$type=ticker$count=12$cols=4$cate=0

प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दु्रतमार्गको शिलान्यास

SHARE:

जीतलाल श्रेष्ठ, निजगढ, १४ जेठ/
    प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार फास्ट ट्र्याक अर्थात् दु्रतमार्गको शिलान्यास गरेका छन् । पूर्व—पश्चिम राजमार्गको निजगढबाट निस्कने दु्रत मार्ग शिलान्यास कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रधानमन्त्री दाहालले शिलान्यास गरेका हुन् ।
    “तराई, पहाडलाई जोडने बहुचर्चित बहुप्रतीक्षित आयोजना फास्ट ट्र¥याक अर्थात् दु्रतमार्ग निर्माणका लागि यो राष्ट्रिय गौरवको आयोजना आज आपूmले शिलान्यास गर्न पाउँदा निकै गौरव व्यक्त गर्दछु । यसले विकासका कार्य हुने त छँदैछ । यो मार्गले दूरी, समय
घटाएको छ । राजधानी काठमाडौं–तराईमधेसलाई जोडने काम त गरेकै छ । त्यसभन्दा पनि बढी तराई–मधेस, पहाड, हिमालको मन र भावना जोडने ऐतिहासिक काम गर्नेछ । जसले गर्दा यसले अझै दूरगामी महŒव राख्नेछ”— दाहालले भने ।
    आपूm यसपटक सरकारको नेतृत्व सम्हाल्दा राजनीतिक क्षेत्रमा देखिएका विमतिहरू सहमतिमा ल्याउने, संविधानको स्वीकार्यता बढाउने, आर्थिक विकासलाई गति दिने सङ्कल्प गरेको थिएँ । थुप्रै अप्ठ्यारा र चुनौतीबीच पनि नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा, राष्ट्रको एकताको पक्षमा र राष्ट्रको समृद्धिका पक्षमा केही गर्ने अटोटका साथ अघि बढदैजाँदा केही दिन अघि प्रधानमन्त्रीको पदबाट राजीनामा दिइसकेको बताउँदै अहिले केयर टेकर सरकारको प्रधानमन्त्रीको रूपमा रहेको बताए ।
    मधेस, पहाड, हिमाललाई जोडने सन्दर्भमा आपूm अरोरात्र खटेर मधेस केन्द्रित दलहरूलाई पनि संविधानको स्वीकार्यतातर्फ लैजाने र राष्ट्रको एकता मजबुत पार्ने दिशामा केही न केही उपलब्धि हासिल गरेकोमा गौरव महसुस भएको दाहालको भनाइ थियो ।
    स्थानीय निकायको निर्वाचन हुने हो कि नहुने हो भन्ने शङ्का–उपशङ्काबीच संविधान कार्यावन्यनका पक्षमा पहिलो चरणको स्थानीय निकायको निर्वाचन व्यापक जन सहभागिताका साथ सम्पन्न भएको र अब, दोस्रो चरणको निर्वाचनमा पनि व्यापक जनसहभागितासहित सम्पन्न गर्ने अन्तिम तयारीका साथ सरकार जुटेको प्रधानमन्त्री दाहालले भने ।
    लामो समयदेखिको लोड सेडिङबाट पनि यही १० महिने सरकारले मुक्त गरी उज्यालो अभियानतिर देशलाई लगेको उनले दाबी गरे । अब आउने कुनै पनि सरकार र मन्त्रीहरूले लोड सेडिङ गरेर भ्रष्टाचार गर्ने, बेइमानी गर्ने हिम्मत राख्न नसक्ने दाहालको भनाइ छ ।
    यस अघि नेपाली सेनाले दु्रतमार्गको ट्र्याक खोलेको स्मरण गराउँदै यस कार्यलाई तोकिएकै समयमा गुणस्तरीय कार्य सम्पन्न गर्न नेपाल सरकारले नेपाली सेनालाई दिने निर्णय गरी काम थाल्न भनिसकेको बताए । यो सेनाका लागि एउटा अवसर हो भने चुनौती पनि हो — प्रम दाहालले भने । यसलाई तोकिएकै समयमा सेनाले सम्पन्न गर्ने कुरामा आपूm र आम जनता आशावादी रहेको उनले बताए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै सेनाका रथि पूर्णचन्द्र थापाले यस राष्ट्रिय गौरवको आयोजना शुरु र सम्पन्न गर्न सबैको उक्तिकै साथ–सहयोग आवश्यक हुने बताउँदै तोकिएको जिम्मेवारी नेपाली सेनाले पूरा गर्ने बताए ।
