$type=ticker$count=12$cols=4$cate=0

वडाको घोषणाक्रम जारी, मेयरमा नेका पहिलो,फोरम दोस्रो

SHARE:

प्रस, वीरगंज, ६ असोज/
    वीरगंज महानगरपालिकाको वडाहरूको मतपरिणाम आउनेक्रम शुरू भएको छ । मतगणना शुरू भएको तेस्रो दिनको रातिदेखि वडाहरूको परिणाम आउन शुरू भएको हो ।
    सबैभन्दा पहिले परिणाम घोषणा भएको वडा नं. ३० मा अहिले विवाद देखिएको छ । मुख्य निर्वाचन कार्यालयले शुरूमा नेपाली काङ्ग्रेसका उम्मेदवार ४ मतले विजयी भएको जनाएको थियो । पछि पुनः गणना गर्दा एमालेका उम्मेदवार १६ मतले विजयी भएको बताएपछि विवाद भएको हो । वडा नं. ३० मा एमालेका अमानत मियाँलाई विजयी घोषणा गरिएको छ ।
    यता गएरातिदेखि अन्य वडाहरूको घोषणा पनि शुरू भएको छ । वडा नं. १ बाट नेकाका मनोजकुमार गुप्ता विजयी भएका छन् ।
    यसैगरी, वडा नं. २ मा सङ्घीय समाजवादी फोरम नेपालका शेख अब्बास विजयी भएका छन् भने वडा नं. ३ मा राजपाका बैजुप्रसाद स्वर्णकार विजयी भएका छन् । वडा नं. ४ मा नेकाका जगत साह कानू विजयी भएका छन् । वडा नं. ५ को वडाध्यक्षमा राष्ट्रिय जनता पार्टी नेपालका प्रदीपकुमार चौरसिया विजयी भएका छन् ।
    महानगरको मेयरमा भने नेकाले अग्रता लिंदैछ । पहिलो र दोस्रो दिन राजपा अगाडि रहेकोमा अहिले आएर राजपा तेस्रो स्थानमा र फोरम नेपाल दोस्रो स्थानमा उक्लेको छ । नेकाबाट मेयरका प्रत्याशी अजय द्विवेदीले शुक्रवारको पछिल्लो घोषणा अनुसार ५६९८ मत ल्याएर अगाडि छन् । नेकाकै उपमेयरकी प्रत्याशी शान्ति कार्की ६५३२ मतले सबैभन्दा अगाडि छिन् । मेयरका प्रत्याशी फोरम नेपालका विजय सरावगी ५२८० मतका साथ दोस्रो स्थानमा छन् भने उपमेयरकी प्रत्याशी पिङ्की यादव ५२४३ मतले दोस्रो स्थानमा छिन् ।
    राजपाका राजेशमान सिंह ४३५० मतले तेस्रो स्थानमा छन् भने सोही पार्टीकी रम्भा मिश्र ३७१२ मतले उपमेयरमा तेस्रो स्थानमा छिन् । माओवादी केन्द्रका रहबर अन्सारी २८४८ मतले चौथो स्थानमा छन् भने एमालेका बसरुद्दीन अन्सारी २५३९ मतले पाँचौं र नेपाल लोकतान्त्रिक फोरमका विमल श्रीवास्तव १५९२ मतले छैटौं स्थानमा छन् । उपमेयरमा एमालेकी सोफिया आचार्य ३०४८ मतले चौथो स्थानमा छिन् भने माओवादीकी दुर्गा क्ष्Fत्री १९५५ मतले पाँचौं र नेपाल लोकतान्त्रिक फोरमकी रिङ्की यादव १२४२ मतले छैटौं स्थानमा छन् ।
    वडा नं. २८ को वडाध्यक्ष्Fमा फोरम नेपालकी राधिकादेवी कुर्मी र वडा नं. २९ मा धर्मेन्द्र चौधरी विजयी भएका छन् ।
    ८४ हजार ७ सय ६३ मतदान भएको वीरगंज महानगरमा चौथो दिनसम्म २७ हजार मत मात्र गणना भएको छ । यही गतिमा दशैंपछि मात्र महानगरको मेयर, उपमेयरको घोषणा हुने देखिन्छ ।
    यसैबीच, बहुदरामाई नगरपालिकामा राजपाका उम्मेदवारले दिउँसो १६४७ मत प्राप्त गरेको भनिएकोमा साँझ १४ सय मात्र मत रहेको बताइपछि विवाद सृजना भएको छ । विवाद भएपछि मतगणना प्रक्रिया स्थगित गरिएको छ । उम्मेदवारका समर्थकहरू टायर बाली प्रदर्शन गरिरहेको समाचार छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : वडाको घोषणाक्रम जारी, मेयरमा नेका पहिलो,फोरम दोस्रो
वडाको घोषणाक्रम जारी, मेयरमा नेका पहिलो,फोरम दोस्रो
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpjW9KbtiHyLQAxlfIFOg-M6hR4rsC80TyO-5n_-1dZ1h8_KAUmeaoQK0APOwiwoNW85Z1NGgNexSjWD8r5rTfFiXr8fAvtzeWNmkN7JA_xVAw94Pqla3DJujnAcX73QUA51_pkgdbsvGd/s640/main+news.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhpjW9KbtiHyLQAxlfIFOg-M6hR4rsC80TyO-5n_-1dZ1h8_KAUmeaoQK0APOwiwoNW85Z1NGgNexSjWD8r5rTfFiXr8fAvtzeWNmkN7JA_xVAw94Pqla3DJujnAcX73QUA51_pkgdbsvGd/s72-c/main+news.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/09/blog-post_797.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/09/blog-post_797.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy