एसइई परीक्षामा जिल्ला शिक्षा कार्यालयका जिम्मेवार व्यक्तिहरूले आप्mना छोराछोरीहरूलाई संस्थागत विद्यालयमा पढाएर सामुदायिकबाट परीक्षा दिलाएको सन्दर्भ छात्रवृत्तिको लागि भएको खुलासा भएको छ ।
रौतहटका जिशिअ रामविनय सिंह, बाराका अशोक रौनियारले आप्mनी छोरी र छोरालाई वीरगंजको बोर्डिङ स्कूलमा पढाएर एसइईको परीक्षा बकुलियाबाट दिलाएको सन्दर्भमा परीक्षा नियन्त्रण कार्यालयबाट छानबिन शुरु भएको छ ।
यी दुईलगायत करिब १४ जनाले यस्तो कार्य गरेको गुनासो छ । खासगरी संस्थागतमा अध्ययन गरेका विद्यार्थीहरूले नेपाल सरकारमार्पmत् विदेशमा छात्रवृत्ति प्रदान गर्दा अवसर नपाउने हुनाले संस्थागत विद्यालयमा अध्ययन गराएर सामुदायिक विद्यालयबाट परीक्षा दिलाउने काम गरेको शिक्षा कार्यालयका एकजना कर्मचारीले बताए ।
संस्थागत विद्यालयमा नाम रजिस्टर नगरेर अध्ययन गराउने र सामुदायिक विद्यालयबाट परीक्षासम्मको सम्पूर्ण गतिविधिहरू रजिस्टर गराउने काम भएको बताइएको छ । अनुसन्धानबाट कागजीरूपमा सामुदायिक विद्यालयमा अध्ययन गरेको उनीहरूको प्रमाण फेला पर्छ । तर ती विद्यालयका विद्यार्थी, शिक्षकहरूसँग यस्ता विद्यार्थीहरूबारे सोधनी गर्ने हो भने तथ्य सार्वजनिक हुन सक्छ । यसैगरी संस्थागतमा यी विद्यार्थीहरूको कुनै तथ्याङ्क छैन तर विद्यार्थी र शिक्षकहरूले अध्ययन गरेको सहजै बताउन सक्छन् ।
प्रस, वीरगंज, १६ चैत/
भर्खरै सम्पन्न एसइई (माध्यमिक शिक्ष्Fा परीक्ष्Fा) पर्सा जिल्लामा शान्तिपूर्णरूपमा सम्पन्न भनिए तापनि यस सम्बन्धी केही त्रुटिहरू उजागर भएका छन् ।
जिल्ला शिक्ष्Fा कार्यालय, पर्सा अनुसार माध्यमिक शिक्ष्Fा परीक्ष्Fामा ६ हजार ८ सय ७५ जना नियमिततर्पm सहभागी भए भने एक्जाम्टेडतर्पm ४ सय ४९ र जिपिएतर्पm ६ सय ९३ सहभागी रहे । वीरगंज र ग्रामीण क्षेत्रमा गरेर २२ वटा परीक्ष्Fा केन्द्र रहेकोमा केवल ६ जना निरीक्ष्Fकहरू निष्कासनमा परे । विद्यार्थी एकजना पनि निष्कासित भएनन् ।
विद्यार्थीलाई चिट चोराउने कसुरमा पोखरियाका २, मसिहानीका १ निरीक्ष्Fक गरी तीनजनामाथि कारबाई गरियो भने संस्थागत विद्यालयबाट कन्या माविमा निरीक्ष्Fकको रूपमा खटेका तीनजनालाई कार्यक्षेत्रबाट हटाइयो । विद्यार्थीलाई चिट चोराउने निरीक्ष्Fकमाथि कारबाई हुने तर चिट चोर्ने विद्यार्थीहरू भने कारबाईमा नपरेको आपैmमा विरोधाभासपूर्ण छ ।
यस वर्षदेखि माध्यमिक शिक्ष्Fा परीक्ष्Fा अन्तर्गत शुरु भएको परीक्ष्Fामा एकजना पनि विद्यार्थी कारबाईमा नपरेपछि जिल्ला शिक्षा कार्यालय, पर्साले शान्तिपूर्ण तरिकाबाट परीक्ष्Fा सम्पन्न भएको दाबी गरेको छ । तर एसइई परीक्ष्Fाको क्रममा भित्री तहमा भएका केही गडबड कुरा भर्खरै खुलासा भएको छ । पर्सा जिल्लामा ६१ वटा संस्थागत विद्यालय र ५५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरू परीक्ष्Fामा सहभागी थिए ।
परीक्ष्Fामा संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई मिश्रित तरिकाले सहभागी गराउनुपर्नेमा त्यस्तो भएन ।
संस्थागत विद्यालयका विद्यार्थीहरू सामुदायिक विद्यालयका विद्यार्थीहरूसँग संयुक्तरूपमा परीक्ष्Fा दिंदा संस्थागत विद्यालयका विद्यार्थीहरू मर्कामा पर्न सक्ने कुरालाई दृष्टिगत गरी संस्थागत विद्यालयका सञ्चालकहरूले परीक्ष्Fा केन्द्रका केन्द्राध्यक्षलाई प्रभावित पारेर अलग–अलग समावेश गरिएको एकजना प्रधानाध्यापकले प्रतीकलाई बताए ।