– समीर पाख्रिन
बढदो वनविनाशको कारण बढ्दो जनसङ्ख्या । शहरीकरण, औद्योगिकीकरण र सवारी साधनहरूको चापका कारण पर्यावरणमा देखिएको परिवर्तन, खाद्य वस्तुहरूमा प्रयोग भइरहेका विभिन्न अखाद्य रासायनिक तŒवहरू, खेतबारीमा प्रयोग हुँदै आइरहेका रासायनिक मल, कीटनाशक औषधि आदिका कारण मानिसको स्वास्थ्यमा क्रमशः नकारात्मक असर पर्दै गइरहेको विभिन्न परीक्षण र तथ्यहरूले बताएका छन् । आजभोलि व्यस्त दिनचर्याका कारण फास्टपूmड, बट्टाबन्द खानेकुरा, होटल रेस्टुराँको कम गुणस्तरका खाना आदिले गर्दा धेरैजसो मानिसहरूमा पेटसम्बन्धी रोगलगायत उच्च रक्तचाप, मधुमेह जस्ता घातक दीर्घ रोगहरू लाग्ने गरेको चिकित्सकहरूले अनुमान लगाएका छन् । भन्नुको तात्पर्य, भौतिक सुख–सुविधा र विलासिताका पछाडि अन्धाधुन्ध दौडिरहेको हाम्रो नेपाली समाज नराम्ररी स्वास्थ्य समस्यामा फस्दै गइरहेको छ । आज पौष्टिकताको स्रोत मानिने दूध, घ्यू, मह बजारमा शुद्ध नपाइने अवस्था छ भने तेल तथा चिनीजन्य वस्तुहरूबाट उत्पादन हुने मिठाइ, पकवान आदि सामग्रीहरूमा मिसावट हुने गरेको विभिन्न स्वदेशी–विदेशी सञ्चार माध्यमहरूले खुलासा गर्दै आइरहेका छन् । फलस्वरूप, राष्ट्रको जनशक्ति विभिन्न रोगका शिकार भई राष्ट्रनिर्माणमा पु¥याउनुपर्ने योगदानबाट वञ्चित हुँदा राष्ट्र कमजोर हुने कुरा सर्वत्र चिन्ताको विषय बनेको छ ।
यीबाहेक शहरबजारका गल्लीहरूमा थुप्रेका फोहरमैला, खुला दिसापिसाबका कारण पैmलने दुर्गन्ध, सवारी साधन, कलकारखाना, इँटाभट्टा, घरायसी इन्धनको खपतबाट निस्कने विषालु धुँवारूपी ग्यासका कारण पर्यावरण दूषित बन्दै गइरहेको हुँदा मानिसहरूमा श्वासप्रश्वास रोग, निमोनिया, टिबी, दमलगायत फोक्सोको क्यान्सर हुने गरेको पाइएको छ । हुनत आजभोलि सबैजसो रोगको उपचार सम्भव भइसकेको छ । औषधि किनेर खान पाइन्छ तर जथाभावी औषधि उपचार गर्दा पाश्र्व प्रभाव ९क्ष्मभ भाभअत० हुने खतरा पनि उत्तिकै बढेको हुँदा सकभर रोग लाग्नबाट बच्न र सुरक्षित रहन विश्वका वैज्ञानिकहरू वैकल्पिक उपायहरूको खोज अनुसन्धानमा अहोरात्र लागि परिरहेका छन् ।
जापान, अमेरिका र बेलायतका अनुसन्धानकर्ताहरूले जैविक हरियो चियामा विभिन्न रोगहरूसित लड्न आवश्यक पर्ने एन्टिअक्सिडेन्ट क्याटेचिन्स् ९भ्न्ऋन्० पाइएको र यसले ब्याकटेरियालाई मार्र्ने र यसबाट हुन सक्ने सङ्क्रमणबाट बचाउने बताएको छ । अनुसन्धानमा यो पनि भनिएको छ कि अर्गानिक ग्रीन टीमा पाइने क्याटेचिन्स्ले मानिसलाई भाइरसबाट दुई किसिमले बचाउने गर्दछ, पहिलो, सीधैं भाइरसलाई मारेर भाइरसको वृद्धिलाई रोकेर र दोस्रो, शरीरको आन्तरिक प्रतिरक्षा प्रणालीमा वृद्धि गरी भाइरससित लड्ने क्षमताको विकास गरेर । जैविक हरियो चियाको मुनामा प्रशस्त मात्रामा लगभग (३५ प्रतिशत) उयथिउजभलजयकि पाइन्छ, जसमा ब्लतष् ऋष्लयनभलष्अ तŒव पाइन्छ । यसमा पाइने Fबिखयलयष्मक हरू पनि सशक्त बलतष् यहष्मभलतक भएकोले हरियो चियाको सेवन गर्नाले दीर्घ रोग लाग्नबाट बचाउँछ । ग्रीन टीको Fबिखयलयष्मक मा पाइने भ्न्ऋन् ९भ्उष्नबिियअबतभअजष्ल न्बििबतभ० तŒव शक्तिशाली एन्टिअक्सिडेन्ट भएकोे र यो हरियो चियामा बाहेक अन्य कुनै वनस्पतिमा पाइएको देखिएको छैन । हरियो चियामा पाइने भिटामिन द्य ऋयmउभिह, ीष्लबयिय,ि त्जभबाबिखष्ल, त्जभबगचगदष्नष्ल आदि पनि सशक्त प्राकृतिक एन्टीअक्सिडेन्ट मानिन्छन् ।
पूर्वी नेपालका इलाम, पाँचथर, झापा आदि जिल्लाहरूमा अवस्थित चियाबगानहरूले विश्व बजारको मागलाई ध्यानमा राखी उच्चकोटिको जैविक हरियो चिया (अर्थाेडक्स्) उत्पादन र निर्यात गर्दै आइरहेका छन्।
हुनत चियाको इतिहास धेरै पुरानो छ । करिब तीन हजार वर्ष अगाडि चिनियाँहरूले चिया आनन्द र स्फूर्तिका लागि पिउने गर्दथे । उनीहरूले कतिपय रोगहरूको उपचार चियाबाटै गर्ने गरेका बताइएको छ । चिया बौद्ध भिक्षुहरूको प्रिय पेय पदार्थ भएको र भिक्षुहरूकै माध्यमबाट चिया जापान प्रवेश गरेको थियो । एकजना भिक्षुले चियासेवन गरी स्वास्थ्य बनौं’ भन्ने पुस्तकमार्पmत् चियाको सेवनबाट स्वस्थ रही दीर्घजीवी बन्न सकिने जानकारी गराएका थिए । युरोपमा भने चिया १७औं शताब्दीतिर प्रयोगमा आएको बताइएको छ । बेलायतमा प्रकाशित चियासम्बन्धी पहिलो विज्ञापनमा नै चिया स्वास्थ्यका लागि लाभदायक रहेको उल्लेख गरिएको थियो । डच र पोर्चुगिज व्यापारीहरूले जैविक हरियो चिया पेटको सबैखाले समस्या, शरीरमा आउने गाँठ् (ट्युमर), टाउको दुख्ने रोग, घाँटीको रोग निवारणका लागि उपयोगी छ भन्ने सन्देश आप्mनो उपभोक्ताहरूलाई दिने गरेका थिए ।
हाल तीन हजार वर्ष पहिले पनि जैविक हरियो चिया साँच्चै नै स्वास्थ्यको लागि अत्यन्त प्रभावकारी, स्वास्थ्यबद्र्धक र उपयोगी पेय भएको विभिन्न समयमा देखा परेका चमत्कारिक नतिजाहरूले प्रमाणित गर्दै आइरहेकोे छ ।
वैज्ञानिक खोज अनुसन्धानहरू तथा प्रयोगबाट अर्गानिक ग्रीन टी नियमित सेवन गर्दा प्रतिरक्षा प्रणाली मजबुत हुने, उच्च रक्तचाप नियन्त्रण हुने, मुटुसम्बन्धी रोग लाग्नबाट बचाउने, मानिसलाई छिटो बूढो हुनबाट रोक्ने, कलेजो र मृगौलाको कार्यक्षमता वृद्धि गर्ने, पाठेघर र स्तनमा आउने डल्लाहरू (Fद्यम्) उत्पादन हुनबाट रोक्ने र निर्मूल गर्ने, यसमा पाइने भिटामिन्स्, मिनरल्स् र शक्तिशाली ब्लतष् इहष्मबलत भएकोले मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताइएको छ । यसको सेवनले प्यान्क्रियाज्भित्र रहेको अल्फा र बेटा सेल म्भनभलभचबतष्यल हुने प्रक्रियालाई रोकी च्भनभलभचबतष्यल हुने हुँदा मधुमेह जस्ता घातक रोग लाग्न नदिने र कुनै पनि किसिमको क्यान्सर रोग लाग्नबाट बचाउने शक्ति जैविक हरियो चियामा भएको वैज्ञानिकहरूको दाबी छ ।
अन्तमा, स्वास्थ्यको दृष्टिकोणले सञ्जीवनी अर्गानिक ग्रीन टी रोगी–निरोगी सबैका लागि फाइदाजनक रहेको भए तापनि विशेष तराईवासीहरूमा चेतनाको कमी, क्रमिकरूपमा खस्कँदो पर्यावरण, गलत जीवनशैली र खाद्य सामग्रीहरूमा हुने मिसावटका कारण तुलनात्मकरूपले असुरक्षित र जोखिमपूर्ण अवस्थामा रहेका हुँदा सम्भावित खतरा र रोगहरूबाट बच्न वा सुरक्षित रहन तराईवासीहरूका लागि जैविक हरियो चियाको नियमित सेवन अत्यधिक लाभकारी हुने र यो सीमित आम्दानी हुने परिवारका मानिसहरूका लागि भरपर्दाे स्वास्थ्य कवचसमेत बन्न सक्ने यो पङ्क्तिकारको ठम्याई र विश्वास छ ।