$type=ticker$count=12$cols=4$cate=0

सिम्रौनगढवासीको आन्दोलन

SHARE:

    बारा, सिम्रौनगढ क्षेत्रका बासिन्दा प्रहरीविरुद्ध आन्दोलनमा उत्रेका छन् । बजार बन्द र यातायात अवरुद्ध गर्दे अगाडि बढेको प्रदर्शन क्रमश: आक्रामक बन्दै प्रहरी बिटलाई ध्वस्त बनायो भने इलाका प्रहरी कार्यालय घेराउ गर्दै मुख्य प्रवेशद्वारमैं टायर जलायो । कार्यालय बचाउन प्रहरीले तीन राउन्ड अश्रुग्याँस प्रहार गर्‍यो । सो क्रममा एकजना घाइते भएका छन् । सिम्रौनगढमा इलाका प्रहरी कार्यालय स्थापना सो क्षेत्रका बासिन्दाको आवश्यकता र चाहना तथा माग बमोजिम नै भएको हो । त्यसैगरी सिम्रौनगढ आसपास स्थापना गरिएको बोर्डर रिच पोस्टहरूसमेत नागरिक सहयोगमा स्थापना भएका हुन् । सिम्रौनगढ इलाका प्रहरी कार्यालयमा सरुवा भई आउनेजाने कार्यालय प्रमुख तथा प्रहरी निरीक्षकलाई स्वागत, सम्मान र बिदाइ गर्ने कार्यलाई पनि सो क्षेत्रका बासिन्दाले निरन्तरता दिंदै आएका छन् । त्यति मात्र होइन प्रहरी कार्यालय, बिट, चौकी स्थापना, पुनस्र्थापना, निर्माण तथा मरम्मत सम्भारमा समेत हालसम्म जनसहयोग जुट्दै आएको हो । अत: नागरिक र प्रहरीबीच समन्वयात्मक र सहयोगी भावना रहेको स्थानहरूमध्ये पर्ने सिम्रौनगढका बासिन्दा किन प्रहरीविरुद्ध ओइरिए, बुझ्नुपर्ने कुरा भएको छ ।
    आन्दोलनमा सहभागीहरूले सिम्रौनगढमा छोटी भन्सार माग गरेका छन् । उनीहरूले दैनिक अत्यावश्यक वस्तुहरू सहज र सुलभ तरिकाले उपलब्ध हुने बजार व्यवस्था गरिदिए पनि हुने भनेका छन् । उनीहरूले उक्त माग यसअघि नै औपचारिक–अनौपचारिक धेरैपटक उठाइसकेका छन् । उनीहरूको माग सम्बोधन नभएसम्म आवश्यक सामग्री नुन, तेल, मसला, खाद सीमावर्ती भारतीय बजारबाट ल्याउन पाउनुपर्नेमा जोड दिंदै आएका छन् । सिम्रौनगढका लागि वीरगंज भन्सार निकै टाढा र खर्चिलो पर्छ । सबभन्दा नजिकको भन्सार नै वीरगंज हो । यसअघि कतिपय अवस्थामा अनौपचारिक स्वीकृति अनुसार तस्करीबाहेक व्यक्तिगत उपयोगका सामान ल्याउन छुट दिंदै आएको पनि हो ।
    हाल अवस्था फरक छ । दुईचार किलो नुन, चिनी ल्याउने व्यक्तिलाई समेत अपराधीसरह प्रहरीले व्यवहार गर्ने, दु:ख दिने, अपमान, बेइज्जत गर्ने, जफत गर्ने गरेको आन्दोलित जनताको गुनासो छ । सिम्रौनगढमा प्रहरी इलाका प्रमुखले भने आफू कानुन बमोजिम चलेको तर्क दिइरहेका छन् । कुनै पनि लोकतान्त्रिक मुलुकमा कानुन नागरिकका लागि हुन्छ । नागरिक कानुनका लागि होइन । नागरिक र राष्ट्रहितका लागि बनाइएका कानुन स्थान, समय परिस्थिति अनुसार कतिपय अवस्थामा व्यावहारिक वा जनहित अनुकूल नहुन सक्छ । त्यो अवस्थामा कानुनका संरक्षणकर्ता र पालना गर्नेहरूले भावनाको उपहास नहुने गरी कार्यान्वयन गर्नुपर्छ । आतड्ढकारीलाई सीधै गोली ठोक्ने आदेश पाएको सैनिकले समेत मानव ढालका कारण गोली नचलाई पछाडि हट्नुपर्ने अवस्था आएको छ । दुश्मनलाई देख्दादेख्दै पछि हट्न सेनाको कानुन र धर्मले दिंदैन तर पनि हट्नुपर्छ । त्यहाँ राष्ट्रका नागरिकको जीवनरक्षा पहिलो धर्म बनेर उभिन्छ । निरपराधले दु:ख पाएमा भोलि कानुन र राज्यका लागि झन् प्रत्युत्पादक हुने खतरा हुन्छ । सिम्रौनगढ क्षेत्रमा प्रहरी र जनताबीच द्वन्द्व कानुनको यान्त्रिक पालनाको परिणाम हो । आन्दोलन शुरु भएको तीन दिन बित्न लाग्दा पनि प्रशासन, प्रहरीका जिल्ला प्रमुख र सो क्षेत्रका जनप्रतिनिधिहरू चूँसम्म बोलेका छैनन् । जनताको असन्तुष्टिलाई समयमै समाधान गर्न बुद्धिमानी हुन्छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सिम्रौनगढवासीको आन्दोलन
सिम्रौनगढवासीको आन्दोलन
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2014/01/blog-post_30.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2014/01/blog-post_30.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy