प्रस, पोखरिया, १५ जेठ/
नयाँ शैक्षिक सत्र शुरू भएको डेढ महिना बितिसक्दा पनि पर्सा जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा सबै पाठ्यपुस्तकहरू उपलब्ध हुन सकेको छैन ।
जिल्ला उच्चा·ल रामदेवप्रसाद कलवार उमावि पोखरिया, कालीप्रसाद लाखे मावि ल·डी, म·ल उमावि भिस्वा, नेरामावि चेरगाहाँलगायत दर्जनौं विद्यालयमा यस शैक्षिक वर्षका पाठ्यपुस्तकहरू उपलब्ध हुन नसकेको अभिभावकहरूले गुनासो गरेका छन् ।
अभिभावकहरूले विद्यार्थीहरूलाई सबै पाठ्यपुस्तक प्राप्त नभएको र सम्बन्धित विद्यालयमा गुनासो गर्दा गैरजिम्मेवार उत्तर पाउने गरेको गुनासो गरे ।
शैक्षिक सत्र शुरू भएको डेढ महिनासम्म पनि सम्पूर्ण पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या परेको छ ।
यसबारेमा जिशिका पर्साका जिशिअ रामविनय सिंहसँग बुझ्दा उनले पाठ्यपुस्तक नपुगेका विद्यालयहरूले आगामी एक साताभित्र पाठ्यपुस्तक विद्यार्थीहरूलाई उपलब्ध नगराएको खण्डमा उनीहरूको खाता रोक्का गर्ने प्रतीकलाई बताए ।
सबै विद्यालयलाई पर्याप्त हुने पाठ्यपुस्तकहरूको व्यवस्था मिलाइएकोमा विद्यार्थीहरूलाई पुस्तक उपलब्ध नगराउने विद्यालयको खाता रोक्का गर्ने जिशिअ सिंहले बताए ।