$type=ticker$count=12$cols=4$cate=0

अपराध अनुसन्धान शाखाका प्रहरी जवान, अपहरणकाण्डका आरोपी

SHARE:

प्रस, वीरगंज, १४ चैत/
    जिल्ला प्रहरी कार्यालय, पर्साले अपहरणमा संलग्न एकजना प्रहरी जवानसहित तीनजनालाई सार्वजनिक गरेको छ ।
    जिप्रका, पर्साले पत्रकार सम्मेलन गरी आफ्नै अपराध शाखामा कार्यरत रहिसकेका हाल सुर्खेतमा दरबन्दी भएर सो स्थानमा कार्यरत प्रहरी जवान अरविन्द सिंहसहित वीरगंजका दीपक सिंह र श्रीभगवान सिंहलाई अपहरण गरी फिरौती लिएको अभियोगमा पक्राउ गरेको जनाएको छ ।
    जिप्रका पर्साले पत्रकार सम्मेलनमा बताए अनुसार वीउमनपा–१९ नगवा निवासी राजेशकुमार साहलाई अपहरण गरेर एक महिना अघि अभियुक्तहरूले चार लाख लिएको सूचना हालै प्राप्त भएपछि पक्राउ गरिएको र उनीहरूले कसुर स्वीकार गरेको बताइएको छ । प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले अपहरणमा संलग्न तीनजनासहित थप तीनजनालाई अनुसन्धानको क्रममा पक्राउ गरेको तर उनीहरू कसुरवार नदेखिएपछि सार्वजनिक नगरेको बताए ।
    पर्सा प्रहरीले पाएको सूचना अनुसार निजहरूलाई पक्राउ गरी उनीहरूको घर खानतलासी गरेको र अपहरण गरी फिरौती बुझेको रकममध्ये श्रीभगवान सिंहको घरबाट केही रकम बरामद भएको जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी आइतवार यो कुराको जानकारी गराए पनि प्रतीकलाई प्राप्त सूचना अनुसार पर्सा प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत अरविन्द सिंह र हवल्दार विनय सिंहविरुद्ध अञ्चल प्रहरी कार्यालय वीरगंजमा एक साताअघि वीरगंजका सुन व्यवसायीले उजुरी गरेका थिए । सोही उजुरीका आधारमा उनीहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्साले अनुसन्धान शुरु गरेको थियो ।
    वीरगंजका सुन व्यवसायीहरूले सुर्खेत सरुवा भएका प्रज अरविन्द सिंहले वीरगंजका सुन व्यवसायीहरूसँग रकम असुल्दै आएको अञ्चल प्रहरीमा गुनासो गरेका थिए । सुर्खेतमा दरबन्दी रहेका सिंहसँग वीरगंजमा सुन व्यवसायीबारे पोख्त सूचना भएको कारण उनले सूचनाको दुरुपयोग गरी व्यवसायीहरूसँग रकम असुल्दै आएका थिए ।
    प्रहरीमध्येकै केहीले सिंहको सरुवा सुर्खेतमा भएको बताएपछि सुन व्यवसायीले अञ्चल प्रहरीमा गएर सिंहको हरकतबारेमा उजुरी गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक नारायण सिंह खड्काले जिप्रका पर्साका प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठलाई घटनाबारे जानकारी गराएपछि यस सम्बन्धी अनुसन्धान शुरु भएको हो । जिप्रका पर्साको अपराध अनुसन्धान शाखाले सुनको कारोबारीहरूसँग राम्रो साँठगाँठ भएको तथ्यहरू फेला पारेपछि शनिवार अरविन्द सिंह, दीपक सिंह, भगवान सिंहलगायत ६ जनालाई पक्राउ गरेको थियो ।
    पक्राउ परेका सबैजनाको अबेर राति घर खानतलासी भएको र खानतलासीबाट नगद रु ४ लाख ७२ हजार, विभिन्न बैंकका चेकबूक ९ थान, भौचर ५ थान, ३ थान (२२ लाख ४० हजारको) तमसुक, दृष्टिबन्धक गरिएको (७ लाखको) जग्गाधनी प्रमाणपूर्जा थान २ बाहेक कुनै सबुत, प्रमाण फेला नपरेपछि प्रहरीले सुन प्रकरणलाई अपहरणमा परिणत गरेको हो । प्रहरीले राजुकुमार साह अपहरणमा ४ लाख फिरौति लिएको दाबी गरे पनि स्रोतका अनुसार यो घटना पनि सुनसँगै सम्बन्धित थियो र साहले निजहरूविरुद्ध अपहरणको मुद्दा दर्ता गराएका थिए । पक्राउ परेका अरविन्द सिंह र उनीसँगै अपराध अनुसन्धानमा वीरगंजमा कार्यरत विनय सिंहलाई सुनका एकथरी कारोबारीले सूचना दिने र उनीहरूकै सूचनाको आधारमा वीरगंजमा सुन समातिने काम हुँदै आएको थियो । एकथरी कारोबारीबाट सूचना पाएर अर्कोथरी कारोबारीलाई सहयोग पुर्‍याउँदै आएका सिंह सुर्खेत सरुवा भएपछि दुवैथरी कारोबारीसँग महिनावारी असुल गर्न शुरु गरेका थिए । दुवैथरि कारोबारीले सिंहबाट ठगिएको महसुस गरेपछि उनीहरूले सिंहविरुद्ध पछिल्लो समयमा भएको सुनचोरीको घटना पनि प्रहरीलाई बताएका थिए । प्रहरीले सुन प्रकरणमा पक्राउ परेकाहरूबाट कसुर कबुल गराउन सकेको छैन ।
    हामीलाई प्राप्त सूचना अनुसार प्रहरीले अपराध अनुसन्धानका हवलदार विनय सिंह, पिपराका सन्तोष पटेल र बडी बिल्डर कारखाना सञ्चालक सोनालाल भन्ने व्यक्तिलाई पक्राउ गरेको थियो ।
    उनीहरू अनुसन्धानमा कसुरवार नदेखिएको कारण आइतवारको पत्रकार सम्मेलनमा सार्वजनिक गरिएन । प्रहरी उपरीक्षक राजुबाबू श्रेष्ठले उनीहरूको कसुर प्रमाणित नभएको कारण सार्वजनिक नगरिएको र थप अनुसन्धान भइरहेको बताए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : अपराध अनुसन्धान शाखाका प्रहरी जवान, अपहरणकाण्डका आरोपी
अपराध अनुसन्धान शाखाका प्रहरी जवान, अपहरणकाण्डका आरोपी
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAOV33WYeGpdm3BbUj_H-r-qd4uqyB37ZA_LgjVgDQuU1EAk5yGpaMmBDtf-vh8wRxFJzr-kX80lQycSnzRJPqx3xrybINQ7Z3TTm3bLZbTosJHppGtNa0CG4EYAqcp67TqB4sTcC1UTY/s200/press+meet.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhAOV33WYeGpdm3BbUj_H-r-qd4uqyB37ZA_LgjVgDQuU1EAk5yGpaMmBDtf-vh8wRxFJzr-kX80lQycSnzRJPqx3xrybINQ7Z3TTm3bLZbTosJHppGtNa0CG4EYAqcp67TqB4sTcC1UTY/s72-c/press+meet.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2016/03/blog-post_846.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2016/03/blog-post_846.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy