा माओवादी केन्द्रका किरण साहले टिकट नपाएपछि सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गरी चुनाव लडेका हुन् ।
    सो क्षेत्रबाट नेपाली काङ्ग्रेसका मोहमद आफताम आलम, नेकपा एमालेका मो मुस्ताक आलम , सङ्घीय समाजवादी फोरमका उम्मेदवार किरण साह, राष्ट्रिय यर्थाथवादी पार्टीका भोला हजरा, राष्ट्रिय जनमोर्चाका शेख सलाउद्दीन, नेपाल मजदुर किसानका उम्मेदवार मानजोगी कुमारी, नेपाल सङ्घीय मसालवादीका शेख मोहम्मद, नेकपा मालेका शेखयार महम्मद, नेपाली जनता दलका नथुनी मण्डल, एकीकृत राप्रपाका देननाथ महतो, दलित मुस्लिम जनशतिmका दशै बैठालगायत रहेका छन् ।     गौरमा राजपाको जुलुस
    राष्ट्रिय जनता पार्टीको भव्य जुलुस आज सदरमुकाम गौरमा प्रर्दशन भएको छ । सदरम्ुकाम गौरको विपी चोकबाट निस्केको जुलुसले नगर परिक्रमा गरेको थियो । जुलुसमा प्रतिनिधिसभाका उम्मेदवार अनिलकुमार झा, नगर प्रमुख अजयकुमार गुप्ता, वरिष्ठ नेता रामेश्वरराय यादव, प्रदेशसभा ‘क’ का उम्मेदवार बाबूलाल साह, राजपाका केन्द्रीय सदस्य श्यामसुन्दर पटेल, अरुण सिंह, जिल्ला अध्यक्ष शेख जमसैद लगायत हजारौं कार्यकर्ताले जुलुस प्रदर्शन गरेका थिए । यसैगरी सदरमुकाम गौरका विभिन्न वडामा घर दैलो कार्यक्रम गरेका छन् । आज नेकपा एमाले कार्यकर्ताहरू मेराजुल अन्सारी, आरैन अन्सारी, वाजुल अन्सारी, शेख जनरइल, शेख समिरलगायत सयौं कार्यकर्ता नेसपामा प्रवेश गरेका छन् ।
    त्यसैगरी वाम गठबन्धन र नेपाली काङ्ग्रेसको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालय वडहर्वा ब्रहमपुरीमा वाम गठबन्धनको घरदैलो कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाका उम्मेदवार सत्यनारायण भगत, प्रदेशसभा ‘क’का उम्मेदवार भिखारीराय यादव ‘ख’ का उपेन्द्र साह लगायत सयौं कार्यकर्ताले घरदैलो गरेका छन् । यसैगरी दिपही तथा छतौनामा वाम गठबन्धनले सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेसले धर्मपुरमा घरदैलो कार्यक्रम गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार कृष्ण यादव, प्रदेशसभाका उम्मेदवार राजेश चौधरीलगायत सयौं कार्यकर्ता घर दैलो कार्यक्रममा सहभागी थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : रौतहट क्षेत्र नं. २ मा नेका, एमाले र फोरमबीच प्रतिस्पर्धा
रौतहट क्षेत्र नं. २ मा नेका, एमाले र फोरमबीच प्रतिस्पर्धा
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIHHoCadLEc8jajvkcndog4Ap_gD2UAgk2CXhny_y5ISEZLi4fOLqkpGtVY2BKf4pglZgxo4oKU7nwXTamEKkTzsr_Tu63dX_3hgXgcmIxoYmQCElQtQYdAa8AKMDdXPjZuQxTLfQ7Mi8Z/s1600/rauthat.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhIHHoCadLEc8jajvkcndog4Ap_gD2UAgk2CXhny_y5ISEZLi4fOLqkpGtVY2BKf4pglZgxo4oKU7nwXTamEKkTzsr_Tu63dX_3hgXgcmIxoYmQCElQtQYdAa8AKMDdXPjZuQxTLfQ7Mi8Z/s72-c/rauthat.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/11/blog-post_338.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/11/blog-post_338.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy