$type=ticker$count=12$cols=4$cate=0

छैटौं गणतन्त्र दिवस सम्पन्न

SHARE:

प्रस, वीरगंज, १५ जेठ/
    छैटौं गणतन्त्र दिवसको अवसरमा आज जिविस पर्सामा आयोजित अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रजिअ कैलाशकुमार बजिमयले अनुशासन, कर्तव्य र अधिकार बुझेको खण्डमा मात्र गणतन्त्र स्थापना हुने बताए ।
    उनले कर्तव्यभन्दा बढी अधिकार खोज्ने प्रवृत्ति नेपालीमा बढेको भन्दै चिन्ता व्यक्त गरे । प्रजिअले राज्यले दिएको सीमित स्रोतसाधनबाट कर्मचारीहरूले गणतन्त्र स्थापनाका लागि कार्य गरिरहेका बताए ।
    सो अवसरमा नेपाली काङ्ग्रेस पर्साका सभापति सुरेन्द्र चौधरीले गणतन्त्र प्रजातन्त्रको आधार स्तम्भ भएको बताए । उनले गणतन्त्रलाई संस्थागत गर्न विदेशीभन्दा पनि नेपालीको भूमिकालाई महत्त्व दिनुपर्नेमा जोड दिए । एमाओवादी पर्साका इन्चार्ज क्षेत्रबहादुर श्रेष्ठले गणतन्त्रको लागि सम्पूर्ण नेपाली एकसाथ अगाडि बढ्नुपर्ने बताए । उनले यसका लागि बहस आवश्यक भएको पनि बताए । कार्यक्रम जिविस पर्साका स्थानीय विकास अधिकारी गजेन्द्र ठाकुरको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र वप्रउ नगेन्द्र थापा, प्रउ पीताम्बर अधिकारी, वीउमनपाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए । यसअघि गणतन्त्र दिवसको अवसरमा नाउक्षे अस्पतालका बिरामीहरू र जिल्ला बालकल्याण गृहका अनाथ बालबालिकाहरूलाई फलफूल वितरण गरिएको थियो ।

    यसैगरी गणतन्त्र दिवसको अवसरमा आज नेपाली काङ्ग्रेस वीरगंज नगर कार्यसमितिले चियापान एवं रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । नगर कार्यसमितिको कार्यालय महावीरस्थानमा आयोजित चियापान समारोहमा नेका पर्साका सभापति सुरेन्द्रप्रसाद चौधरी, नगर कार्यसमितिका सभापति महम्मद सहाबुद्दिन, पूर्वसभापति राजेन्द्रबहादुर अमात्य, महासमिति सदस्य ध्रुव नेपाल, महिला सङ्घकी केन्द्रीय सदस्य शान्ति कार्की, क्षेत्रीय सभापति श्याम पटेल, प्रकाश उपाध्यायलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    रक्तदान कार्यक्रममा ३ महिलासहित ५५ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए । रक्तदान कार्यक्रममा केन्द्रका आर्यन चौधरी र ब्लड डोनर्स एसोसिएसनका अरविन्द सिंहले सहयोग पुर्‍याएका थिए ।
    त्यस्तै नगर कार्यसमितिले साँझ माईस्थान चोकमा दीप प्रज्वलन गरेको थियो ।
    गणतन्त्र दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंज होराइजन र करेन्ट ल्याङ्ग्वेज इन्स्टिच्युटले घण्टाघरमा मैनबत्ती प्रज्वलित गरेको थियो ।
    यसैगरी नेकपा एमाले पर्सा क्षेत्र नं. २ ले गणतन्त्र दिवसको अवसरमा चियापान समारोहको आयोजना गरेको  थियो । क्षेत्रीय अध्यक्ष विचारी यादवको अध्यक्षता एवं केन्द्रीय सदस्य रामचन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चिरञ्जीवी आचार्य, बालगोपाल थापा, मिथिला पौडेल, डा. विश्वम्भर शर्मा, निर्मला भण्डारी, प्रेमा पौडेल, पुरेन्द्रकिशोर लाभ, बृज यादव, मेघराज पासवान, प्रभु पासवान, अरविन्द सिंह, अमानत अन्सारी, मञ्जुर आलम, सदन कुर्मी, किश्मतिया क्षेत्री, राजेन्द्र यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    त्यस्तै एमाले पर्सा क्षेत्र नं. ३ ले गणतन्त्र दिवसको अवसरमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो । क्षेत्रीय अध्यक्ष राजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी, वैकल्पिक केन्द्रीय सदस्य रामचन्द्र साह, रापस बालगोपाल थापा,
    सहभागीहरूलाई नागेन्द्र चौधरी, रामचन्द्र साह र बालगोपाल थापाले प्रशिक्षण दिएका थिए ।
सिकेन्द्र पासवान, कलैया/
    जिल्ला विकास समिति बाराले अस्पतालमा रहेका २५ जना रोगीलाई फलफूल वितरण गरेको छ ।
    निमित्त स्थानीय विकास अधिकारी कृष्ण चापागाईंको सभापतित्वमा शुरू भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद पोखरेल, नेपाल मजदुर किसान पार्टीका मुक्ति यादव, मजफो (लो) का रामबाबू यादव, जिविस बाराका बद्रीप्रसाद लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    त्यसैगरी एमाले क्षेत्र नं. ३ ले छैटौं गणतन्त्र दिवसको अवसरमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको थियो।
    क्षेत्रीय अध्यक्ष ध्रुवप्रसाद यादवको अध्यक्षतामा शुरू भएको अन्तक्र्रियामा केन्द्रीय पार्टी परिचालन प्रमुख सुन्दर विश्वकर्मा, अध्यानन्द पाण्डे, शेख सम्मुल्लाह, जवाहिर मन्सुर, विनोद साह, इब्राहिम आलमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

गोकर्ण पाठक, क्षेत्र नं. २ का अध्यक्ष विचारी यादवलगायत २० गाविसका गाउँ कमिटीका अध्यक्ष, उपाध्यक्षलगायत गाविसका पूर्वअध्यक्ष, उपाध्यक्ष, जिविस सदस्यहरूको सहभागिता थियो ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : छैटौं गणतन्त्र दिवस सम्पन्न
छैटौं गणतन्त्र दिवस सम्पन्न
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsiMXPZJkIh2h6XnV8TNhnEdpsEqnvgkQfPRc-PNcFvxGYNNgAhtZNpDtsOYrwdy0sUZAfXartHGiJkiLL_gl71H3HDBLs8hr_kTp-ZKqgJSAMa5VGsWhBv8svtup_BNxS6X2bYvJ2tXBp/s200/republic+day+1.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEhsiMXPZJkIh2h6XnV8TNhnEdpsEqnvgkQfPRc-PNcFvxGYNNgAhtZNpDtsOYrwdy0sUZAfXartHGiJkiLL_gl71H3HDBLs8hr_kTp-ZKqgJSAMa5VGsWhBv8svtup_BNxS6X2bYvJ2tXBp/s72-c/republic+day+1.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2013/05/blog-post_6581.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2013/05/blog-post_6581.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy