विनोद गुप्ता
२३ जनवरी २०१७ को द काठमान्डुपोस्टमा श्रीनारायण मानन्धरको पृष्ठ ६ मा च्भखयगितष्यल लय द्ध। ब्लतष्(ष्लतभििभअतगबष्किmस् ब नचयधष्लन mभलबलअभ शीर्षक लेख अत्यन्त समसामयिक र विचारोत्तेजक लागेकोले दुवै लेखको मुख्य अंशमा आधारित रही यो लेख तयार भएको हो । यसले नेपालको युवापुस्ताको नेतृत्व एवं चेतनशील सबै नागरिकलाई एकपटक हाम्रो देशको दुर्दशा र राजनीतिबारे सोच्न कर लगाउनेछ भन्ने अपेक्षा राख्नु अन्यथा नहोला ।
पहिलो आर्थिक क्रान्ति, सन् १७८४ मा शुरु भएर सन् १८७० सम्म चल्यो जसमा मेसिनको आविष्कारले मसलशक्ति (हातेकाम)लाई स्टिम इन्जिनको आविष्कारबाट विस्थापित ग¥यो । स्टिम इन्जिनको विकासले खास गरेर रेलसेवा विस्तारको ढोका खोल्यो जसले उद्योगलाई कच्चा पदार्थ आपूर्ति सक्ष्Fम तुल्याउनुका साथै उत्पादनहरूको बजारमा पहुँचलाई सुगम तुल्यायो ।
दोस्रो आर्थिक क्रान्ति, जुन सन् १८७० देखि चलेर १९६९ सम्म पुग्यो, को क्षेत्र विशेषरूपमा प्रख्यात उद्योगपति हेनरी फोर्डको ‘ब्ककझदथि ष्लिभ’ को आविष्कारलाई दिइन्छ । हेनरी फोर्डले आप्mनो पहिलो कार उत्पादन गर्न २७ महिना समय लगाएका थिए । जुन एसेम्बली लाइनको निर्माणपछि घटेर २ घण्टामा पुगेको थियो । यस घटनाबाट मात्रै कति समय र लागतको बचत भयो सोच्न सकिन्छ । फोर्डलाई आप्mनो समयको न्भलष्गक मान्नु पछाडिको कारण पनि यही हो किनभने उनको यो सोचले म्ष्खष्कष्यल या बिदयगच र mबकक उचयमगअतष्यल को धारणा विश्वलाई प्रदान ग¥यो । यही अवधि अर्थात् दोस्रो आर्थिक क्रान्तिकै दौरान १९११ मा F।ध। त्बथयिच ले क्अष्भलतषष्अ mबलबनझभलत (वैज्ञानिक व्यवस्थापन)को सिद्धान्त प्रतिपादित गरे जसलाई आजसम्म व्यवस्थापनको पहिलो लिखित दस्तावेजको रूपमा ऋबिककष्अब ितजभयचथ भन्ने गरिन्छ ।
तेस्रो आर्थिक क्रान्ति, २० औं शताब्दी पछिल्लो भागमा शुरुआत भयो जसमा कम्प्युटर, सूचना प्रविधि र स्वचालन
(ब्गतयmबतष्यल) का प्रविधिहरू विकसित भए । मेसिन शक्तिको ठाउँमा मस्तिष्कको शक्ति (द्यचबष्ल एयधभच) प्रयोग हुन थाल्यो । दोस्रो औद्योगिक क्रान्तिताका विकसित भएको विद्युत् शक्तिले यस अवधिभर मेसिनहरूको सञ्चालनमा क्रान्ति ल्यायो भने तेस्रो औद्योगिक क्रान्तिमा यसले कम्प्युटर, सूचना प्रविधि र स्वचालनको क्षेत्रमा क्रान्ति ल्याउन मदत ग¥यो । यसका सञ्चालनकर्ताहरूलाई व्यवस्थापनको गुरु कहलिएका विद्वान् एभतभच म्चगअपभच ले ुप्लयधभिमनभ धयचपभचु को संज्ञा दिए । प्बिगक कअजधबद विश्व आर्थिक फोरमका जनक हुन् र उनको भनाइमा विश्व अब चौथो औद्योगिक क्रान्तितर्पm अग्रसर छ । यो क्रान्ति भनेको म्ष्नष्तब िच्भखयगितचष्यल हो । यसमा घम् एचष्लतभचक, रोबोटको प्रयोग, ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ (कृत्रिम विद्वता) र बायोटेक्नोलोजीको प्रयोग चौथौ औद्योगिक क्रान्तिको पहिचान हो । लचकता ९Fभिहष्दष्ष्तिथ० र ग्राहकमुखी उत्पादन ९ऋगकतयmष्शभम उचयमगअतष्यल० यसको विशेषता हो । ड्रोनको प्रयोग र ःबकक यल ष्लिभ यउभल ऋयगचकभ को सञ्चालन, ग्दभच को चालकरहित वाहन र ऋबकजभिकक क्यअष्भतथ को निर्माणले चौथौ औद्योगिक क्रान्ति धेरै अगाडि बढिसकेको छ भन्ने भनाइका सूचक हुन् ।
तर नेपालका नेताहरूले जतिसुकै आर्थिक क्रान्तिको कुरा गरे पनि यो वास्तविकताभन्दा टाढा किन छ र नेपाली नेताहरूको नेतृत्वमा नेपाल गरिब किन छ ? र किन यसले आर्थिक उन्नति गर्न सकेन वा आर्थिक क्रान्तिहरूबाट लाभ लिन सकेन भन्ने तथ्यको विश्लेषण गर्दै नरेश कोइरालाको विश्लेषणमा सच्चा प्राज्ञहरू स्वतन्त्र विचारक हुन्छन् । सत्य उनीहरूको ीषभ द्ययियम हुन्छ । उनीहरूको हरेक कुरा कारणमा आधारित हुन्छ तर अप्राज्ञ (ब्गलतष् ष्लतभििभअतगब)ि हरू सत्य आधारित ज्ञानलाई मान्दैनन्, उनीहरूसँग विज्ञान, कला, साहित्यप्रति अनुराग राख्ने अध्ययन गर्ने समय हुँदैन र त्यसैले अरूको विचारप्रति उनीहरूमा सहनशीलता पनि हुँदैन । प्राज्ञहरू सुसूचित रहन्छन्, अरूप्रति आदर भाव राख्दछन् र अरूको विचार सुन्ने र त्यसको सत्यतथ्यलाई आत्मसात् गर्ने संयम राख्दछन् । विद्वान्हरूको विचारमा अप्राज्ञहरूको उत्पत्तिको कारण धनी र गरिबबीचको बढ्दो खाडल हो जसले पढ्ने बानीमा ¥हास आई विश्लेषणात्मक सोचको क्षमता घटेर जानु र धनाढ्यहरूलाई च्यभि ःयमभ िवा आदर्श मानेर ज्ञान पुरुषहरू पैसा भएपछि जति पनि पाइन्छन् भन्ने सोच पलाउनु हो । यसको साथै सजिलै पैसा आर्जन गर्ने उद्देश्यले शिक्षितहरू पनि आप्mनो बौद्धिक क्षमता र आत्मनिर्भरतालाई थाती राखेर ‘कमिसार’को रूपमा कार्य गर्न थाल्ने प्रवृत्ति हो ।
नेपालका राजनैतिक नेताहरूको ठूलो वर्ग यस्तै सामाजिक परिप्रेक्ष्यमा हुर्केको हुनाले उनीहरूको वरिपरि प्राज्ञिक वातावरणको कमी भएको अवस्था बन्न गएकोले यहाँ पनि अप्राज्ञहरू मौलाउने थलो सहज र सुलभ उपलब्ध हुन गएकोले राजनीति बिनालगानीको नाफामूलक उद्योग बन्न पुगेको छ । यसले गर्दा नेपालमा दक्षताको कदर नहुने, विशेषज्ञता तिरस्कृत हुने र विश्लेषणात्मक सोचले रिस उठाउने माहौल खडा भएको छ । यो सबैले प्रजातन्त्रलाई निरीह बनाएर सामाजिक सद्भाव बिथोल्ने काम गर्दछ ।
के आज नेपालमा यही भइरहेको छैन ? यस्तो अवस्थाको विस्थापन गरी देशलाई चौथो औद्योगिक क्रान्तिको युगमा प्रवेश गराउन राजनीतिमा प्राज्ञ समूहको आगमन आवश्यक भइसकेको छ । यो हुँदैन भने हाम्रो नियति कहिलेसम्म यस्तै रहला भन्न सकिन्न ?