$type=ticker$count=12$cols=4$cate=0

ब्रोकोली एक क्रुसिफेरस

SHARE:

९ऋचगअषभचक० वर्ग र बन्दागोभी ९ऋबददबनभ०को समूहमा पर्ने तरकारी हो । ब्रोकोलीलाई सामान्यतया यसको हरियो गुजुमुज्ज परेको फूलको कोपिलाहरूको गुजुल्टिएको झुप्पाहरूबाट चिनिन्छ । यसको ठूलो शिरको फूलकोभाग तरकारीको रूपमा प्रयोग गरिन्छ । ‘ब्रासिका ओलिरासी’ वर्गको अन्य तरकारीहरूमा बन्दागोभी (क्यापिटाटा समूह), काउली र रोमानेस्को ब्रोकोली (बोट्राइटिस समूह), केल र कोलार्ड ग्रीन (एसेफाला समूह), कोलरबी (गोन्जाइलोड्स समूह) र ब्रुसेल स्प्रोट (जेम्मीफेरा समूह) पर्दछन् । ब्रोकोलीको उत्पत्ति २,००० वर्षअघि इटालीमा भएको मानिन्छ । ‘ब्रोकोली’ भन्ने शब्द इटालीको बहुवचन जनाउने शब्द ब्रोक्कोलो ‘दचयअयययि’ बाट अपभ्रंश भएर आएको हो, जसको अर्थ ‘बन्दागोभीको माथिल्लो पुष्पीय भाग’ हुन्छ । ब्रोकोली छैटौं शताब्दीमा उत्तर मेडिटेरानियनमा पाइने पातयुक्त ब्रासिका ९द्यचबककष्अब० वर्गको बिरुवाहरूबाट विकसित हुँदै आएको बिरुवा हो । रोमन शासकहरूको पालादेखि नै ब्रोकोलीलाई इटालीको अति नै बहुमूल्य खानाको रूपमा लिएको पाइन्छ । ब्रोकोलीलाई अठारौं शताब्दीको मध्यतिर एन्टवेर्प शहरबाट पिटर सिमेकर्सले इ·ल्यान्डमा ल्याएका थिए । ब्रोकोलीलाई अमेरिकामा भने बसाइँसराइका क्रममा
अमेरिका पुगेका इटालीका बासिन्दाहरूले परिचित गराएका थिए । तर यो बिरुवा १९२० को दशकपछि मात्र अमेरिकामा चर्चित खानाको रूपमा देखा पर्न थालेको हो । आजभोलि संयुक्त राज्य अमेरिकामा ९० प्रतिशतभन्दा बढी ब्रोकोलीको खेती अमेरिकाको क्यालिफोर्नियामा हुने गरेको पाइएको छ ।
    ब्रोकोलीमा पाइने विभिन्न रासायनिक र पोषक तत्त्वहरूको कारणले गर्दा नै यो बिरुवालाई राम्रो पोषक खानाको रूपमा लिइन्छ । बन्दागोभीको समूहमा पर्ने यो तरकारीमा भिटामिन प्रचुर मात्रामा पाइन्छ । ब्रोकोलीमा भिटामिन सी, क्यारोटिनोइडहरू (भिटामिन ए जस्ता तत्त्वहरू), फाइबर, क्याल्सियम र फोलेट प्रचुर मात्रामा हुन्छ । ब्रासिका वर्गमा पर्ने तरकारीहरूमध्येमा ब्रोकोलीमा क्यारोटिनोइडको मात्रा सबैभन्दा बढी पाइन्छ । यसमा ल्युटिनको मात्रा पनि प्रचुर हुन्छ र बिटा क्यारोटिनको अनुपात पनि प्रशस्त रहेको हुन्छ ।
    ब्रोकोलीमा क्यान्सर रोगलाई रोक्न सक्ने डाइ–इन्डोलाइल मिथेन
९मष्(ष्लमयथिmिभतजबलभ० जस्ता पौष्टिक तत्त्वका साथै केही मात्रामा सेलेनियम ९क्भभिलष्गm० पनि हुन्छ, जसले हृदयको मांसपेशी स्वस्थ राख्न चाहिने सेलेनोप्रोटिन बनाउन मदत गर्दछ । यसको एउटै परिकारबाट ३० mन भन्दा पनि बढी भिटामिन सी र आधा कपमा नै ५२ mन जतिको भिटामिन सी प्राप्त हुन्छ । ब्रोकोलीमा पाइने डाइ–इन्डोलाइल मिथेलले ९घ(घ’(मष्ष्लमयथिmिभतजबलभ० हाम्रो शरीरको रोगहरूसँग लड्ने क्षमतालाई वृद्धि गर्नुका साथै विषाणु, जीवाणु र क्यान्सरको विरुद्धमा पनि लड्न मदत गर्दछ । ब्रोकोली इन्डोल ३ कार्बिनोल ९क्ष्लमयभि(घ(अबचदष्लय०ि को पनि राम्रो स्रोत हो, जसले कोषको बिग्रिएका डिएनए ९म्ल्ब्० हरू पुन: निर्माण गर्न मदत गर्दछ, जसको कारणले गर्दा क्यान्सरको खतरा पनि न्यून हुन्छ ।
क्यान्सरविरुद्ध ब्रोकोली:
    ब्रोकोलीलाई क्यान्सरविरुद्धको सबैभन्दा राम्रो तरकारीको रूपमा लिइन्छ । कतिपय पुस्तकहरूमा त यसलाई यही क्यान्सरविरुद्धको गुणको कारणले गर्दा ‘तरकारीहरूको राजा’को संज्ञा पनि दिएको पाइन्छ । जगदीश घिमिरेद्वारा लिखित उनको आत्मवृतान्त ‘अन्तर्मनको यात्रा’मा पनि क्यान्सरविरुद्धको राम्रो तरकारीको रूपमा ब्रोकोलीको गुणको चर्चा गरिएको छ ।
    आजभन्दा करिब दुई दशकअघि अनुसन्धानकर्ताहरूले ब्रोकोली जस्ता क्रुसिफेरस वर्गका तरकारीहरूको प्रयोग र क्यान्सरको कम खतराको बीचमा सम्बन्ध स्थापित गरेका थिए । तर सन् १९९० ताका मात्र ब्रोकोलीमा भएको निश्चित रासायनहरू क्यान्सर रोक्ने यौगिकको रूपमा पत्ता लागेको थियो । सन् १९९७ मा प्रकाशित भए अनुसार ब्रोकोलीको मुना वा कोपिलाहरूमा छिपिएको फूलको तुलनामा बढी क्यान्सरलाई प्रतिरोध गर्ने क्षमता हुन्छ । ब्रोकोलीको टुसालाई स्वास्थ्यको दृष्टिकोणले निकै नै राम्रो मानिन्छ । एक अनुसन्धान अनुसार ब्रोकोलीको मुनामा छिपिएको फूलको तुलनामा प्रचुर मात्रामा हुने सल्फोराफेन ९क्गउिजयचबउजबलभ० नामको तत्त्व क्यान्सर कम गर्ने विशेष तत्त्व हुन सक्दछ । सल्फोराफेनले शरीरमा क्यान्सरको खतरालाई न्यून गर्ने इन्जाइमहरूको क्षमतामा तीव्र वृद्धि ल्याउने कुरामा विशेषज्ञहरू विश्वास गर्छन् । सल्फोराफेन प्रयोग गर्ने प्रयोगशालाका जनावरहरूमा पनि स्तनको क्यान्सरको विकास निकै हदसम्म रोकिएको पाइएको छ । अन्य वैज्ञानिक प्रयोगहरूले यसको प्रयोगले अण्डकोष, गुबार, फियो र अन्य विभिन्न क्यान्सरहरूबाट पनि बचाउने कुरा पत्ता लागेको छ । कुनै कुनै खोजकर्ताहरूका अनुसार थोरै मात्राको ब्रोकोलीका कोपिलाहरू धेरै मात्राका वयस्क फूलहरू जत्तिकै लाभदायक हुन्छ । तर यसको वैज्ञानिक प्रयोग मानिसहरूमा भने हुन अझै बाँकी नै छ ।
    ब्रोकोली तथा क्रुसिफेरस वर्गका अन्य तरकारीहरूको रासायनिक संरचना अलि जटिल हुन्छ, जसले गर्दा कुन चाहिँ निश्चित तत्त्व वा यौगिकले गर्दा क्यान्सरको खतरालाई न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ भन्ने कुरा पत्ता लगाउन निकै गार्‍हो हुन्छ । शरीरमा हुन सक्ने क्यान्सरबाट बचाउन सक्ने कुन चाहिँ निश्चित तत्त्व ब्रोकोलीमा हुन्छ भन्ने कुरा अहिले पनि खोजकै विषय भए तापनि सन्तुलित खानामा ब्रोकोलीलाई पनि संलग्न गर्नु राम्रो हुन्छ भन्ने सुझाव सबै चिकित्सक तथा वैज्ञानिकहरूले दिने गरेका छन् । हालसम्म पनि ब्रोकोलीमा निश्चित क्यान्सरविरुद्ध कुनै रसायनहरू स्वतन्त्ररूपमैं छन् वा ती ब्रोकोलीमा हुने भिटामिन सी, बिटा क्यारोटिन, फोलेट तथा अन्य यौगिकहरूको सही सन्तुलन र मात्राले गर्दा यसको प्रयोगले क्यान्सरको खतरा कम गर्न सकेको हो भन्ने कुरा खोजकै विषय बनेको छ । तर पनि क्यान्सरविरुद्ध यसले राम्रो काम गर्छ भन्ने कुरामा भने दुई मत छैन ।
    ब्रोकोलीमा खाना नलीसँग सम्बन्धित ऋययिचभअतब िर अन्य क्यान्सरहरूको खतरालाई घटाउन सक्ने
रासायनिक तत्त्वहरू पनि हुन्छन् । प्रशस्त ब्रोकोलीको अत्यधिक उपयोगले अण्डकोषको क्यान्सरको खतरालाई न्यूनीकरण गर्नुका साथै मुटुलाई स्वस्थ राख्न मदत पुर्‍याउँछ । ब्रोकोलीमा बिरुवाहरूमा हुने लाभदायक फाइटोकेमिकलहरू पनि प्रशस्त मात्रामा हुन्छन्, जसले क्यान्सरविरुद्धको गुणहरू देखाउँछन् । उदाहरणको लागि ब्रोकोलीमा सल्फोराफेन र इन्डोल थ्री कार्बिनोल ९क्ष्लमयभि घ(ऋबचदष्लय०ि जस्ता विभिन्न आइसोथायोनेट ९क्ष्कयतजष्यलबतभक० हरू हुन्छन्, जसलाई हालसालैका विभिन्न वैज्ञानिक खोज तथा अनुसन्धानहरूले क्यान्सरविरुद्धको राम्रो तत्त्वको रूपमा उभ्याएको छ । हालैको विभिन्न खोजहरूले यी तत्त्वहरूले अक्सिकरणविरुद्ध कार्य गर्ने र शरीरका विभिन्न हानिकारक उपजहरूलाई हटाउने इन्जाइमहरूलाई उत्साहित गर्ने कुरा पत्ता लागेको छ । साथै यी तत्त्वहरूले एस्ट्रोजेन हर्माेनको मात्रालाई पनि सन्तुलित गर्ने कुरा पत्ता लागेको छ, जसले स्तन क्यान्सरको खतरालाई निम्त्याउनबाट जोगाउँछ । ब्रोकोलीमा भएका इन्डोल थ्री कार्बिनोल जस्ता केही रासायनिक तत्त्वहरू आजभोलि पिल (ट्याब्लेड)को रूपमा विश्व बजारमा पोषण–पुरकको रूपमा पनि उपलब्ध छ । इन्डोल थ्री कार्बिनोलले एस्ट्रोजेनको मात्रालाई सन्तुलन गरी स्तनलगायत अण्डकोष र अन्य क्यान्सरको खतरालाई पनि कम गर्दछ । मानिसहरूमा गरिएको एक सानो प्रयोगले ब्रोकोलीमा भएका इन्डोल थ्री कार्बिनोलले पाठेघरको क्यान्सरलाई रोक्ने र घाँटीमा हुन सक्ने पेपिलोमाको वृद्धिलाई पनि रोक्ने कुरा पत्ता लागेको छ ।
    क्रुसिफेरस वर्गको तरकारीहरू निश्चित प्रकारका क्यान्सरहरूलाई कम गर्न सक्छन् भन्ने कुरा विभिन्न खोजहरूले प्रमाणित गरेको छ । एक जनसङ्ख्यामा गरिएको अनुसन्धान अनुसार ब्रोकोलीलगायत सो वर्गमा पर्ने अन्य तरकारीहरू जस्तै साग, रायो आदिमा पाइने भिटामिन ए जस्तो रसायन लुटिन ९ीगतभष्ल० भएको तरकारीको प्रयोगले गुबारमा हुन सक्ने क्यान्सरलाई कम गर्दछ । त्यस्तै अर्को एक अनुसन्धानले ब्रोकोलीको प्रयोगले पिसाबथैलीमा हुन सक्ने क्यान्सरको खतरालाई पनि कम गर्ने देखिएको छ तर सोही अनुसन्धानले धूमपान गर्ने व्यक्तिहरूलाई भने यसले कुनै फाइदा नगर्ने कुरा देखिएको छ । हालैका अनुसन्धानहरू अनुसार क्यान्सर रोगको विरुद्धमा ब्रोकोलीको प्रभाव केही हदसम्म अनुवांशिक निश्चित उपपाद्य इन्जाइमहरू ९:भतबदयष्अि भ्लशथmभक० को विविधतामा भर पर्दछ । उदाहरणको लागि ग्लुटाथायोन एस ट्रान्सफरेज ९न्गितबतजष्यलभ क्(त्चबलकाभचबकभ०को निश्चित प्रकार हुने व्यक्तिहरूले ब्रोकोलीको प्रयोग गरेमा उनीहरूमा फोक्सोको क्यान्सर हुने खतरा निकै नै घटेर जान्छ । ब्रोकोलीमा ग्लुकोराफानिन ९न्गिअयचबउजबलष्ल० नामक तत्त्व पनि हुन्छ, जसलाई क्यान्सरविरुद्धको तत्त्व सल्फोराफेन ९क्गाियचबउजबलभ०मा परिणत गर्न सकिन्छ तर त्यसको निमित्त ब्रोकोलीलाई निश्चित तापक्रममा उमाल्नुपर्ने हुन्छ, जसले ब्रोकोलीमा भएका अन्य तत्त्वहरूलाई नष्ट गर्न सक्दछ । ब्रोकोलीलाई पकाएर वा काच्चै विभिन्न परिकारहरूको रूपमा खाइन्छ । ब्रोकोलीमा भएका तत्त्वहरूलाई संग्लै राख्न पकाएरभन्दा पनि काच्चै खानु राम्रो हुन्छ । तताएर वा पकाएर खाएको ब्रोकोलीमा सबै आवश्यक तत्त्वहरू नहुन सक्छ किनकि तताउँदा वा पकाउँदा यसमा भएका केही क्यान्सरविरुद्धका तत्त्वहरू नाश भएर जान्छन् ।
    ब्रोकोलीलाई उमाल्दा क्यान्सरविरुद्ध कार्य गर्ने यौगिकहरूको मात्रा ५ मिनेटमा २०–३० प्रतिशत, १० मिनेटमा ४०–५० प्रतिशत र ३० मिनेटमा ७७ प्रतिशतसम्म घट्ने अध्ययनले देखाएको छ । तर ब्रोकोली बनाउन प्रयोग गरिने अन्य तरिकाहरू जस्तै बफ्याउने, माइक्रोवेभमा तताउने र चलाउँदै भुट्ने गर्दा भने ती यौगिकहरूमा खासै फरक पर्ने देखिंदैन ।
    ब्रोकोलीका उत्पादनहरूलाई अमेरिकामा पोषण पुरकको रूपमा बेचिन्छ । तर ब्रोकोलीमा प्रचुर मात्रामा फाइबर हुने हुनाले यसको अत्यधिक प्रयोगले पेटमा ग्यास हुन सक्छ । झाडाबान्ता तथा अन्य आन्द्रासँग सम्बन्धित समस्याहरू भएका व्यक्तिहरूमा ब्रोकोली जस्तो प्रचुर फाइबर हुने तरकारीहरूको प्रयोगलाई निषेध गर्नुपर्दछ । निश्चित पेटसम्बन्धी समस्याहरू हुने मानिसहरूमा काँचो ब्रोकोलीले एलर्जी ९ब्ििभचनथ० हुन सक्दछ । त्यसैले ब्रोकोलीको प्रयोगअघि शरीरको अवस्थालाई भने मनन गर्नु जरुरी छ । स्रोत : विज्ञान लेखमाला
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ब्रोकोली एक क्रुसिफेरस
ब्रोकोली एक क्रुसिफेरस
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWFfYXAdpWDEcsAYG_F3zoOZ0xe_6NetnEmTNJV6CHzhydiSlgW64kGnX2DiNnQl-My6lJn2RsGVwquyG_OoDJ-MKoB2UbrQS7eArJV54KC6PcgDiYAJe5ZlZbfYHQc_kt4aByrPax_Eea/s1600/lekhmala.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhWFfYXAdpWDEcsAYG_F3zoOZ0xe_6NetnEmTNJV6CHzhydiSlgW64kGnX2DiNnQl-My6lJn2RsGVwquyG_OoDJ-MKoB2UbrQS7eArJV54KC6PcgDiYAJe5ZlZbfYHQc_kt4aByrPax_Eea/s72-c/lekhmala.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/03/blog-post_5479.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/03/blog-post_5479.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy