१ गते माघ बुधवार प्रतीकमा गोपाल ठाकुरको लेख ‘राष्ट्रिय एकता दिवस साँच्चै हामीसँग छैन त ?” पढें । असलमा अहिलेसम्म नेपाल सामन्तवादी व्यवस्था मा नै छ । २००७ सालपछिको प्रजातन्त्र मा हामी त्यहीं थियौं, पञ्चायती व्यवस्थामा पनि त्यहीं थियौं र २०४६ सालमा पनि त्यहीं थियौं । माओवादी जनयुद्घ भयो ।
देशमा गणतन्त्र त आयो तर अझ पनि कम्युनिस्टहरू र यहाँसम्म कि प्रचण्ड स्वयं यस मानेमा ढुलमुले छन् र जातीय राज्यको एजेन्डा छोड्ने भनिरहेका छन् । तीन धु्रवीय धारमा गणतन्त्र धु्रवीय पक्ष कमजोर भएको कारण यही सामन्त ध्रुवीय हावी भएर हो । असलमा ने.का. र एमालेले आफ्नो हिस्सा मात्र खोजेका छन्, जुन राजाले दिएनन् । बाँकी प्रजातन्त्र र गणतन्त्रमा यिनको कुनै रुचि छैन । प्रचण्डलाई आफ्नो पक्षमा ल्याउन भरमग्दुर कोशिश भएको छ, त्यही कारण उनी विचारमग्न र ढुलमुले देखिन्छन् । तर यो ढुलमुले चरित्रले उनलाई रसातल पुर्याउने छ ।
पृथ्वीनारायणबारे मैले धेरै लेखिसकें । उनको चर्चा वाशिंगटन, गाँधी र बिस्मार्क सबैसँग दाँजेको भएको देखे । यस देशको सोचको यस दिवालियापन मा आफ्नो संस्कृतिको रक्षाको चिन्ता लागेको छ मलाई । यसबाहेक अब केही रहेन छ ।
– डा. शिवशड्ढर यादव
यादव अल्ट्रासाउन्ड
छपकैया, वीरगंज नेपाल
shivshankar_yadav02@yahoo.com
mob. No. 9845250918