$type=ticker$count=12$cols=4$cate=0

विमानस्थल, दु्रतमार्गमा विनियोजित बजेट कार्यान्वयन गर्न, सरकारलाई सरोकार समितिद्वारा दबाब

SHARE:

प्रस, निजगढ, बारा, १८ माघ/
    ‘राष्ट्रिय गौरवका आयोजना अन्तर्राष्ट्रिय विमानस्थल तथा फास्ट ट्र्याक (दु्रतमार्ग) निर्माणमा विनियोजित बजेट तुरुन्त कार्यान्वयन गर’—भन्ने मागका साथ निजगढमा सार्वजनिक कार्यक्रम भएको छ ।
    सार्वजनिक सरोकार समिति निजगढ, अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक (दु्रतमार्ग) तथा हुलाकी मार्ग सरोकार समिति कोल्भी, अन्तर्राष्ट्रिय विमानस्थल फास्ट ट्र्याक (दु्रतमार्ग) सरोकार समिति काठमाडौंले मङ्गलवार निजगढमा पत्रकार सम्मेलन गरी सङ्र्घषका दबाबमूलक कार्यक्रम घोषणा गरेको हो ।
    फास्ट ट्र्याक (दु्रतमार्ग) २०६६ सालमा शिल्यान्यास भई डिपिआरसमेत भइसकेको र यसको निर्माणका लागि १० अर्ब र अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि रु २ अर्ब बजेट विनियोजन गरिए पनि प्रभावकारी कार्य हुन नसकेको बताउँदै सङ्र्घषको कार्यक्रम चलाउन अन्य छिमेकी बस्ती, जिल्लाहरूमा समेत समिति विस्तार गर्ने जानकारी दिंदै सङ्र्घषका कार्यक्रम घोषणा गरिएको छ ।
    कार्यक्रम अनुसार माघ २२ गते कोल्भीमा दबाबसभा, २३ देखि फागुन २ गतेसम्म समिति गठन, फागुन ३ गतेदेखि १० गतेसम्म विचारगोष्ठी, ११ देखि १९ गतेसम्म प्रचारप्रसार र फागुन २० गते निजगढमा दबाबमूलक बृहत् मानव साङ्लो प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।
    दु्रतमार्ग, हुलाकी सडक, विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज), वीरगंज सुख्खा बन्दरगाह निर्माण सम्पन्नसँगै सञ्चालनमा आउँदा पेट्रोलियम पदार्थ, मोटर पार्ट्ससहितको आयातमा नेपाललाई वार्षिक रु ३० अर्बभन्दा बढी बचत हुने बताउँदै यी विकास योजना–आयोजनाहरूलाई सरकारले समयमा नैं शुरु गरी निर्माण सम्पन्न गर्नुपर्ने माग राखे ।
    हजारौं नेपालीले रोजगार पाउने यी आयोजनाहरू यथाशीघ्र कार्यान्वयन गर्न गराउन सरकारलाई झक्झकाउने उद्देश्यका साथ कार्यक्रम घोषणा गरिएको जनाउँदै आवश्यकता अनुसार कडा सङर्घषका कार्यक्रमसमेत सार्वजनिक गर्ने आयोजक सार्वजनिक सरोकार समिति निजगढका संयोजक एकबहादुर श्रेष्ठले बताए ।
    विकासको कार्यमा राजनीतिक गर्न खोजेको सङ्केत देखिएको बताउँदै सबै दल र जनता एकजुट भएर अघि बढ्नुपर्ने अन्तर्राष्ट्रिय विमानस्थल, फास्ट ट्र्याक (दु्रतमार्ग) तथा हुलाकी मार्ग सरोकार समिति कोल्भीका संयोजक ढुण्डीराज उप्रेतीले बताए । जनतामा भ्रम छरेर दिगो विकास र राजनीति नहुने उनले भने । निजगढ गाविसका निवर्तमान उपाध्यक्ष अम्बिका चौलागाईंले विकासका निम्ति सबै एकजुट हुन आह्वान गर्दै माथि सरकारको नेतृत्व गर्ने तल्लो तहमा उनकै कार्यकर्ताको नेतृत्वमा सङ्र्घषका कार्यक्रम घोषणा गरी विकासको नाउँमा नाटक मञ्चन भएको बताए ।
    निजगढ सार्वजनिक सरोकार समिति निजगढका संयोजक एकबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तीर्थ गौतमले गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : विमानस्थल, दु्रतमार्गमा विनियोजित बजेट कार्यान्वयन गर्न, सरकारलाई सरोकार समितिद्वारा दबाब
विमानस्थल, दु्रतमार्गमा विनियोजित बजेट कार्यान्वयन गर्न, सरकारलाई सरोकार समितिद्वारा दबाब
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2017/01/blog-post_249.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2017/01/blog-post_249.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy