प्रस, परवानीपुर, १४ वैशाख/
गत चैत महिनामा शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूको आन्तरिक प्रतिस्पर्धा गराई पदपूर्ति गर्न खोलेको विज्ञापनविरुद्ध देशभरका अस्थायी शिक्षकहरू आन्दोलित भएका छन्।
सोही क्रममा पर्साका अस्थायी शिक्षकहरू पनि जिल्ला शिक्ष्Fा कार्यालय, पर्सामा धर्ना कार्यक्रममार्पmत् विरोध तथा प्रदर्शन शुरु गरेका छन्। अस्थायी शिक्ष्Fक नेताहरूका अनुसार यति लामो समयदेखि काम गर्दै आएका अस्थायी शिक्ष्Fकहरूलाई सोभैm बिनाप्रतिस्पर्धा स्थायी गर्नुपर्ने भन्दै विगतमा आन्दोलन गर्दै आएका थिए तर शिक्ष्Fा ऐनको आठौं संशोधनमा अस्थायी शिक्ष्Fकहरूलाई आन्तरिक प्रतिस्पर्धा वा गोल्डेन हेन्डसेक प्रणालीमार्पmत् व्यवस्थापन गर्दै नेपालको शिक्ष्Fा नीति अघि बढने सम्झौता भएको थियो।
सोही अनुरूप चुनाव घोषणा भएपछि पदपूर्तिको लागि शिक्ष्Fक सेवा आयोगले विज्ञापन खोल्यो। उता नेपाल सरकार, शिक्ष्Fा मन्त्रालय र अस्थायी शिक्ष्Fकहरूबीच सर्वोच्च अदालतमा चलिरहेको मुद्दा पनि सरकारले जितेको छ। अस्थायी शिक्ष्Fकहरू पराजित हुँदै चुनावको मिति घोषणा भइसकेपछि गरिएको विज्ञापन आचारसंहिताविपरीत भएकोले सर्वोच्चमैं शिक्ष्Fक सेवा आयोगविरुद्ध अपहेलना मुद्दा दर्ता गर्ने शिक्ष्Fक नेताहरू तयारीमा छन्।
पर्साका अस्थायी शिक्ष्Fक सङ्घर्ष समितिका सहसचिव भरत गिरीका अनुसार आज पनि दिनभर जिशिका पर्सामा धर्ना दिइएको थियो। अस्थायी शिक्ष्Fकहरूको धर्नामा मधेसवादी दलको समर्थन रहेको उनले बताए। अस्थायी शिक्ष्Fकहरूलाई राष्ट्रिय जनता पार्टी नेपालका नेता विमल श्रीवास्तव, प्रेमबाबू पटेल, राजेशमान सिंहलगायतले जिशिका पुगेर समर्थन जनाएका थिए। पर्सामा आन्दोलन शुरु भएलगत्तै बारामा पनि अस्थायी शिक्ष्Fकहरू आन्दोलित भएका छन्।
यही वैशाख १७ गतेसम्म पदपूर्तिको विज्ञापन अनुसार आवेदन गर्नुपर्ने वा गोल्डेन हेन्डसेकमा जानुपर्ने समय रहेकोमा त्यो प्रक्रिया बहिष्कार गरी पर्सा, बाराका अस्थायी शिक्ष्Fकहरू आन्दोलित भएका हुन्। पर्सामा ४ हजार, बारामा साढे ४ हजार र देशमा ३० हजार अस्थायी शिक्ष्Fक सरकारी विद्यालयमा कार्यरत छन्।