$type=ticker$count=12$cols=4$cate=0

भयावह रोग डेंगु 'कारण र निवारण'

SHARE:

 -Prof. Dr. A. N.  Thakur
    आजभोलि वीरगंज तथा यस आसपासका क्षेत्रमा म्भलनगभ Fभखभचक को लगभग प्रकोप नै फैलिएको छ । हाम्रो यस म·लम् डाइग्नोस्टिक सेन्टर प्रालि, वीरगंजको तथ्याङ्क अनुसार प्रत्येक हप्ता २ देखि ३ वटा म्भलनगभ ख्ष्चगक एयकष्तष्खभ  आइराखेको छ । यस रोगको चपेटामा उच्च तथा मध्यमवर्गका मानिसहरूसमेत परेको अनुमान गरिएको छ । यस रोगबारे धेरैभन्दा धेरै जनचेतना फैलाउनु आवश्यक छ । यस लेखद्वारा तपाईंहरूलाई म्भलनगभ Fभखभच सम्बन्धी बढीभन्दा बढी जानकारी उपलब्ध गराउन चाहन्छौं।
Dengue Fever के हो ?
    म्भलनगभ Fभखभच एक प्रकारको खष्चब िरोग हो, जुन म्भलनगभ खष्चगक को चार प्रकारमध्ये कुनै एक प्रकारको म्भलनगभ खष्चगक बाट हुन्छ । जब कुनै बिरामी म्भलनगभ Fभखभच बाट ठीक हुन्छ, उसमा एक प्रकारको म्भलनगभ खष्चगक बाट लामो समयको लागि प्रतिरोधशक्तिरक्ष्mmगलष्तथ प्राप्त हुन्छ, तर अन्य तीन प्रकारको म्भलनगभ खष्चगक बाट म्भलनगभ Fभखभच दोहोरिन पनि सक्छ । अर्कोपटक हुने म्भलनगभ Fभखभच निर्क खतरनाक हुन सक्दछ जसलाई म्भलनगभ ज्झयचचजबनष्अ Fभखभच भनिन्छ।
Dengue Fever कसरी हुन्छ ?
    म्भलनगभ Fभखभच हावापानीसँगै खाना खानाले वा छुनाले फैलिंदैन । म्भलनगभ Fभखभच सङ्क्रमित भाले÷पोथी जातिको ब्भमभक ब्भनथउतष् नामक लामखुट्टेको टोकाइबाट हुन्छ । यदि कुनै व्यक्तिलाई म्भलनगभ Fभखभच छ र त्यो व्यक्तिलाई यस लामखुट्टेले टोक्यो भने लामखुट्टेमा म्भलनगभ ख्ष्चगक युक्त रगत जान्छ । जब यो सङ्क्रमित लामखुट्टे कुनै स्वस्थ व्यक्तिलाई टोक्छ तब त्यस व्यक्तिमा म्भलनगभ ख्ष्चगक सर्छ ।
Aedes aegypti  लामखुट्टेको केही खास विशेषताहरूः
–    यो दिनमा ज्यादा सक्रिय हुन्छ ।
–     यो लामखुट्टेको शरीरमा चितुवाजस्तो धारी हुन्छ ।
–    यो धेरै माथिसम्म उड्न सक्दैन ।
–    यो ठण्डा र छाया भएको स्थानमा बस्न मन पराउँछ ।
–    पर्दाको पछाडि वा अँध्यारो ठाउँमा हुन्छ ।
–    घरभित्र राखेको शान्त पानीमा प्रजननरद्यचभभमष्लन गर्दछ ।
–    आप्mनो प्रजनन क्षेत्रको २)) मिटर सम्मको दूरीभित्र उड्छ ।
–    ढल वा बाटोमा जमेको खराब पानीमा कम प्रजनन गर्दछ ।
–    पानी सुखेपछि पनि यसको अन्डा १२ महिनासम्म जीवित रहन सक्छ ।
Dengue Fever का लक्षणहरूः
    सङ्क्रमित लामखुट्टेको टोकाइको ३ देखि १४ दिनपछि म्भलनगभ Fभखभच को लक्षण देखिन शुरु हुन्छ । म्भलनगभ Fभखभच का लक्षणहरू यस प्रकार छन् ः
–    धेरै जाडो भएर ज्वरो आउनु
–    टाउको दुख्नु
–    आँखा दुख्नु
–    जीउ दुख्नु रव्यष्लत एबष्ल
–    भोक कम लाग्नु
–    वाक्वाक् हुने
–    पखाला लाग्नु
–    छालामा रातो डाम आउनु
–    म्भलनगभ ज्झयचचजबनष्अ Fभखभच खतरनाक स्थितिमा आँखा, नाकबाट रगत आउन सक्छ ।
म्भलनगभ Fभखभच को इलाज के हो ?
–    म्भलनगभ Fभखभच को रोकथामरएचभखभलतष्यल नै यसको सबभन्दा राम्रो इलाज हो
–    म्भलनगभ Fभखभच को लागि कुनै विशेष औषधि वा ख्बअअष्लभ छैन ।
–    यो ख्ष्चब िरोग भएको हुँदा यसको औषधि निर्माण गर्नु धेरै कठिन कार्य हो ।
–    म्भलनगभ Fभखभच को इलाज क्थmउतयmबतष्अ त्चभबतmभलत बाट गरिन्छ ।
    म्भलनगभ Fभखभच को औषधि छैन तर यस रोगको क्ष्मभ-भााभअत बाट जोगिनका लागि बिरामीलाई म्यअतयच को सलाह अनुसार आराम चाहिन्छ र समयमा औषधि खानुपर्दछ ।
    बिरामीलाई पर्याप्त मात्रामा आहार र पानी चाहिन्छ  । ज्वरोको लागि
म्यअतयच को सलाह अनुसार उबचबअभतबmय िलिनुपर्दछ ।
    ज्वरो वा टाउको दुखाइका लागि ब्कउष्चष्लरद्यचगाभलको प्रयोग गर्नुहुँदैन ।
    म्यअतयच को सल्लाह अनुसार नियमित एबितभभित अयगलत को जाँच गराउनुपर्दछ ।
    हाम्रो रोग प्रतिरोधक शक्ति म्भलनगभ Fभखभच वाट लड्नमा सक्षम हुन्छ त्यसैले हामीलाई सधै सन्तुलित आहार र व्यायामद्वारा रोग प्रतिरोधक शक्ति बढाउने प्रयास गर्नुपर्दछ ।
म्भलनगभ Fभखभच बाट बचावको उपाय के हो ?
    घरभित्र र आसपास पानी जमा हुन नदिने ।
    कुनै पनि भाँडोमा पानी जम्न नदिने । 
    भाँडाहरू खालि गरी राख्ने या त्यसलाई घोप्ट्याएर राख्ने ।
    यदि तपाईं कुनै भाँडो या ड्रम या बाल्टिनमा पानी जम्मा गरेर राख्नुहुन्छ     भने त्यसलाई छोपेर राख्ने ।
    यदि कुनै चीजमा पानी राख्नुहुन्छ भने त्यसलाई पहिले साबुन पानीले राम्ररी सफा गर्ने जसबाट लामखुट्टेको अन्डा मुक्त बनाउन सकियोस् ।
    घरमा कीटनाशक छर्कने ।
    कुलरको काम नभएमा त्यसमा जमेको पानी निकाली सुखा राख्ने तथा कुलरको पानी सधैं बदलिने
    घर वरिपरि कुनै खाल्टोमा पानी जम्न नदिने यदि जमेको छ भने त्यसमा माटो भरिदिने ः
    झ्याल तथा ढोकामा सधैं जाली लगाएर राख्ने र साँझ पर्नुभन्दा पहिले ढोका बन्द गरिदिने ।
    पूरा जीउ ढाक्ने लुगा लगाउने ।
    राति सुत्ने बेला झुल प्रयोग गर्ने ।
    अन्य लामखुट्टे विरोधी उपकरणको प्रयोग गर्ने जस्तै– भभिअतचष्अ mयकत्रगष्तय दबत, चभउभििभलत अचभबm, कउचबथक भतअ।
    यदि बच्चा खुला ठाउँमा खेल्न जान्छन् भने mयकत्रगष्तय चभउभििभलत अचभबm लगाई पूरा जीउ ढाक्ने लुगा लगाई मात्र खेल्न पठाउने ः
    आप्mनो वरिपरिको मानिसलाई पनि लामखुट्टेको रोकथामबारे जनचेतना जगाउने ः
    म्भलनगभ Fभखभच को धेरैजसो बिरामी को मृत्यु एबितभभित या रगतको अभावमा हुने गर्दछ । त्यसैले तपाईंहरूसँग अनुरोध छ कि धेरैभन्दा धेरैपटक रक्तदान गर्रौ ।
ःबलनबबिm म्ष्बनलयकतष्अ ऋभलतचभ
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : भयावह रोग डेंगु 'कारण र निवारण'
भयावह रोग डेंगु 'कारण र निवारण'
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/10/blog-post_59.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/10/blog-post_59.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy