$type=ticker$count=12$cols=4$cate=0

उद्योगपर्व–९

SHARE:

उमाशड्ढर द्विवेदी
    बृहस्पतिको आज्ञा पाएर अग्निदेवले तालहरूमा, पोखरीहरूमा तथा समुद्रसमेतमा इन्द्रको खोजी गरे । खोज्दाखोज्दै उनी त्यस सरोवरमा पुगे, जहा“ इन्द्रदेव लुकेर बसेका थिए । त्यहा“ उनले देवराज इन्द्र एउटा कमलनालको तन्तुमा लुकेर बसिरहेको फेला पारे । अनि उनले बृहस्पतिलाई इन्द्र कमलनालको तन्तुमा लुकेर बसिरहेको बारेमा सूचना दिए । यो सुनेर बृहस्पति देवर्षिहरू र गन्धर्वहरूसहित त्यस सरोवरको डिलमा पुगी इन्द्रको प्राचीन कर्महरूको उल्लेख गर्दै उनको स्तुति गर्न थाले । यसबाट बिस्तारै–बिस्तारै इन्द्रको तेज बढ्न थाल्यो र उनी आप्mनो पूर्वरूप धारण गरेर शक्तिसम्पन्न हुन पुगे । उनले बृहस्पतिसित भने– “भन्नुहोस्, अब तपाईंको कुन कार्य शेष रहेको छ ? महादैत्य विश्वरूप त मारियो नै र विशालकाय वृत्रासुरको पनि अन्त्य भइसक्यो ।” बृहस्पतिले भने– “देवराज, नहुष नाम गरेको एउटा मानवराजा देउता र महर्षिहरूको तेजोबलले बढेर उनीहरूको अधिपति भइसकेको छ । उसले हामीलाई धेरै दुःख दिइरहेको छ । तपाईंले उसको नाश गर्नुहोस् ।”
    बृहस्पति र इन्द्रबीच वार्तालाप भइरहेको बेला त्यहा“ कुबेर, यम, चन्द्रमा र वरुण पनि आइपुगे । जम्मै देउताहरूले इन्द्रका साथ नहुषको नाशको उपाय सोच्न थाले । यत्तिकैमा त्यहा“ परम तेजस्वी तपस्वी अगस्त्य मुनि देखा परे । उनले इन्द्रको अभिनन्दन गरेर भने– “बडो खुशीको कुरा छ कि विश्वरूप र वृत्रासुरको वध भइसकेको हुनाले तपाईंको अभ्युदय भइरहेको छ । आज नहुष पनि देवराज पदबाट भ्रष्ट भइसक्यो । यसबाट मलाई बडो प्रसन्नता भइरहेको छ ।” अनि इन्द्रले अगस्त्य मुनिको स्वागत सत्कार गरेर सोधे–“भगवन्, पापबुद्धि नहुषको पतन कसरी भयो ? यो प्रस· म सुन्न चाहन्छु ।” अगस्त्य मुनिले भने– “देवराज, महाभाग देवर्षि र महर्षिहरूले पापात्मा नहुषको पालकी बोकेर हिडिरहेको बेला ऋषिहरूसित दुष्टचित्त नहुषले विवाद गर्न थाल्यो र अमर्षले बुद्धि भ्रष्ट भएको कारणले उसले मेरो टाउकोमा लातीले हान्यो । यस कुकर्मको कारणले तत्कालै उसको तेज र कान्ति नष्ट हुन पुग्यो । अनि मैले उसलाई भने– ‘राजन्, तिमीले प्राचीन ऋषिहरूले चलाइआएको आचरण अनुसार गरेको कर्ममाथि दोषारोपण गरिरहेका छौं । तिमीले ब्रह्माको समान तेजस्वी ऋषिहरूलाई आप्mनो पालकी बोकाएका छौं र मेरो टाउकोमाथि लात्ती हानेका छौं । त्यसैले तिमी पुण्यहीन भएर पृथ्वीमाथि खस । अब तिमी अजि·रको रूप धारण गरेर यताउति भौतारिइरहनेछौं तथा त्यस अवधिको समाप्तिपछि भने मात्र फेरि स्वर्गलोकमा जानेछौं ।’ यस प्रकारको मेरो शापको कारणले त्यो दुष्ट च्युत भइसक्यो । अब तपाईं स्वर्गलोकमा गएर जम्मै लोकहरूको पालन गर्नुहोस् ।”
    अनि देवराज ऐरावत हात्तीमाथि सवार भएर अग्निदेव, बृहस्पति, वरुण, कुबेर, समस्त देवगण तथा गन्धर्व र अप्सराहरूका साथ देवलोक गए । त्यहा“ इन्द्राणीलाई पाएर अत्यन्त आनन्दपूर्वक समस्त लोकहरूको पालन गर्न थाले । त्यसै बेला त्यहा“ भगवान् अ·िरा आइपुगे । उनले अथर्व वेदका मन्त्रहरूले इन्द्रको पूजन गरे । यसबाट इन्द्र अत्यन्त प्रसन्न भएर उनलाई वर दिए– “तपाईंले अथर्व वेदको गान गर्नुभएको हुनाले अब उप्रान्त अथर्वा·िरा नामले विख्यात हुनुहुनेछ तथा यज्ञको भाग पनि प्राप्त गर्नुहुनेछ ।” यस प्रकार अथर्वा·िरा ऋषिको सत्कार गरेर देवराज इन्द्रले उनलाई बिदा गरे । अनि उनी समस्त देउता तथा तपोबली ऋषिहरूको सत्कार गरेर धर्मपूर्वक प्रजाहरूको पालन गर्न थाले ।
    महाराज शल्यले भने– “युधिष्ठिर, यस प्रकार देवराज इन्द्रले पनि आप्mनी भार्याको साथमा ठूलो कष्ट भोग्नुपरेको थियो तथा आप्mना शत्रुहरूको नाश गर्ने इच्छाले अज्ञातवास पनि गर्नुपरेको थियो । अतः यदि तिमीले द्रौपदी र आप्mना भाइहरूसहित वनमा रहेर अपार कष्ट भोग्नुपरेको भएपनि त्यसको लागि रोष नगर । जसरी इन्द्रले वृत्रासुरलाई मारेर राज्य प्राप्त गरेका थिए, त्यसै प्रकार तिमीले पनि आप्mनो राज्य पाउनेछौं तथा जसरी अगस्त्य मुनिको शापले नहुषको पतन भएको थियो त्यसै प्रकार तिम्रा शत्रु कर्ण र दुर्योधनादिको पनि नाश हुनेछ ।” राजा शल्यले हौसला बढाएपछि युधिष्ठिरले उनको विधिवत् सत्कार गरे । महाराज शल्यले उनीसित अनुमति लिएर आप्mनो सेनासहित दुर्योधनको शिविरमा गए ।
 यादव महारथि सात्यकि चतुर·िणी सेनाको ठूलो डप्mफा लिएर युधिष्ठिर भएको ठाउ“मा आए । उनको सेनालाई भिन्नभिन्न देशबाट आएका अनेकौं वीरहरूले सुशोभित गरिरहेका थिए ।  उनीहरू परशु, भिन्दिपाल, शूल, तोमर, मुद्गर, परिघ, यष्ठि(लट्ठी), पाश, तरवार, धनुष तथा किसिम किसिमका बाणहरूबाट सुसज्जित थिए । सेनाको त्यो डप्mफा युधिष्ठिरको शिविरमा आइपुगे । यस्तै एक अक्षाहिणी सेनाको डप्mफा लिएर चेदिराज धृष्टकेतु आए, एक अक्षौहिणी सेनाको डप्mफा लिएर जरासन्धका पुत्र मगधराज जयत्सेन आए तथा समुद्रतिरवर्ती किसिम किसिमका योद्धाहरूलाई लिएर पाण्ड्यराज पनि युधिष्ठिरको सेवामा आइपुगे । महाराज द्रुपदका सेना पनि उनका महारथि पुत्रहरू तथा विभिन्न देशबाट आएका शूरवीरहरूको साथमा आइपुगे । मत्स्यदेशीय सेनामा अनेकौं पर्वतीय राजाका साथ राजा विराट पनि आइ पुगे । विभिन्न राज्यका राजाहरू आप्mना सेनाको डप्mफाका साथ पाण्डवहरूका शिविरमा आइपुगे । यस प्रकार पाण्डवहरूको शिविरमा सात अक्षौहिणी सेना भेला भएर कौरवहरूसित हुने युद्धमा भाग लिनका लागि प्रतीक्षा गर्न थाले । क्रमशः...
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : उद्योगपर्व–९
उद्योगपर्व–९
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzL1LJKyBPE3ysjyIFHOPD-46Sb9dq5JI_S7uaYBn2ERPz6h2O3r42fwYwfDZwCnZnLgJ-ctXGqJGdR16t0u_I6QL9d9sxrswVg3eMSWv-6ljilIL21A3SGTw233GGokKs-pMglYVzzHw/s200/umashankar+duwedi.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjzL1LJKyBPE3ysjyIFHOPD-46Sb9dq5JI_S7uaYBn2ERPz6h2O3r42fwYwfDZwCnZnLgJ-ctXGqJGdR16t0u_I6QL9d9sxrswVg3eMSWv-6ljilIL21A3SGTw233GGokKs-pMglYVzzHw/s72-c/umashankar+duwedi.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/08/blog-post_808.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/08/blog-post_808.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy