$type=ticker$count=12$cols=4$cate=0

पर्सामा पेट्रोलियम पदार्थ वितरण व्यवस्थित हुन सकेन

SHARE:

प्रस, वीरगंज, १४ पुस/
    नाकाबन्दीको कारण पेट्रोलियम पदार्थ र ग्याँसको अभाव भएको बेला वीरगंजमा स्थानीय प्रशासनले दुवै थोकको सहज व्यवस्थापन गर्न सकिरहेको छैन ।
    नेपाल आयल निगम अमलेखगंजमा हालका दिनमा पर्याप्त पेट्रोलियम पदार्थ रहेको र मकवानपुरमा आम जनतालाई समेत ब्लूबूक हेरेर प्रतिव्यक्ति ५ लिटर सातामा पेट्रोल उपलब्ध गराइँदैछ । तर वीरगंजमा भने सङ्घसंस्था, अस्पताल, यातायात व्यवसायीलगायतलाई मात्र कुपनबाट डिजल, पेट्रोल दिने काम भइरहेको छ।
    यसरी वितरण भएको कुपनमा पनि अनियमितता भइरहेको बेलाबखत गुनासो आउने गरेको छ । खासगरी यातायात व्यवसायीहरूलाई वितरण गरिने कुपनमा अनियमितताको कुरा अहिले पनि भइरहेकै छ । संस्था मात्र दर्ता गरेर तथा बस नभएकै व्यवसायीहरूलाई मिलोमतोमा बढी कुपन दिने गरेको आरोप अहिले पनि यातायात व्यवसायीहरूले लगाएकै छन् ।
    आम जनतालाई पेट्रोल र डिजल उपलब्ध गराउनेतर्फ स्थानीय प्रशासनले अहिलेसम्म कुनै गृहकार्य गरेको छैन । डर, धाक देखाउन सक्ने र पहुँचवालाले स्थानीय प्रशासनबाट पेट्रोलियम पदार्थको कुपन लिएर वीरगंजबाटै आपूर्ति पाइरहेका छन् भने पहुँच नहुनेहरूलाई अमलेखगंज डिपोमार्फत् पथलैयाबाट उपलब्ध गराइँदैछ ।
    पेट्रोलियम पदार्थको हकमा प्रशासनको यो रवैया शुरुदेखि आलोचित छ भने ग्याँसको वितरणमा पनि प्रशासनले खासै निष्पक्षता देखाउन सकेको छैन । प्रशासनले शुरुको दिनमा डिलरहरूमार्फत् कुपनबाट आम उपभोक्तालाई आधा सिलिन्डर ग्याँस उपलब्ध गराउने नीति लिएको थियो तर त्यो नीति दुई–तीनपटकको वितरणमैं बिक्रेताहरूले अनियमितता गरेको उपभोक्ताको आरोपपछि विवादको कारण लागू भएन । पछि प्रशासनले नेशनल ट्ेरडिङमैं लाइन लाग्नेहरूलाई प्राथमिकतापूर्वक वितरण गर्ने नीति अवलम्बन गर्‍यो । त्यहाँ पनि बिक्रेताहरूले आफ्नो सिलिन्डरहरू चैन सिक्रीले बाँधेर लामबद्ध पारी दैनिक ज्यालादारीमा कुरुवा राखेर उपभोक्ताभन्दा अघि आपैंmले ग्याँस हात पारे ।
    यसरी वितरणमा पनि विवाद भएपछि प्रशासनले पुन: कुपनमार्फत् ग्याँस उद्योगबाटै वितरण शुरु गर्‍यो । तर यसपटक भने प्रशासनले त्यो कुपन उद्योगले वितरण गर्ने कि बिक्रेताले वितरण गर्ने भन्ने निधो नलगाउँदा आम उपभोक्तासम्म कुपन पुगेन र उद्योग मालिकहरूले आफूखुशी कुपन वितरण गरी पहुँचवाला र नेताहरूलाई रिझाउने काम गरे ।
    पछिल्लो समयमा कुपनको व्यवस्थापन सहज नभएको भनी आम उपभोक्ताले आवाज उठाएपछि प्रशासनले आइतवारदेखि पुन: कुपन प्रणाली खारेज गरेको छ र नेशनल ट्ेरडिङमा अब वितरण हुने ग्याँसमा ‘फस्र्ट कम फस्र्ट गेट’ नीति अवलम्बन गरेको छ ।
    पर्सा जिल्लामा मनोज ग्याँसको मात्रै ७८ हजार उपभोक्ता रहेको बताइएको छ । सो उद्योगले मासिक ४० वटा बुलेट सामान्य अवस्थामा ल्याउने र बिक्री गर्ने गरेको तथ्याड्ढ छ । यसैगरी सुपर, लियो, अम्बर, एनएलले मासिक ११ वटा बुलेट र नेपालले १४  तथा जगदम्बाले ७ वटा बुलेट मगाउने गरेको पाइएको छ ।
    यो तथ्याड्ढलाई हेर्दा पनि पर्सामा एक सयभन्दा बढी मासिक बुलेटको खपत देखिन्छ । एक सय बुलेटको १ लाख २५ हजार उपभोक्ता रहेको प्रमाणित हुन्छ । यो अवस्थामा अहिलेसम्म आधा ग्याँस सिलिन्डर विगत डेढ महिनाको हाराहारीमा नेशनल ट्रेडिङ र उद्योगमार्फत् २० बुलेट पनि वितरण हुन सकेको छैन ।
    वितरण भएको आधा सिलिन्डर ग्याँसमा पनि व्यापक अनियमितता भएको पाइएको छ । प्रशासनले सुरक्षा निकाय र आफ्नो लागि पूरा सिलिन्डर ग्याँस लिने गरेको छ भने आम उपभोक्तालाई आधा सिलिन्डर दिने गरेको छ । त्यो दिने क्रममा पनि एकदमै न्यून आपूर्ति भएको छ । आपूर्तिको ५० प्रतिशत सुरक्षा निकाय र प्रशासनले मात्र प्रयोग गरेको स्रोतले जनाएको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : पर्सामा पेट्रोलियम पदार्थ वितरण व्यवस्थित हुन सकेन
पर्सामा पेट्रोलियम पदार्थ वितरण व्यवस्थित हुन सकेन
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/12/blog-post_880.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/12/blog-post_880.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy