११ महिलामाथि सार्वजनिक अपराध मुद्दा
जिप्रकाबाट गएको टोलीले गएराति ८ बजे भन्सार क्ष्ँेत्रबाट पक्राउ परेका ११ महिलासहित एकजना पुरुषविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।
हिजो राति प्रहरीले भन्सार क्ष्ँेत्रमा अवाञ्छित क्रियाकलाप बढेको गुनासोपछि लज र होटलहरूमा छापामारी गरेको थियो ।
छापामारीको क्रममा शड्ढास्पद ११ महिला पक्राउ परेका थिए भने एकजना मात्र पुरुष समातिएका थिए ।
प्रहरीले पसलेलाई पनि निर्घात कुटपिट गरेको थियो । सो क्षेत्रको विजय होटललगायत पा“चजना होटल साहुलाई टाइगरटोलीका प्रहरीले निर्घात कुटपिट गरेको विरोधमा आज स्थानीय बासिन्दा जिल्ला प्रशासन कार्यालयमा पुगी सुरक्ष्ाँ माग गरेका छन् ।
प्रस, वीरगंज, १४ भदौ÷
जिल्ला प्रहरी कार्यालय, पर्साले हिजो एकै दिन ४८ जनालाई मापसेमा कारबाई गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सा र वडा प्रहरी कार्यालय बिर्ताको संयुक्त चेकजा“च टोलीले वीउमनपा–१९, इनर्वा भारतीय सीमा नजिक सडकखण्डमा मापसे चेकजा“च गर्दा ४८ वटा सवारीसाधन चलाउने व्यक्तिहरू कारबाईमा परेको जिप्रका पर्साका प्रवक्ता यज्ञप्रसाद भट्टराईले बताए । ट्राफिक प्रहरीले विगत केही वर्षदेखि पानीटड्ढीदेखि नेशनल टे«डिङ फोरलेन सडकको पूर्वतर्पm मात्र एकतर्फीरूपमा मापसे चेकिङ गर्दै आएको थियो । यो चेकिङमा दैनिक ५÷६ जनाभन्दा बढीको सङ्ख्यामा मापसेमा कारबाई भएको थिएन । ट्राफिक र प्रहरीले मापसे चेकजा“च गर्ने स्थान छली मदिरा सेवन गरेका सवारीचालक गन्तव्यसम्म पुग्ने गरेका थिए ।
यता केही समयदेखि ट्राफिकले वप्रका बिर्तामार्पmत् जेलरोड, मालपोत चोकलगायत स्थानमा चेकजा“च शुरु गरेपछि पक्राउ पर्नेहरूको सङ्ख्यामा वृद्धि भएको छ ।
बिहारमा मदिरा प्रतिबन्ध रहेको र ठूलो सङ्ख्यामा भारतीयहरू वीरगंज आएर मदिरा सेवन गरी फर्कने गरेका र उनीहरूको सवारी कागजातबाहेक घण्टाघरदेखि रक्सौलसम्म मापसे चेकजा“च नभएको अवस्थामा हिजो अकस्मात चेकजा“च गर्दा ठूलो सङ्ख्यामा मानिसहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूमाथि प्रचलित कानुन अनुसार कारबाई भएको प्रनाउ भट्टराईले बताए ।
यसैबीच वप्रका बिर्ताले आइतवार एकै दिन ५६ जनालाई मदिरा सेवन गरी होहल्ला गरेको अभियोगमा पक्राउ गरी कारबाई गरेको थाहा हुन आएको छ । ६ नं. गेट, रेशमकोठी चोक, गणेशमान चोक र मालपोत चोकबाट ५६ जनालाई पक्राउ गरेको थियो । उनीहरूमध्ये रक्सी सेवन नगरेका एक÷दुईजनाबाहेक सबैलाई प्रचलित कानुन अनुसार कारबाई गरी छाडिएको छ । प्रहरीले बेलुकी ९ बजेपछि मदिरा सेवन गर्नेविरुद्ध कारबाई शुरु गरेपछि अहिले वीरगंजका मदिरा पसलहरू ठीक समयमा बन्द हुन थालेका छन् । तर बिहानपख भने प्रहरीले कुनै कारबाई नगर्दा बिहान ४ बजेदेखि मदिरा पसलहरू सञ्चालनमा आएको बताइएको छ ।
मालपोत चोक, श्रीराम हलचोक, भन्सार एरिया, इनर्वा प्रहरी चौकीलगायत क्षेत्रमा बिहान चार बजेदेखि मदिरा पसल खुला हुने र रिक्शा, ई–रिक्शा, टा“गा, टेम्पोचालकलगायत बिहानै मदिरा सेवन गर्ने गरेको स्थानीयवासीले बताएका छन् । उनीहरूले राति कडाइ गर्ने प्रहरीले बिहान पनि कडाइ गर्नुपर्ने तर्क गरेका छन् । बिहान कडाइ नगर्दा एकाबिहानैदेखि मदिरा सेवन गर्ने प्रवृत्तिमा वृद्धि भएको उनीहरूको भनाइ छ ।
बिहान मदिरा सेवन गर्नेहरूबाट स्कूल, कलेज पढ्न जाने छात्रछात्राहरूमा नराम्रो असर परिरहेको उनीहरू बताउ“छन् । जिप्रका पर्साले गुनासो आएको कारण यसतर्पm पनि अग्रसरता देखाउने तयारी गरिरहेको प्रतिक्रिया दिएको छ ।