$type=ticker$count=12$cols=4$cate=0

राजदेवी र करबोल अन्तर्सम्बन्ध

SHARE:


सञ्जय मित्र
    राजदेवी मन्दिरलाई राजा वा राजपरिवारसँग सम्बन्धित मानिन्छ । सामन्तहरूले पनि आपूmलाई राजासरह देखाउन राजदेवी मन्दिरको निर्माण गरेको देखिन्छ । राजदेवीको अर्को विशेषता यो पनि रहेको छ कि यो हिन्दू धर्मसँग सम्बन्धित छ ।
    करबोल भन्नासाथ मुस्लिम समुदायसित सम्बन्धित खुला चौर हो । त्यहाँ मुस्लिम समुदायको एउटा पर्व मनाइन्छ उत्सवको रूपमा । पहिलेभन्दा मुस्लिम समुदायमा दाहाको महŒव कम हुँदै गएको देखिएको छ । यस अर्थमा कि यससँग सम्बन्धित लाठी, झारा, झिरी, बहुरूपियालगायतका संस्कृति लगभग हराइसकेका छन् । यसले गर्दा करबोलको महŒव केही कम भएको र करबोलको खुल्ला चौरमा अतिक्रमण भएको छ ।
    रौतहटको ईशनाथ गाउँपालिकामा राजदेवी मन्दिर करबोलमा रहेको छ । वि.सं. १११४ मा औरैयामा स्थापित भगवान् ईशनाथ महादेवको मन्दिरभन्दा उत्तरपट्टि केही पर रहेको करबोलमा रहेको राजदेवी मन्दिर हिन्दू र मुस्लिम समुदायको सहिष्णुताको परिचायक हो । हिन्दू र मुस्लिम समुदाय दुवैको पर्याप्त उपस्थिति रहेको ईशनाथ गाउँपालिकाको करबोल पहिले बन्यो कि राजदेवी मन्दिरको स्थापना पहिले भयो ? स्थानीय मौन छन् उत्तरमा । मुखामुख गर्नुबाहेक उत्तर कसैको मुखबाट खस्दैन । तर एक वृद्ध भने किंवदन्ती सुनाउँछन् ।
    राजा सेवई सिंह ईशनाथ महादेवको पूजा गर्न सधैं आइरहन्थे । राजा भएकाले हरेक दिन बिहान राजदेवीको पूजा गर्थे । गाउँमा राजा सेवई सिंहका भाइ मान सिंह थिए । उनले पनि राजदेवीको पूजा गर्नुपथ्र्यो । औरैया राजा मान सिंहले हेर्थे तर यो सेवई सिंहको अधीन थियो । यस कारण सेवई सिंह औरैया आउने बाटोमा औरैयाभन्दा केही पर उत्तर हरेक दिन मान सिंहले पूजा गर्ने गरी राजदेवीको मन्दिर बनाए । मुख्य राजा औरैया नगरमा प्रवेश गर्नुभन्दा पहिले राजदेवीको पूजा गरी ईशनाथ भगवान्को पूजा गर्थे । नगरमा प्रवेश गर्नुभन्दा पहिले दुवै मन्दिर आउँछन् । उत्तरतिरबाट नगर प्रवेश गर्दा दुवै मन्दिरको दर्शन पहिले नै हुन्छ । राजा मान सिंहले राजा सेवई सिंहको लागि त्यहाँ राजदेवी मन्दिरको निर्माण गराएका थिए ।
    करबोलमा अहिले पनि राजदेवी मन्दिर छ । ईशनाथ महादेवको स्थापना वि.सं. १११४ मा भएको हो । यता कर्णाटवंशी नान्यदेवले सन् १०९७ मा तिरहुत वा डोय अर्थात् सिम्रौनगढ राज्यको स्थापना गरेको देखिन्छ । विक्रम् संवत र इस्वी संवत्मा करिब ५७ वर्षले विक्रम संवत् जेठो देखिन्छ । यस दृष्टिले वि.सं. १११४ मा ईशनाथ महादेव मन्दिरको स्थापना हुँदा त्यति बेला प्रचलनमा रहेको इस्वी सन् १०५७ रहेको देखिन्छ । अर्थात् कर्णाटवंशी राज्यको स्थापना हुनुभन्दा पहिले नै ईशनाथ महादेवको मन्दिर स्थापना भएको देखिन्छ । यसैगरी सन् १३२५ मा सिम्रौनगढ ध्वस्त भएको इतिहास छ । मुस्लिम समुदायका ग्यासुद्दीन तुगलकले सिम्रौनगढलाई सन् १३२५ मा ध्वस्त बनाएपछि पनि सन् १३७५ सम्म सिम्रौनगढ वा डोय वा तिरहुत राज्यको अस्तित्व कायम रहेको इतिहासमा उल्लेख पाइन्छ ।
    अब जिज्ञासा कहाँ गएर अलमलिन्छ भने औरैयाको राजदेवी मन्दिर र करबोलको अन्तर्सम्बन्ध कस्तो छ ? राजदेवी मन्दिर पक्कै कुनै राजाले बनाएको हुनुपर्छ । पछि मुस्लिम समुदायको आक्रमण भएको हुनुपर्छ । मुस्लिम समुदायको बाहुल्यसमेत रहेको भएपनि ईशनाथ महादेव र राजदेवी मन्दिर पूर्णतया सुरक्षित रहेका छन् । दुवै मन्दिरमा मुस्लिम समुदायबाट आक्रमण भएको कतैबाट सुनिएन । फेरि यसै अर्थमा ईशनाथ र राजदेवी दुवै मन्दिरप्रति मुस्लिम समुदायको सहानुभूति रहेको स्पष्ट हुन्छ । र, यो पनि अनुमान सहज हुन्छ कि राजदेवी मन्दिर बनाइएको ठाउँ पहिले निकै फराकिलो रहेको थियो, जसमा मुस्लिम समुदायले आप्mनो दाहा उत्सव मनाउन थालेको हुनुपर्छ । दाहा मनाउन कुनै हिन्दूले पनि रोकेन र मुस्लिम समुदायले पनि राजदेवी मन्दिरको कुनै बिगार नगरी आप्mनो उत्सव सौहार्दपूर्ण वातावरणमा मनाइरह्यो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : राजदेवी र करबोल अन्तर्सम्बन्ध
राजदेवी र करबोल अन्तर्सम्बन्ध
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9_b1bcs3ZPEwCcHEBQQs9T44MFQHT97PcWl7sI2Z1N05tzhM9UCE-wVCz30SJ9Ys-7cgNmuFtZMSN5ZROiJHHaTDsDI1tGGTY5G9Gd5SZx_Zadw2Zu-9AOaUa0YWjjMKlAAXg_XCJjfUO/s320/swantya+sukhay.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEj9_b1bcs3ZPEwCcHEBQQs9T44MFQHT97PcWl7sI2Z1N05tzhM9UCE-wVCz30SJ9Ys-7cgNmuFtZMSN5ZROiJHHaTDsDI1tGGTY5G9Gd5SZx_Zadw2Zu-9AOaUa0YWjjMKlAAXg_XCJjfUO/s72-c/swantya+sukhay.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/06/blog-post_758.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/06/blog-post_758.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy