हामीमध्ये धेरैजनाले सधैं असत्य बोल्छन्स यसको मूल कारण एक प्रकारको भय हो, जुन हाम्रो मनमा घर बनाएर बसेको छ । सत्य बोल्न हामी डराउ“छौं, घर, कार्यालय, बाटोमा, चिकित्सकस“ग हामी प्रायः भूmटो बोल्छौं र यस्तो गर्दा मनमनै प्रसन्न पनि रहन्छौं । यस्तो लाग्छ भूmटो बोलेर मैले आप्mनो भारी बोझ हलुका गरेको छु । प्रायः भूmटो बोल्नमैं मजा आउ“छ र कहिलेकाहीं हामीलाई लाग्छ भूmटो बोलेर मैले धेरै ठूलो तीर मारेको छु । तर यो हाम्रँे ठूलो भ्रम हो । प्रायः हामी भ्रममा बा“च्छौं । सत्य के हो ? भूmटो के हो ? धर्म के हो ? अधर्म के हो ? कर्म के हो ? अकर्म के हो ? यो सबै बुभ्mदैनौं । जीवन बोझ बनिसकेको छ, जसलाई बोक्न हामी बाध्य भएका छौं ।
जीवनमा सुख–शान्तिको सोपान कहा“ छ ? यसको जानकारी हामीलाई छैन । आज हाम्रँे जीवन पाश्चात्य संस्कृतिले पूर्णरूपमा प्रभावित छ, हामी येनकेन प्रकारेण बढीभन्दा बढी पद–प्रतिष्ठा, धन–सम्पत्ति पाउने प्रत्याशामा बा“चिरहेका छौं, सुख–शान्तिको मार्ग कहा“ छ तथा के हो ? यो बुझ्ने फुर्सद पनि छैन, केवल भूmटको सहारा लिएर मिथ्या आडम्बरका साथ बा“चिरहेका छौं । हामीले पुण्य–पापको पनि जानकारी पनि राख्दैनौं । पढिलेखी ठूल्ठूला डिग्री प्राप्त गरेर पनि मानवताको सेवा गर्न आउ“दैन । यो पनि थाहा छैन कि मनुष्यको कर्तव्य के के हुन् ? प्रश्न जति सजिलो छ, उत्तर खोज्न त्यत्तिकै कठिन छ, हामी आप्mनो धर्म र संस्कृतिलाई पनि बिर्सिदै गएका छौं । धर्मले भन्छ– सदा सत्य बोल । भूmटको सहारा नलेऊस किनभने भूmटको सहारा सदैव कायर मानिसले लिन्छन् । जो कमजोर र कामचोर हुन्छ, त्यसैले भूmटो बोल्छ, जसलाई आप्mनो निर्णय वा आत्मविश्वासमाथि भरोसा छैन, त्यही सदैव अरूको भरोसामा बा“च्छ र भूmटो बोल्नमा नै आप्mनो भलाई सम्झिन्छ । वस्तुतः यो एक प्रकारको चारित्रिक अधःपतन हो, जसको सन्दर्भमा हामीले सोच्न र विचार गर्नुपर्छ कि हाम्रो कर्तव्य के हो ? सत्य बोल्न किन सकिरहेका छैनौं ? हामीलाई कसको डर छ ? कुन असफलताको डर छ । भूmटो बोल्ने बेला हामीले सोचविचार गर्नुपर्छ कि म कसैभन्दा कमजोर छैन, जे बोल्छु सत्य बोल्छु । मनमा जब यो भाव जाग्छ, तब सत्य कुरा स्वयमेव निस्किन थाल्छ । हामीभित्रको डर या भय कपूरजस्तै उडेर जान्छ । सत्यको धरातलमा भनिएको कुरा न केवल टिकाउ हुन्छ, बरु हाम्रँे मन, शरीर तथा आत्मालाई स्वस्थ, पवित्र र मजबुत बनाउ“छ, फलतः मानसिक स्वच्छता पैmलिन थाल्छ । हामी आप्mनो जीवनबाट भय नामक शत्रुलाई सदाको लागि निष्कासित गर्नेछौं । सत्य बोल्नाले मित्र वा छिमेकीको विश्वास सदैव रहन्छ र हाम्रो सबै काम निर्विघ्न सम्पन्न हुन्छन्, यस्तोमा जीवनको सही तरिकाले विकास सम्भव हुन सक्छ तथा हाम्रो चारित्रिक तथा मानसिक शक्तिको परिष्कार हुनेछ, तब यो शरीर मानव जातिको लागि प्रेरणाको काम गर्न योग्य हुनेछ ।
यो नियम हो कि जुन मनुष्यले जुन गुणलाई श्रद्धासहित अपनाउ“छ, उसको स्वभाव पनि त्यस्तै हुन्छ । यदि हामीले जीवनमा श्रद्धा एवं पूर्ण निष्ठाको साथ सत्य बोल्ने अभ्यास गर्छौं भने केही समयपछि निश्चितरूपमा हाम्रो सत्यको प्रतिष्ठा हुनेछ, यस सत्यबाट नै विजय हुन्छ । मिथ्यावादीलाई सदा पराजय प्राप्त हुन्छ ।
सत्यमेव जयति नानृतम् (मुण्ड. उप. ३।१।६) अतः सत्य बू्रयात् प्रियं बू्रयात्को सिद्धान्तलाई निर्भयताको साथ अपनाउनुपर्छ ।