$type=ticker$count=12$cols=4$cate=0

नेकपा एमाले बाराको अधिवेशन शुरु

SHARE:

प्रस, निजगढ, बारा, १२ असोज/
    सबै दलको सहमतिमा जारी भएको संविधान केही दलले चाहँदैमा संशोधन हुन नसक्ने नेकपा एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले बताएका छन् ।
    नेकपा एमाले बाराको ९ औं जिल्ला अधिवेशनका प्रमुख अतिथि रहेका न्यौपानेले अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गदै सो कुरा बताएका हुन् ।
    कोल्भीमा आयोजित उद्घाटन समारोह्लाई सम्बोधन गर्दै उनले केही दलले असन्तुष्टि जनाउँदैमा बल्लतल्ल जनताको पक्षमा जारी भएको संविधान संशोधन हुन सक्दैन उनले भने । तर, सबै दल सहमत भए संविधान संशोधन हुन सक्ने पनि बताए ।
    जारी संविधानले सबै जातजाति, धर्म सस्कृति, क्षेत्र, हक अधिकारलाई सम्बोधन गरेको दाबी गर्दै सस्तो, मिथ्या, गलत प्रचारको पछि नलाग्न असन्तुष्ट दलहरूलाई आग्रह गरेका थिए । एमालेका कार्यकर्ता, समर्थक, शुभेच्छुक जस्तोसुकै सा¥होगा¥हो परिस्थितिमा पनि डगमगाउँदैनन्, विचलित हुँदैनन् । एमाले जनताको पार्टी हो भन्दै एमाले पहिले, अहिले पनि र जहिले पनि देश, जनताको पक्षमा रहेको छ र रहन्छ उनले भने । नेकपा एमाले औचित्यको आधारमा संशोधन गर्न तयार रहेको बताउँदै नेता न्यौपानेले सत्तारूढ दलले संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्ने बताए । केही सभासद्को असन्तुष्टिले जारी संविधान कार्यान्वयनमा बाधा पुगेको अवस्थामा एमाले, राप्रपा नेपाल र अन्य साना दलसमेत तयार भइ नसकेको अवस्थामा संशोधन र कार्यान्वयन कसरी हुन सक्छ ? उनले प्रश्न गरे ।
    प्रमुख अतिथि न्यौपानेले सत्तारूढ दलहरूले आप्mनों पार्टीसँग अहिलेसम्म जारी संविधान संशोधनबारे कुनै संवाद नगरेको खुलासा गर्दै उनले एमालेसँग पनि कसैले कुरा नगरेको तर प्रस्ताव आयो भने प्रतिक्रिया दिने उनले बताए । विभिन्न राजनीतिक पार्टी परित्याग गरी करिब चार दर्जन एमालेमा प्रवेश गरेको एमाले पार्टी कार्यालय, बाराले जनाएको छ ।
    सो समारोह्मा एमाले स्थायी कमिटी सदस्य एवं प्रदेश नम्बर २ का संयोजक सत्यनारायण मण्डल, सहसंयोजक नागेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं नारायणी अञ्चल इन्चार्ज केदार न्यौपाने, दिनेश राई, सांसद्हरू पुरुषोत्तम पौडेल , नेजमा खातुन, बलवीर चौधरी, राजकुमार गुप्ता, रामचन्द्र साह, अच्युत मैनालीलगायत बारा, पर्सा, रौतहट र सर्लाही जिल्लाका एमाले नेताहरूको सहभागिता थियो । ्
    कार्यक्रममा विभिन्न दलका प्रमुख एवं प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए ।
    नेकपा एमाले जिल्ला कमिटी बाराका कार्यवााहक अध्यक्ष त्रिलोकी चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन अद्यानन्द पाण्डेयले गरेका थिए । पूर्व प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी ओली आउने प्रचारप्रसार गरिए पनि आएनन् ।
    अध्यक्ष ओली कोल्भी आउने प्रचार गरिएसँगै थारू कल्याणकारीसभा बारा, मधेसवादी दलले विरोधस्वरूप कालो झन्डा देखाउने कार्यक्रम बनाएको थारू कल्याणकारी सभा बाराका सचिव यादवकृष्ण चौधरीले जानकारी दिए । अध्यक्ष ओली आउने भनिएसँगै कार्यक्रमस्थल आसपास सादा पोशाकका प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीले कडा सुरक्षा ब्यवस्था मिलाएको थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : नेकपा एमाले बाराको अधिवेशन शुरु
नेकपा एमाले बाराको अधिवेशन शुरु
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiiDxv4A6EHE_1oQV7DbeOD68FOUU2jTytdHAYhf_lUioptfqaQcAkovQmK3ht2ZPnSpQ1iZkrWjddnJ9edJw4pXV8L_JDKCRUNK8F-SxxUX2gs58QV_AFz1L2WjkpkWE7Gmxe1NuvV2b8/s200/nijgadh.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiiDxv4A6EHE_1oQV7DbeOD68FOUU2jTytdHAYhf_lUioptfqaQcAkovQmK3ht2ZPnSpQ1iZkrWjddnJ9edJw4pXV8L_JDKCRUNK8F-SxxUX2gs58QV_AFz1L2WjkpkWE7Gmxe1NuvV2b8/s72-c/nijgadh.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/09/post905.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/09/post905.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy