$type=ticker$count=12$cols=4$cate=0

भूकम्पले मुलुकलाई ठूलो पाठ सिकायो –पूर्वअर्थमन्त्री पाण्डे

SHARE:

प्रस, वीरगंज, १३ असार/
    पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले भूकम्पले देशमा नयाँ घटनाक्रम सृजना गरेको बताए।
    माङवारी युवा मञ्च वीरगंजद्वारा आयोजित ‘भूकम्पले सामाजिक र आर्थिक क्षेत्रमा पारेको प्रभाव’बारे छलफल कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले भुइँचालोले ठूलो पाठ सिकाएको हुँदा यस दैवी प्रकोपमा बाँच्नेहरूले देशलाई प्रगतिपथमा अगाडि बढाउनुपर्ने सुझाव दिए।
    उनले भुइँचालोपछि आएको वैदेशिक सहयोग पनि समस्याको रूपमा देखा परेको बताए। उनले वार्षिक १ खर्ब ४० अर्ब खर्च गर्न नसकेको अवस्थामा नेपाललाई प्राप्त वैदेशिक सहयोग ४ खर्ब ४० अर्ब खर्च गर्ने समस्या जटिलरूपमा आइपरेको बताए। उनले भुइँचालोले देशमा समस्या ल्याएको होइन, देशमा पहिलेदेखि भएको समस्यालाई उजागर मात्र गरको बताए । उनले देश विकासको लागि शिक्षामा लगानी आवश्यक भएको पनि बताए।        कार्यक्रममा प्रतीक दैनिकका प्रधानसम्पादक जगदीश शर्माले हाइटीमा भएको क्षतिपछि प्राप्त वैदेशिक अनुदानले त्यहाँका जनतालाई लाछी र अल्छी बनाएको उदाहरण दिंदै नेपालमा आएको अनुदानले पनि त्यो परिस्थिति सृजना नगरोस् भन्नेतर्फ सजग हुन सुझाव दिए । उनले १९९० र २०७२ को भूकम्पको समीक्षा आवश्यक भएको बताए।
    ठाकुर राम बहुमुखी क्याम्पसमा अर्थशास्त्रका प्राध्यापक इन्दुशङकर मिश्रले भूकम्पले दु:ख दियो भन्ने जप गर्न छाडेर विकासको काम गरेर देखाउन जरुरी भएको बताए। प्रा. मिश्रले विनाशकारी भूकम्पले आफ्नो काम गरेर गएको हुँदा अब विकास निर्माणको काम तीव्र गतिमा हुनुपर्ने बताए। उनले पूँजीको अभाव टरेको भएपनि पूँजी व्यवस्थापनको समस्या देखिएको तर्क गरे।
    उनले विगत १० वर्षदेखि विकास बजेट खर्च गर्न नसकेको अवस्थामा ४ खर्ब ४० अर्ब खर्च गर्नुपर्ने समस्या आइपरेको हुँदा यो समस्यालाई टार्न वार्षिक तीन खर्ब खर्च गर्ने क्षमता अभिवृद्धि गर्नुपर्ने बताए। उनले देशमा पुनर्निर्माणको लागि ३ लाख
जनशक्ति आवश्यक भएकोले वैदेशिक रोजगारमा जाने जनशक्ति नियन्त्रण गर्ने नीति सरकारले अवलम्बन गर्नुपर्ने सुझाव दिए।
    उद्योगपति जगदीश अग्रवालले विपत् सुखद नभएपनि जहिले पनि खराब नहुने तर्क दिए। उनले देशमा आएको विपत्लाई सुखदमा परिणत गर्न सबैको इमानदार प्रयास हुनुपर्ने बताए। उनले दोस्रो विश्वयुद्धमा तहसनहस भएको युरोप अहिले समृद्ध भएको उदाहरण दिए। उनले भूकम्पपछि हाइड्रोपावरको लगानी प्रभावित हुन सक्नेतर्फ विशेष सतर्कता अपनाउन आग्रह गरे।
    मारवाङी युवा मञ्चका अध्यक्ष विश्वकरण जैनले सहजीकरण गरेको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका सदस्य अशोक टेमानी, वीउवासङ्घका पूर्वअध्यक्ष अशोक बैद्य,  प्राध्यापक बालगोपाल थापा, इन्जिनियर मुन्ना सर्राफ, व्यवसायी महेन्द्रबहादुर अमात्य, सञ्चारकर्मी शीतल महतोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भूकम्पले मुलुकलाई ठूलो पाठ सिकायो –पूर्वअर्थमन्त्री पाण्डे
भूकम्पले मुलुकलाई ठूलो पाठ सिकायो –पूर्वअर्थमन्त्री पाण्डे
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEib_3Al8qKkviSaWVNdoZrwsmreICHN1A0milRZZgkSVqCpV-PnaJ9clIScJBZxMGocKWg71PJ3NWQvrGwgPt-e-c6g7iU1i3afSxf2ao_w9SSIQEtZWtsNnTHMlrRS0I6ObVTzaihbGNw/s320/vookamp.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEib_3Al8qKkviSaWVNdoZrwsmreICHN1A0milRZZgkSVqCpV-PnaJ9clIScJBZxMGocKWg71PJ3NWQvrGwgPt-e-c6g7iU1i3afSxf2ao_w9SSIQEtZWtsNnTHMlrRS0I6ObVTzaihbGNw/s72-c/vookamp.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2015/06/blog-post_948.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2015/06/blog-post_948.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy