वैद्यनाथ ठाकुर
स्थानीय माईस्थान विद्यापीठ माविले देशभरिका सामुदायिक शिक्ष्ाँमा स्तरीयता ल्याउन राम्रो पहल गरेको छ । समाजमा सामुदायिक विद्यालयभित्र पठनपाठनको अवस्था चिन्ताजनक रहेको यो बेलामा प्रधानाध्यापक विनोद मेहता धन्यवादका पात्र बनेका छन् । शैक्ष्ँिकस्तर दिन प्रतिदिन खस्दै गइरहेको बेला प्रअ मेहताले सिकाइप्रक्रियामा सुधार ल्याउन तथा विद्यालयमा राम्रो शैक्षिक वातावरण कायम गर्न कक्ष्ाँ कोठाहरूमा सिसिटिभी जडान गरेका छन् ।
यति बेला सामुदायिक विद्यालयहरूमा विद्यार्थी तथा शिक्ष्ँकहरूमा अराजकताको वातावरण कायम रहेको छ । भर्खरै प्राप्त गणतन्त्र र सङ्घीयताको आडमा प्रायः शिक्ष्ँकहरू देशैभरि राजाको काम कहिले जाला घामको शैलीमा पठनपाठन सञ्चालन गर्ने गरेका छन् । घण्टी लाग्दा २० मिनेटसम्म स्टाफरूममैं गफ चुटेर बसिराख्ने तथा घण्टी लाग्नु ५÷७ मिनेट पहिले नै कक्ष्ाँबाट निस्किने रोगबाट सबै विद्यालय पीडित छन् । कक्ष्ाँ कोठामा मोबाइल चलाएर बस्ने, विद्यार्थीको डेक्समा बसेर केवल पुस्तक पढेर बाहुनले पुराण पढेजस्तो सुनाइदिने, चालीस मिनेटको घण्टीमा शिक्ष्ँकले कुनै प्रकारको शैक्ष्ँिक सामग्रीको प्रयोग नगर्ने, केवल चक र डस्टरको भरमा पाठ पढाउने, प्रायः विद्यार्थीलाई उभ्याएर पढ्न लगाउने आदि क्रियाकलाप गरी आप्mनो समय बिताइरहेका हुन्छन् । यस प्रकारको सिकाइ विधि र प्रक्रियाले गर्दा सबैभन्दा बढी आधारभूत तहका विद्यार्थीहरूको जीवन बर्बाद भइरहेको छ । सिकाइ नै नभइरहेको अवस्थाप्रति जिल्ला शिक्ष्ाँ कार्यालय तथा स्रोतव्यक्ति पूर्णरूपेण कानमा तेल हालेर सुतेका देखिन्छन् । वर्षभरिमा एकचोटि पनि विद्यालयभित्र जिल्ला शिक्षा कार्यालय वा स्रोतव्यक्ति कक्ष्ाँ कोठामा के कस्तो सिकाइ भइरहेको छ, हेर्न नगइरहेको अवस्था सर्वविदित नै छ । यस्तो बेलामा सामुदायिक विद्यालयमा २३ वटा कक्ष्ाँ कोठामा सीसी क्यामरा जडान गरी शिक्ष्ँक तथा विद्यार्थीको गतिविधि प्रधानाध्यापकले आप्mनो कार्यकक्ष्ँमैं बसेर नियाल्नु र स्तरीयता दिने प्रयास गर्नु सराहनीय तथा स्वागतयोग्य कदम हो ।
गएको शुक्रवार विद्यालयमा पुगेर विद्यार्थी तथा शिक्ष्ँक र प्रधानाध्यापकस“ग पठनपाठन सम्बन्धमा छलफल गर्ने क्रममा यो स्तम्भकारले भेटेका कुराहरू अन्य सामुदायिक विद्यालयमा सिकाइ प्रक्रिया सुधार्न तथा सिकाइ उपलब्धि थप प्राप्त गर्न मदत मिल्छ कि भनेर यो लेखमा प्रयास गरेको छ ।
सीसी क्यामराको फाइदाबारे कक्ष्ाँ ९, सेक्सन बी, रोल नं. ८ का अर्जुनप्रसाद साहले भने– “सीसी क्यामराले गर्दा सर, मिसहरू समयमा नै कक्ष्ाँमा आउनुहुन्छ । आएपछि पढाउन थाल्नुहुन्छ । घण्टी लागेपछि मात्र जानुहुन्छ, पहिलेभन्दा शिक्ष्ँकहरू बढी फुर्तिलो र जा“गरिलो हुनुभएको छ ।”
त्यसैगरी कक्ष्ाँ ९, सेक्सन ए, रोल नं. ९ का सुभद्रा साहले भनिन्– “सीसी क्यामरा जडान भएपछि कक्ष्ाँमा होहल्ला गर्ने, झोलाबाट विभिन्न सामग्री चोर्ने, जिस्किने, जिस्काउने, डेक्स–बेन्च, बिजुलीको स्वीचबोर्ड तोडफोड गर्ने, मोबाइलमा गीत सुन्ने, च्याट गर्नेलगायतका सबैखाले उच्छृङ्खल गतिविधिहरू बन्द भएका छन् । सबैजना सीसी क्यामराको निगरानीमा भएपछि सज्जन बनेर कक्ष्ाँ कोठामा पढ्न र बस्न बाध्य भएका छन् ।”
सीसी क्यामराको फाइदाबारे प्रअ मेहताले भने– “निगरानी गर्न सजिलो भएको छ, साथै विद्यालयको समस्या बुझ्न र पहल गर्न सहज भएको छ । सबैले आप्mनो कर्तव्य र अधिकार राम्ररी बुभ्mन तथा प्रयोग गर्न थालेका छन् ।”
सीसी क्यामराबारे एकजना शिक्ष्ँकले आप्mनो नाम नलेखिदिने सर्तमा भने– “यसले पढाइमा पक्कै पनि स्तरीयता ल्याएको छ । विद्यार्थी तथा शिक्ष्ँक दुवैलाई सचेत बनाएको छ तर प्रधानाध्यापकको कोठामा सीसी क्यामरा नहु“दा उनको दैनिकी सुर्ती र पान खाएर मोनिटर हेर्नमैं सीमित भएको छ । विद्यालयको आयव्यय शिक्ष्ँक–विद्यार्थीलाई जानकारी नहु“दा ठूलो मात्रामा अनियमितता भइरहेको छैन भन्न सकिन्न । प्रधानाध्यापकको नियतमा नैतिकता र कर्तव्य बढी छ भने ऊ किन आवधिकरूपमा आर्थिक पक्ष सरोकारवालास“ग राख्दैन । न त सामाजिक लेखापरीक्ष्ँण गराउ“छ, न त लेखापरीक्ष्ँणको अडिट रिपोर्ट नै सार्वजनिक गर्छ । यसबाट प्रस्ट हुन्छ अनियमितताको पोल शिक्ष्ँक, विद्यार्थी तथा अभिभावकबीच खुल्छ भन्ने त्रासले सबै कार्य गोप्य राखिएका छन् । यसबारे सरोकारवाला निकाय जिल्ला शिक्ष्ाँ कार्यालय, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिको मौनता पनि अनियमितताप्रति कम जिम्मेवार छैन । केही शिक्ष्ँकहरूलाई पेश्की दिएर र अन्य छुट दिएर प्रअले आप्mनो पक्षमा गरेर गर्ने अनियमितता रोक्न पाए अनि शैक्ष्ँिक स्तर झन् राम्रो हुने थियो ।”
विद्यालयमा अङ्ग्रेजी माध्यमको कक्ष्ाँ पनि चलिरहेको छ । लगभग तीन सय विद्यार्थी अङ्ग्रेजी माध्यममा पढ्छन् । उनीहरूको लागि जेनेरेटरको व्यवस्था छ । अङ्ग्रेजी माध्यमको पठनपाठन तथा दर्ता सामुदायिक विद्यालय नै भएपनि आयव्ययबारे कसैलाई थाहा नदिनु अर्को अनियमितताको पाटो हो, एकजना शिक्ष्ँकले बताए ।
विद्यालयभित्र छात्रवृत्ति, निश्शुल्क पाठ्यपुस्तक, विद्यालय सुधार योजना, आन्तरिक शुल्कलगायतका शीर्षकमा हिनामिना हुनु सामुदायिक विद्यालयहरूको साझा समस्या हो । यसलाई ठीक पार्न तथा विद्यालयको आयव्यय सार्वजनिक गर्न विद्यालयदेखि मन्त्रालयसम्मको ठोस पहल हुन जरुरी छ । विद्यार्थी, शिक्ष्ँक तथा अभिभावक र जिल्ला शिक्ष्ाँ कार्यालय यी चारवटै पक्ष दुरुस्त भएर लागेमा शिक्ष्ाँको स्तर नबढ्ने कुरै
छैन । जेहोस्, विद्यालयको सिकाइ
स्तर उकास्न प्रअ मेहताले गरेको सीसी क्यामराको प्रयोगको लागि धन्यवाद दिनैपर्छ । यसबाट अन्य विद्यालयले पनि भोजभतेर र तीर्थाटनभन्दा सिकाइको स्तरीयतामा ध्यान दिए राष्ट्रले गरेको लगानी पनि सार्थक हुने र देशले दक्ष जनशक्ति पनि पाउने कुरातर्पm सरोकारवाला सबैको सचेतना आवश्यक छ ।