प्रस, वीरगंज, १६ माघ/
शहीद दिवसको अवसरमा नारायणी उपक्ष्Fेत्रीय अस्पतालमा रहेको थिरबम मल्लको सालिकमा आज नेपाली काङ्ग्रेस ले फरक–फरक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ ।
आज बिहान पूर्व नगर अध्यक्ष महम्मद साहबुद्दिन तथा नगर अध्यक्ष्F भोला कलवारको सभापतिमा शुरु भएको कार्यक्रमका प्रमुख अतिथि सासंद सुरेन्द्र चौधरी रहेका थिए ।
शहीद दिवसमा बोल्दै सांसद चौधरीले दिर्घकालीन राजनीती गर्ने सोचका साथ अगाडि बढन आग्रह गरेका थिए । हुस्सुजस्तो नेता कार्यकर्ताहरू कसैको पछाडि लागेको देखेर आपूmलाई बलवान नठान्न आग्ह गरेका थिए।
घाम लागेपछि हुसुजस्तै देखापरेका नेताहरू साथ छोडेर जाने उनले बताए ।
शहीदहरूले दिएको बलिदानको कदर गर्दै उनीहरूले सिकाएको बाटोमा पर्साका नेता कार्यकर्ताहरूलाई लाग्न सुझाएका थिए ।
कार्यक्रममा बोल्दै नेता जनार्दन सिंह क्ष्Fत्रीले आप्mना नेताहरूको पहिचान गर्ने बेला आएको बताए । धमिलो पानीमा माछा मार्ने नेता कार्यकर्तासँग सचेत रहन उनले आग्रह गरेका थिए । कार्यक्रममा जिल्ला सचिव अशोक जैसवाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पूर्व नगर अध्यक्ष्F महम्मद साहबुद्दिनको कार्यक्रम सकिएलगत्तै नगर अध्यक्ष कलवारको कार्यक्रम शुरु भएको थियो । शाहबुद्दिनको कार्यक्रम दिलीपराज कार्की तथा कलवारको कार्यक्रम नगर सचिव सन्तोष सिंहले सञ्चालन गरेका थिए ।
शहीद दिवसको अवसरमा गण्डक चोकस्थित शहीद तेजबहादुर अमात्यको सालिक परिसरमा आज बिहान श्रद्धाञ्जली कार्यक्रम काङ्ग्रेस नगर सभापति भोलाप्रसाद कलवारको सभापतित्वमा शुरु भएको थियो । कार्यक्रममा नेपाली कFङ्ग्रेसका नेता कार्यकर्ताहरूले शहीदहरूको सालिकमा पूmलमाला र अबीर चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
यसैगरी कFङ्ग्रेस नगर कार्यसमितिका पूर्व सभापति महम्मद साहबुद्दिनको अगुवाइमा नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारार्थ भर्ना भएका बिरामीहरूलाइ फलपूmल वितरण गरिएको छ । कार्यक्रममा रामनारायण कुर्मी, श्याम पटेल, विजय सर्राफ, महम्मद साहबुद्दिन, बैकुण्ठ श्रीवास्तव, मनोहर साह, रामरूपप्रसाद कुर्मी, हरेन्द्र यादवलगायतको सहभागिता थियो ।
यसैबीच शहीद दिवसकै अवसरमा स्वतन्त्र मानव अधिकार तथा शान्ति समाजले पनि वीरगंजको बाल कल्याण गृहमा रहेका बालकहरूलाई शैक्षिक र खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष कृष्ण खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा प्रहरी कार्यालय, बिर्ताका प्रहरी निरीक्षक अनिष कर्ण, नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका निवर्तमान अध्यक्ष केसी लामिछाने, सामाजिक अभियन्ता प्रकाश थारूलगायतको उपस्थिति थियो ।