$type=ticker$count=12$cols=4$cate=0

जटिल रोग नियन्त्रणमा ग्रीन टीको भूमिका

SHARE:

– समीर पाख्रिन
    बढदो वनविनाशको कारण बढ्दो जनसङ्ख्या । शहरीकरण, औद्योगिकीकरण र सवारी साधनहरूको चापका कारण पर्यावरणमा देखिएको परिवर्तन, खाद्य वस्तुहरूमा प्रयोग भइरहेका विभिन्न अखाद्य रासायनिक तŒवहरू, खेतबारीमा प्रयोग हुँदै आइरहेका रासायनिक मल, कीटनाशक औषधि आदिका कारण मानिसको स्वास्थ्यमा क्रमशः नकारात्मक असर पर्दै गइरहेको विभिन्न परीक्षण र तथ्यहरूले बताएका छन् । आजभोलि व्यस्त दिनचर्याका कारण फास्टपूmड, बट्टाबन्द खानेकुरा, होटल रेस्टुराँको कम गुणस्तरका खाना आदिले गर्दा धेरैजसो मानिसहरूमा पेटसम्बन्धी रोगलगायत उच्च रक्तचाप, मधुमेह जस्ता घातक दीर्घ रोगहरू लाग्ने गरेको चिकित्सकहरूले अनुमान लगाएका छन् । भन्नुको तात्पर्य, भौतिक सुख–सुविधा र विलासिताका पछाडि अन्धाधुन्ध दौडिरहेको हाम्रो नेपाली समाज नराम्ररी स्वास्थ्य समस्यामा फस्दै गइरहेको छ । आज पौष्टिकताको स्रोत मानिने दूध, घ्यू, मह बजारमा शुद्ध नपाइने अवस्था छ भने तेल तथा चिनीजन्य वस्तुहरूबाट उत्पादन हुने मिठाइ, पकवान आदि सामग्रीहरूमा मिसावट हुने गरेको विभिन्न स्वदेशी–विदेशी सञ्चार माध्यमहरूले खुलासा गर्दै आइरहेका छन् । फलस्वरूप, राष्ट्रको जनशक्ति विभिन्न रोगका शिकार भई राष्ट्रनिर्माणमा पु¥याउनुपर्ने योगदानबाट वञ्चित हुँदा राष्ट्र कमजोर हुने कुरा सर्वत्र चिन्ताको विषय बनेको छ ।
    यीबाहेक शहरबजारका गल्लीहरूमा थुप्रेका फोहरमैला, खुला दिसापिसाबका कारण पैmलने दुर्गन्ध, सवारी साधन, कलकारखाना, इँटाभट्टा, घरायसी इन्धनको खपतबाट निस्कने विषालु धुँवारूपी ग्यासका कारण पर्यावरण दूषित बन्दै गइरहेको हुँदा मानिसहरूमा श्वासप्रश्वास रोग, निमोनिया, टिबी, दमलगायत फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । हुनत आजभोलि सबैजसो रोगको उपचार सम्भव भइसकेको छ । औषधि किनेर खान पाइन्छ तर जथाभावी औषधि उपचार गर्दा पाश्र्व प्रभाव ९क्ष्मभ भाभअत० हुने खतरा पनि उत्तिकै बढेको हुँदा सकभर रोग लाग्नबाट बच्न र सुरक्षित रहन विश्वका वैज्ञानिकहरू वैकल्पिक उपायहरूको खोज अनुसन्धानमा अहोरात्र लागि परिरहेका छन् ।
    जापान, अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरूले जैविक हरियो चियामा विभिन्न रोगहरूसित लड्न आवश्यक पर्ने एन्टिअक्सिडेन्ट क्याटेचिन्स् ९भ्न्ऋन्० पाइएको र यसले ब्याकटेरियालाई मार्र्ने र यसबाट हुन सक्ने सङ्क्रमणबाट बचाउने बताएको छ । अनुसन्धानमा यो पनि भनिएको छ कि अर्गानिक ग्रीन टीमा पाइने क्याटेचिन्स्ले मानिसलाई भाइरसबाट दुई किसिमले बचाउने गर्दछ, पहिलो, सीधैं भाइरसलाई मारेर भाइरसको वृद्धिलाई रोकेर र दोस्रो, शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीमा वृद्धि गरी भाइरससित लड्ने क्षमताको विकास गरेर । जैविक हरियो चियाको मुनामा प्रशस्त मात्रामा लगभग (३५ प्रतिशत) उयथिउजभलजयकि पाइन्छ, जसमा ब्लतष् ऋष्लयनभलष्अ तŒव पाइन्छ । यसमा पाइने  Fबिखयलयष्मक हरू पनि सशक्त बलतष् यहष्मभलतक भएकोले हरियो चियाको सेवन गर्नाले दीर्घ रोग लाग्नबाट बचाउँछ । ग्रीन टीको Fबिखयलयष्मक मा पाइने  भ्न्ऋन् ९भ्उष्नबिियअबतभअजष्ल न्बििबतभ० तŒव शक्तिशाली एन्टिअक्सिडेन्ट भएकोे र यो हरियो चियामा बाहेक अन्य कुनै वनस्पतिमा पाइएको देखिएको छैन । हरियो चियामा पाइने भिटामिन द्य ऋयmउभिह, ीष्लबयिय,ि त्जभबाबिखष्ल, त्जभबगचगदष्नष्ल आदि पनि सशक्त प्राकृतिक एन्टीअक्सिडेन्ट मानिन्छन् ।
    पूर्वी नेपालका इलाम, पाँचथर, झापा आदि जिल्लाहरूमा अवस्थित चियाबगानहरूले विश्व बजारको मागलाई ध्यानमा राखी उच्चकोटिको जैविक हरियो चिया (अर्थाेडक्स्) उत्पादन र निर्यात गर्दै आइरहेका छन्।
    हुनत चियाको इतिहास धेरै पुरानो छ । करिब तीन हजार वर्ष अगाडि चिनियाँहरूले चिया आनन्द र स्फूर्तिका लागि पिउने गर्दथे । उनीहरूले कतिपय रोगहरूको उपचार चियाबाटै गर्ने गरेका बताइएको छ । चिया बौद्ध भिक्षुहरूको प्रिय पेय पदार्थ भएको र भिक्षुहरूकै माध्यमबाट चिया जापान प्रवेश गरेको थियो । एकजना भिक्षुले चियासेवन गरी स्वास्थ्य बनौं’ भन्ने पुस्तकमार्पmत् चियाको सेवनबाट स्वस्थ रही दीर्घजीवी बन्न सकिने जानकारी गराएका थिए । युरोपमा भने चिया १७औं शताब्दीतिर प्रयोगमा आएको बताइएको छ । बेलायतमा प्रकाशित चियासम्बन्धी पहिलो विज्ञापनमा नै चिया स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गरिएको थियो । डच र पोर्चुगिज व्यापारीहरूले जैविक हरियो चिया पेटको सबैखाले समस्या, शरीरमा आउने गाँठ् (ट्युमर), टाउको दुख्ने रोग, घाँटीको रोग निवारणका लागि उपयोगी छ भन्ने सन्देश आप्mनो उपभोक्ताहरूलाई दिने गरेका थिए ।
    हाल तीन हजार वर्ष पहिले पनि जैविक हरियो चिया साँच्चै नै स्वास्थ्यको लागि अत्यन्त प्रभावकारी, स्वास्थ्यबद्र्धक र उपयोगी पेय भएको विभिन्न समयमा देखा परेका चमत्कारिक नतिजाहरूले प्रमाणित गर्दै आइरहेकोे छ ।
    वैज्ञानिक खोज अनुसन्धानहरू तथा प्रयोगबाट अर्गानिक ग्रीन टी नियमित सेवन गर्दा प्रतिरक्षा प्रणाली मजबुत हुने, उच्च रक्तचाप नियन्त्रण हुने, मुटुसम्बन्धी रोग लाग्नबाट बचाउने, मानिसलाई छिटो बूढो हुनबाट रोक्ने, कलेजो र मृगौलाको कार्यक्षमता वृद्धि गर्ने, पाठेघर र स्तनमा आउने डल्लाहरू (Fद्यम्) उत्पादन हुनबाट रोक्ने र निर्मूल गर्ने, यसमा पाइने भिटामिन्स्, मिनरल्स् र शक्तिशाली ब्लतष् इहष्मबलत भएकोले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताइएको छ । यसको सेवनले प्यान्क्रियाज्भित्र रहेको अल्फा र बेटा सेल म्भनभलभचबतष्यल हुने प्रक्रियालाई रोकी च्भनभलभचबतष्यल हुने हुँदा मधुमेह जस्ता घातक रोग लाग्न नदिने र कुनै पनि किसिमको क्यान्सर रोग लाग्नबाट बचाउने शक्ति जैविक हरियो चियामा भएको वैज्ञानिकहरूको दाबी छ ।
    अन्तमा, स्वास्थ्यको दृष्टिकोणले सञ्जीवनी अर्गानिक ग्रीन टी रोगी–निरोगी सबैका लागि फाइदाजनक रहेको भए तापनि विशेष तराईवासीहरूमा चेतनाको कमी, क्रमिकरूपमा खस्कँदो पर्यावरण, गलत जीवनशैली र खाद्य सामग्रीहरूमा हुने मिसावटका कारण तुलनात्मकरूपले असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेका हुँदा सम्भावित खतरा र रोगहरूबाट बच्न वा सुरक्षित रहन तराईवासीहरूका लागि जैविक हरियो चियाको नियमित सेवन अत्यधिक लाभकारी हुने र यो सीमित आम्दानी हुने परिवारका मानिसहरूका लागि भरपर्दाे स्वास्थ्य कवचसमेत बन्न सक्ने यो पङ्क्तिकारको ठम्याई र विश्वास छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : जटिल रोग नियन्त्रणमा ग्रीन टीको भूमिका
जटिल रोग नियन्त्रणमा ग्रीन टीको भूमिका
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwBdwENiIqKf7GvoIPK1eNvdj8U4du4-DWXhvdvLXd1Pxxhu8k0cAxUwfl0MhDdUJvhtOrMR0t10Y6rXZDavGDUqH_OvEqupBSjrHhdlwE5Y5QTr1E5lgkt2IsfVC42sdBZCviEgOSC4lY/s200/samir+pakhrin.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjwBdwENiIqKf7GvoIPK1eNvdj8U4du4-DWXhvdvLXd1Pxxhu8k0cAxUwfl0MhDdUJvhtOrMR0t10Y6rXZDavGDUqH_OvEqupBSjrHhdlwE5Y5QTr1E5lgkt2IsfVC42sdBZCviEgOSC4lY/s72-c/samir+pakhrin.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/05/blog-post_520.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/05/blog-post_520.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy