प्रस, पथलैया, १५ माघ/
१३ औं वर्ष प्रवेश गरेको अवसरमा सिमरास्थित लोटस एकेडेमीले विविध खेलकुद कार्यक्रमको आयोजना गरेको छ ।
वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएको तीनदिने विविध कार्यक्रम अन्तर्गत सोमवार विभिन्न खेलहरू सम्पन्न भएका छन् ।
विद्यालय परिसरमा आयोजित हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत सिनियरतर्फ एलो हाउस प्रथम, ह्वाइट हाउस द्वितीय र रेड हाउस तृतीय भएको छ । त्यस्तै जुनियरतर्फ ह्वाइट हाउस प्रथम, अरेन्ज हाउस द्वितीय र एलो हाउस तृतीय भएको छ ।
फूटबल प्रतियोगिता अन्तर्गत सिनियरतर्फ भएको खेलमा अरेन्ज प्रथम, ग्रीन द्वितीय र ब्लु तृतीय भएको छ भने जुनियरतर्फ अरेन्ज प्रथम, रेड द्वितीय र ह्वाइट तृतीय भएको छ । कबर्डी प्रतियोगितातर्फ सिनियरतर्फ अरेन्ज प्रथम, ग्रीन द्वितीय र एलो तृतीय भएको छ । जुनियरतर्फ रेड प्रथम, एलो द्वितीय र ब्लु तृतीय भएको छ । टेबलटेनिस प्रतियोगितातर्फ अमित पहाडी प्रथम, कमल थापा द्वितीय र प्रकाश श्रेष्ठ तृतीय भएका छन् ।
खेलकुद अन्तर्गत सम्पन्न म्युजिकल चेयरमा अस्मी भुषाल प्रथम, अनु गुप्ता द्वितीय र वर्षा खड्का तृतीय भएका छन् । स्लो साइकल रेस छात्रतर्फ भएको खेलमा अमृत पौडेल प्रथम, प्रदीप नेपाली द्वितीय र अमन चिमरिया तृतीय भएका छन् । छात्रातर्फ भएको स्लो साइकल रेसमा सुस्मिता श्रेष्ठ प्रथम भइन् ।
एक सय मिटर दौड प्रतियोगिता अन्तर्गत छात्रतर्फ भएको खेलमा अरुण मानन्धर प्रथम, प्रकाश श्रेष्ठ द्वितीय र प्रशान्त गिरी तृतीय भएका छन् । छात्रातर्फको एक सय मिटर दौडमा नम्रता श्रेष्ठ प्रथम, सामना श्रेष्ठ द्वितीय र काजोल कार्की तृतीय भएका छन् । हाइजम्प स्पर्धामा छात्रतर्फ रमेश खड्का प्रथम, एन्जिल द·ाल द्वितीय र विजय चौरसिया तृतीय भएका छन् । हाइजम्प छात्रातर्फ सामना देवकोटा प्रथम, सुस्मिता श्रेष्ठ द्वितीय भएका छन् । लङ्जम्प छात्रतर्फ एन्जिल द·ाल प्रथम, अरुण मानन्धर द्वितीय र आदित्य श्रेष्ठ तृतीय भएका छन् ।
विजयी भएका खेलाडीहरूलाई म·लवार विद्यालय परिसरमा आयोजना गरिने कार्यक्रममा पुरस्कृत गरिने विद्यालयका प्रधानाध्यापक रामप्रसाद अधिकारीले जानकारी गराए । वार्षिकोत्सवको समापन कार्यक्रममा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने प्रअ अधिकारीले बताए ।