सिकेन्द्र पासवान, कलैया १७ फागुन/
नयाँ शतिm नेपालका नेता रामचन्द्र झाले नेपाललाई राजनीतिक सङ्क्रमण तथा प्राकृतिक विपत्तिबाट जोगाउन नयाँ शक्ति अगाडि बढ्ने बताएका छन्।
कलैयामा सोमवार कार्यकर्ता प्रशिक्षण तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका नयाँ शक्ति नेपालका केन्द्रीय सदस्य झाले विकासको बाटोमा देशलाई अघि बढाउने काम अब नयाँ शक्तिको काँधमा आएको बताए। पार्टीले उत्पीडनमा परेका वर्ग समुदायलाई अगाडि बढाउनुका साथै मुलुकलाई समृद्ध बनाउन कामको पनि पनि थालनी भइरहेको जानकारी दिए ।
नयाँ शक्ति नेपालका जिल्ला अध्यक्ष सुशील यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू कलामुद्दिन राइन, ओमबाबू गुप्ता, प्रमोद मण्डल, धुरूप यादव, हरि पटेल, महानन्द यादव, ज्याउलहक अंसारी, महिला नेत्री उमाराउती यादवलगायतले आफ्ना विचार व्यतm गरेका थिए।
एमाओवादी पार्टीका लक्ष्मी साह, तमलोपाका बृजकिशोर साह, नेपाली काङ्ग्रेसबाट वीरेन्द्र पाण्डेयलगायत विभिन्न पार्टी परित्याग गरी करिब ६५ जना सो अवसरमा नयाँ शक्ति नेपाल पार्टी प्रवेश गरेको पार्टी सम्बद्ध नेताले जानकारी गराएका छन्।