    सम्बोधनका क्रममा रक्षामन्त्री बालकृष्ण खाँडले भने–“दु्रतमार्ग आम नेपाली जनताको लामो समयदेखिको चाहाना, सपना थियो । यो मूर्त हुने अवस्था आएको छ । सोको जिम्मेवारी नेपाली सेनालाई दिएकोले तोकिएकै समयमा गुणस्तरीय र सुरक्षित मार्ग सम्पन्न हुने”– विश्वास लिएको बताए ।
    सम्बोधनकै क्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले भने– “तराई–राजधानी छोटो समयमा जोडने परिकल्पना अब यथार्थमा परिणत गर्दै ऐतिहासिक कार्यको थालनी भएको”– बताए ।
    “एक घण्टामा राजधानीलाई जोडने यो मार्गको राजनीतिक र मनोवैज्ञानिक महŒव छ”—मन्त्री लेखकले भने । तराईका जिल्लाहरूमा हुलाकी मार्ग ८ सय किलोमिटर बन्ने क्रममा रहेकोे बताउँदै छिमेकी देश भारत र चीनसँग सडक र रेलले जोडिएर आर्थिक उन्नतितर्फ अघि बढन सकिने”– उनले बताए ।
    फास्ट ट्र्याक निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएकोमा नेपाली सेनाले गर्व गरेको नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले बताए ।
    सरकारले नेपाली सेनामाथि गरेको विश्वास, नेपाली सेनाले राष्ट्र निर्माणमा पु¥याएको योगदानको कदर, नेपाली सेनाको व्यावसायिक क्षमताको उच्च सम्मानको रूपमा लिएको प्रधान सेनापति क्षत्रीले बताए ।
    कार्यक्रममा वनमन्त्री शङ्कर भण्डारी, राष्ट्रिय योजना आयोगका पदाधिकारी, सभासद्, स्थानीयहरूको समेत उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सेनाका धनबहादुर खडकाले गरेका थिए । कार्यक्रमको स्वागत गर्दै ¥यालीसमेत निकालिएको थियो ।
    दु्रतमार्गको ट्र्याक ०७० सालमा नेपाली सेनाले खोलेको थियो । निजगढदेखि काठमाडौं जोडने ७६ किलोमिटर दूरी निर्माण सम्पन्न भएपछि लगभग १ घण्टामा पुगिने छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दु्रतमार्गको शिलान्यास
प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा दु्रतमार्गको शिलान्यास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhL4wAQi9hZsPqvso7OkyvFNhkmNeOYlYtSAQKStOu2Vd2_PAEpmCA4ucw-HlL1CPNjwTA71NljDJANfbtI1pEE8UUtsky_Iwh4LeG0hoSNakpjH7RNsfD_PAOe-INCyMZzPsHaSJ3k5X9F/s200/dahal.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhL4wAQi9hZsPqvso7OkyvFNhkmNeOYlYtSAQKStOu2Vd2_PAEpmCA4ucw-HlL1CPNjwTA71NljDJANfbtI1pEE8UUtsky_Iwh4LeG0hoSNakpjH7RNsfD_PAOe-INCyMZzPsHaSJ3k5X9F/s72-c/dahal.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_605.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_605.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy