$type=ticker$count=12$cols=4$cate=0

मधुमेहमा यौन समस्या र आयुर्वेद उपचार

SHARE:

-  डा. रमेश मिश्र
मधुमेह रोगीहरूमा यौन समस्या आजभोलि धेरै देखा परिरहेको छ । यो समस्याले लोग्ने र स्वास्नीबीच केही अप्ठ्यारो, केही कष्ट, केही नैराश्य र केही अस्वस्थ वातावरण बनिरहेको छ । पुरुषहरूमा देखा पर्ने यौन समस्याहरूमा यौन उत्तेजनामा कमी, वीर्य स्खलनमा समस्या, सम्भोग इच्छामा कमी आदि हुन् । यी समस्याहरूमध्ये यौन उत्तेजनामा कमी मुख्य हो । यो समस्या उमेर ढल्कँदै जाँदा हुने समस्या भएकोले खासमा मधुमेहको कारणले हो कि उमेरको कारणले, रोगीको उमेर र रोगको अवस्था निर्धारण गरेर छुटयाउन सकिन्छ । प्राय: दुईजना मधुमेह रोगीमध्ये एकजनालाई यौन समस्याले सताएकै हुन्छ ।
    यौन उत्तेजनामा कमी इरेक्टाइल डिस्अर्डर डायबिटिजमा टोटल कोलेस्ट्रोल बढी भई एसडिएल कोलेस्ट्रोल कमी भइरहेको हुन्छ । प्राय: शुरुदेखि ५ वर्षसम्म पनि मधुमेह रोगीहरूले ग्लुकोज नियन्त्रणमा नलिए यो समस्या देखापर्छ तर यो जुनसुकै उमेरमा पनि हुन सक्छ । साथै यिनीहरूमा कामवासनामा पनि कमी हुँदै जान्छ ।
    प्राय: मधुमेह भएका बिरामीहरू यौन क्रियाकलापमा एकदम कमी महसुस गरी चिकित्सककहाँ पुग्छन् र जाँच गर्दा मधुमेह भएको पत्ता लाग्दछ । फेरि कसैकसैमा मधुमेह रोग लागेको केही महिनापछि नै यौन समस्या देखा पर्छ । बढी चिन्ता, तनाव, अल्कोहलको बढी सेवन, अवसाद कम गर्ने औषधिको सेवन, उच्च रक्तचाप कम गर्ने औषधिको सेवन, इस्टोजन र अरू हार्मोनयुक्त औषधिको सेवन पनि यस रोगको कारण हो ।
    मधुमेह लागेका रोगीहरूलाई विस्तारै पहिले वीर्य निस्कनमा समस्या शुरु हुन्छ । अनि पछि गएर उत्तेजनामा कमी आउन थाल्छ । कोहीलाई वीर्य एकदम कम वा वीर्य नै नआउने हुन्छ ।
    माथि उल्लिखित लक्षणहरू देखा परेमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । जथाभावी प्रचारप्रसारको भरमा बिक्री हुने औषधि सेवन गर्नुहुँदैन । साथै योगी साधुहरूले प्रचारप्रसार गरेका औषधि सेवन गर्नुहुँदैन, जसलाई यस सम्बन्धी अनुभव र ज्ञान नै छैन । सबभन्दा पहिले मलाई ठूलो समस्या भयो भनेर भ्रममा पर्नुहुँदैन र आफूलाई कमजोर ठान्नुहुँदैन । कुपोषण छ भने कुपोषणको उपचार गर्नुपर्दछ । चिन्ता कम गर्ने अनि जोडीले सँगै उपचार गराउनुपर्छ । मधुमेह बढेको छ भने नियन्त्रणमा राख्नुपर्छ । चुरोट, अल्कोहलका साथै नशालु पदार्थबाट टाढा रहनुपर्छ । यौन सम्बन्धी आत्मविश्वास बढाउनुपर्छ । मनोवैज्ञानिक पद्धतिका साथसाथै निम्न आयुर्वेदिक औषधि र जडीबुटी चिकित्सकको सल्लाहअनुसार सेवन गर्नुपर्छ । टेनटेक्स, हिमकोलिन जेल, कौचबीच चूर्ण, अश्वगन्धा चूर्ण, जाइफल, सतावरी, अकरकरा, यार्सागुम्बा आदि । बढी चिल्लो, पीरो, गुलियो खाद्यवस्तु परहेज गर्नुपर्छ ।
– लेखक नेपाल आयुर्वेद चिकित्सा परिषद्का रजिस्ट्रार हुन् ।
मच।चबmभकजmष्कजचब२थबजयय।अयm
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : मधुमेहमा यौन समस्या र आयुर्वेद उपचार
मधुमेहमा यौन समस्या र आयुर्वेद उपचार
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/05/blog-post_6761.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/05/blog-post_6761.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy